admin


जन्मभूमिको विकासमा सहयोगी बन्न एनआरएनएलाई राष्ट्रपति भण्डारीको आग्रह २८ आश्विन २०७६, मंगलवार १०:२२

  काठमाडौं, असोज २८ । राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मभूमिको विकासमा सहयोगी बन्न गैरआवासीय नेपाली (एनआरएनए)लाई आग्रह गरेकी छन् । एनआरएनएको नवौं विश्व सम्मेलनको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै उनले एनआरएनएले विश्वमा नै..

पुरा पढ्नुहोस् »

दाइजोमा २ लाख नदिँदा नेपाली चेलीको भारतमा हत्या ! २८ आश्विन २०७६, मंगलवार ०३:२९

विराटनगर, असोज २८ । दाइजोको निहुँमा भारतीय सीमा जोगवनीमा एक महिलाको हत्या भएको छ । विराटनगर(११ पञ्चमुखी चोक माइतीघर भएकी २२ वर्षीया रञ्जना सहनी (बहरदार) को जोगवनीमा हत्या भएको हो । उनको शव भारतको अररिया जिल्लास्थित परवाना नदीको मिरगन्ज पुल नजिकै..

पुरा पढ्नुहोस् »

सभामुखका लागि नेकपाभित्रै तानातान २८ आश्विन २०७६, मंगलवार ०३:२०

काठमाण्डौं, असोज २८ । कृष्णबहादुर महराको बहिर्गमनसँगै सत्तारुढ नेकपाभित्र प्रतिनिधिसभाको सभामुखका लागि उपयुक्त पात्रको खोजी सुरु भएको छ । दुई अध्यक्ष र शीर्षस्तरका नेताहरु परामर्शमा जुटिरहँदा सभामुख पदमा पार्टी्भित्रका पूर्वएमाले र..

पुरा पढ्नुहोस् »

मन्त्रिपरिषद् हेरफेर हुँदै, उपसभामुखलाई राजीनामा दिन दवाव २८ आश्विन २०७६, मंगलवार ०३:१५

काठमाण्डौं, असोज २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका छन् । पार्टीका अर्का अध्यक्ष पुष्मकमल दाहालसँगको परामर्शमा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका हुन् । ओलीले सोमबार दाहालसँग यो विषयमा..

पुरा पढ्नुहोस् »

दुई महिनामा निर्यातमा २५ प्रतिशतले वृद्धि २८ आश्विन २०७६, मंगलवार ०१:१४

  काठमाडौं, असोज २८ । चालु आर्थिक वर्षको दुई महिनामा अघिल्लो वर्षको तुलनामा यो वर्ष व्यापार घाटा तीन प्रतिशतले घटेको छ । अघिल्लो वर्षको भदौ महिनासम्ममा दुई खर्ब १७ अर्ब रुपैयाँ व्यापार घाटा रहेकामा यो वर्ष भने दुई खर्ब १० अर्बको मात्रै..

पुरा पढ्नुहोस् »

गण्डकी विश्वविद्यालय व्यवस्थापन र सञ्चालन गर्न बनेको विधेयक प्रमाणिकरण २८ आश्विन २०७६, मंगलवार ००:५५

  पोखरा, असोज २८ । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले ‘गण्डकी विश्वविद्यालयको स्थापना व्यवस्थापन र सञ्चालन गर्न बनेको विधेयक’ प्रमाणिकरण गरेका छन् । गण्डकी प्रदेश सभाले पारित गरेको उक्त विधेयकलाई प्रदेश प्रमुख कुँवरले सोमबार..

पुरा पढ्नुहोस् »

पोखरामा मोटरसाईकलको ठक्करले २ जना घाईते २७ आश्विन २०७६, सोमबार १४:२५

पोखरा, असोज २७ । पोखरामा मोटरसाईकलको ठक्करबाट २ जना घाईते भएका छन् । पोेखरा ५ मालेपाटनमा ग ६ प १३३४ नम्बरको मोटरसाईकलले पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्री स्थानीय ५५ बर्षकी चिजकुमारी गुरुङ र मोटरसाईकलमा सवार जीरोे किमीकी ४२ बर्षिया शारदा..

पुरा पढ्नुहोस् »

पोखरामा कौडा खेल्ने १५ जना पक्राउ (नामावली सहित) २७ आश्विन २०७६, सोमबार १४:१३

पोखरा, असोज २७ । पोखरामा कौडा खेल्ने १५ जना पक्राउ परेका छन । पोखरा १८ चालिसे डाँडा स्थित रेष्टुरेण्टमा अवैध रुपमा कौडा खेलिरहेको गोप्य सूचना पाएपछि प्रहरीले छापा मारेको थियो । पक्राउ पर्नेमा बैदामका ४४ बर्षिय खिमलाल पहारी, ६० बर्षका विरबहादुर..

पुरा पढ्नुहोस् »

कोरला नाकाः चीनतिर धमाधम कालोपत्रे, नेपालतिर ग्राभेल मात्रै २७ आश्विन २०७६, सोमबार १३:३०

मुस्ताङ, असोज २७ । नेपाल–चीन सीमाअन्तर्गत गर्ने मुस्ताङको कोरला नाका सञ्चालन गर्नका लागि पूर्वाधार विकासको कामले तीब्रता पाएको छ । नेपालसँग दीर्घकालीन रूपमा व्यापार गर्न चीनले समेत प्राथमिकतामा राखेको यो नाकामा सडकलगायत अन्य भौतिक..

पुरा पढ्नुहोस् »

भू–जडित मुलुककोरुपमा विश्व रंगमञ्चमा नेपालले आफ्नो भूमिकालाई स्थापित गर्छ : उपप्रधान एवं रक्षामन्त्री पोखरेल २७ आश्विन २०७६, सोमबार १२:४१

  काठमाडौं, असोज २७ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपालले चिनियाँ सरकारका अनुभव र कामहरुबाट सिक्न चाहेको बताएका छन् । सिल्क रोड युथ फोरमले सोमबार काठमाडौंमा गरेको ‘चाइना नेपाल युथ कर्पोरेसन कन्फ्रेन्स’लाई सम्बोधन गर्दै..

पुरा पढ्नुहोस् »