admin


मादी गाउँपालिकाको केन्द्र सार्ने तयारी, काँग्रेसको विरोध १८ असार २०७६, बुधबार १२:५७

पोखरा, असार १८ । कास्कीको मादी गाउँपालिकाको केन्द्र सार्ने बिषयमा नेपाली काँग्रेसले विरोध गरेको छ । निर्वाचित जनप्रतिनिधि र मादी काँग्रेसको संयुक्त बैठक बसेर अहिलेको ठाउँबाट केन्द्र नसार्न चेतावनी दिएको हो । ‘अहिलेकै ठाउँमा सबै संरचना..

पुरा पढ्नुहोस् »

सांसद मनाङे नेकपा प्रवेश गर्दै १८ असार २०७६, बुधबार ०८:५८

पोखरा, असार १८ । दीपक मनाङेका नामले चर्चित गण्डकी प्रदेशका एकमात्र स्वतन्त्र सांसद राजीव गुरुङ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गर्ने भएका छन् । उनका स्वकीय सचिव जगदीश नाथ योगीले यसको पुष्टि गरेका छन् । मनाङेलाई गण्डकी प्रदेशका..

पुरा पढ्नुहोस् »

पोखराको चाउथेमा मोटरसाईकल ठोकिएर चालकको मृत्यु १८ असार २०७६, बुधबार ०७:१४

पोखरा, असार १८ । पोखराको चाउथेमा मोटरसाईकल विजुलीको पोलमा ठोकिएर एकजनाको मृत्यु भएको छ । बेलचौताराबाट पोखरा आउँदै गर्दा मध्येराती विजुलीको पोलमा ठोकिँदा चालक चाउथेका ३४ बर्षिय राजेश भण्डारीको मृत्यु भएको हो । ग १४ प ६५६५ नम्बरको मोटरसाईकल..

पुरा पढ्नुहोस् »

पोखरामा भेटियो रियल जुसमा लेदो १८ असार २०७६, बुधबार ०५:०४

पोखरा, असार १८ । पोखरामा रियल जुस भित्र लेदो भेटिएको छ । पृथ्वी चोकमा रहेको बाबा जुसमा विनोद खड्काले जुस पिउदा जुसमा लेदो फेला पारेका हुन् । ‘मैले जुस पिउदा स्ट्रबाट कालो पदार्थ मुखमा आयो खोलेर हेर्दा भित्र लेदो देखियो’ खड्काले भने । एक लिटरको..

पुरा पढ्नुहोस् »

कास्की सहित ५० ठाउँको उपनिर्वाचन कार्तिकमा हुने १८ असार २०७६, बुधबार ०४:५६

काठमाण्डौं, असार १८ । निर्वाचन आयोगले जनप्रतिनिधिविहीन रहेका संघ, प्रदेश र स्थानीय तहमा कार्तिक मसान्तमा उपनिर्वाचन गराउने लक्ष्यसहित तयारी अघि बढाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई उपनिर्वाचनका लागि तयारी अघि बढाउन..

पुरा पढ्नुहोस् »

विदेशबाट आएका कुखुरा र चामल पकाएर, ब्राण्डेड रक्सी बेचेर होम स्टे चल्दैनः सांसद दवाडी १७ असार २०७६, मंगलवार १६:१६

पोखरा, असार १७ । गोखराका सांसद प्रकाशचन्द्र दवाडीले सरकारले चलाउन लागेको होम स्टेले समृद्धी हासिल नहुने बताएका छन् । नेपालमै उत्पादन बढाउनुपर्ने भन्दै उनले विदेशी सामान होमस्टेमा बेचेर त्यसले नेपालीको जीवनस्तर नउकासिने बताएका हुन् । सांसद..

पुरा पढ्नुहोस् »

अबैध रुपमा बस्दै आएका रुसी नागरिक पोखराबाट पक्राउ १७ असार २०७६, मंगलवार १४:५३

पोखरा, असार १७ । अवैधरुपमा पोखरामा बस्दै आएका एक रुसी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पर्यटन प्रहरी कार्यालयको टोलीले नागरिकता, राहदानीलगायत कागजात बिना बस्दै आएका निकोलाय ओलेगबीच भोर्नोभलाई पोखरा–६ खहरेबाट पक्राउ गरेको हो..

पुरा पढ्नुहोस् »

इट्टा भट्टाको पोखरीमा डुबेर तनहूँमा एकै परिवारका दुई बालकको मृत्यु १७ असार २०७६, मंगलवार १४:४३

पोखरा, असार १७ । तनहुँको म्याग्दे गाउँपालिका वडा नं २ जामुने स्थित इट्टा भट्टाको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कृष्णबहादुर शाहीका छोराहरू ७ वर्षिय सुन्दर शाही र ४ बर्षिय किस्मत शाही रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका..

पुरा पढ्नुहोस् »

स्याङ्जामा स्कुटर दुर्घटनाः घाईतेको पोखरा ल्याउने क्रममा मृत्यु, एक गम्भिर १७ असार २०७६, मंगलवार १३:३१

पोखरा, असार १७ । सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको भिरकोट नगरपालिका १ स्थित हेलु बयरघारी सडकखण्डमा सोमबार दिउँसो ४ बजेतिर भएको स्कुटर दुर्घटनामा घाइते दुई मध्ये एक जनाको पोखरा लैजाने क्रममा मृत्यु भएको छ । वालिङबाट राङ्गखोला तर्फ..

पुरा पढ्नुहोस् »

गोली हानेर साढे ४ लाख लुटियो १७ असार २०७६, मंगलवार १३:२३

बुटवल, असार १७ । रुपन्देहीको गैडहवामा अज्ञात समूहले गोली हानेर ४ लाख ६३ हजार लुटेको हो । गैडहवा ताल सरसफाइ समितिको रकम लिएर आएकी गैडहवा गाउँपालिका ४ कि रेशमकुमारी मल्लबाट रकम लुटिएको हो । लुम्बिनीस्थित कृषि विकास बैंकबाट निकालेको सो रकम..

पुरा पढ्नुहोस् »