admin


विश्व बैंकको बैठकमा भाग लिन अर्थमन्त्री अमेरिका प्रस्थान २९ आश्विन २०७६, बुधबार ००:४२

  काठमाडौं, असोज २९ । अर्थमन्त्री डा. युवराज खतिवडा विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्राकोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन मंगलबार संयुक्तराज्य अमेरिका प्रस्थान गरेका छन् । संयुक्तराज्य अमेरिकाको वासिङटन डीसीमा आयोजना हुने..

पुरा पढ्नुहोस् »

ट्रकले किच्दा एक जनाको मृत्यु २८ आश्विन २०७६, मंगलवार १४:१७

हेटौंडा, असोज २८ । हेटौंडामा ट्रकले किच्दा मंगलबार एक जनाको घटनास्थलमै मृत्यु भएको छ । हेटौंडाबाट अमलेखगन्जतर्फ जाँदै गरेको ना ४ ख ९०५२ नम्बरको एक्साभेटर लोड गरेको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना ४ त ८४९३ नम्बरको ब्लक लोड भएको ट्रयाक्टरलाई..

पुरा पढ्नुहोस् »

३ महिनामा पोखराबाट मात्रै साढे २ सय जुवाडे पक्राउ, साढे २० लाख नगद बरामद २८ आश्विन २०७६, मंगलवार १४:०३

पोखरा, असोज २८ । पोखरामा जुवातास खेल्ने करिब साढे २ सय जना पक्राउ परेका छन् । यो पछिल्लो तीनमहिनाको तथ्यांक हो । कास्की प्रहरीले गरेको स्विप अपरेसनमा साउनयता २ सय ३२ जना जुवाडे पक्राउ परेका हुन् । त्यसमध्ये पुरुष २ सय १७ जना छन् भने महिला १५ जना..

पुरा पढ्नुहोस् »

महरालाई अझै तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतको अनुमति २८ आश्विन २०७६, मंगलवार १३:२८

  काठमाडौं, असोज २८ । जिल्ला अदालत काठमाडौंले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अझै तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । जिल्ला न्यायाधीश दिपककुमार दाहालको इजलाशले अरु तीन दिन हिरासतमै राखेर अनुसन्धान गर्न..

पुरा पढ्नुहोस् »

नेपाल प्रहरीमा तीन हजार ५९६ दरबन्दी थप २८ आश्विन २०७६, मंगलवार १३:१०

  काठमाडौं, असोज २८ । नेपाल प्रहरीमा तीन हजार ५९६ दरबन्दी थप भएको छ । तीन प्रहरी वरिष्ठ उपरीक्षक र तीन प्रहरी उपरीक्षकसहित दरबन्दी थप भएको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार थपिएको दरबन्दी कार्यान्वयनका लागि गृह मन्त्रालयले प्रहरीलाई..

पुरा पढ्नुहोस् »

‘चीनका राष्ट्रपतिको भ्रमणले नेपालको अन्तर्राष्ट्रिय छवि अभिवृद्धि’ २८ आश्विन २०७६, मंगलवार १२:३८

  काठमाडौं, असोज २८ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विदेश मामिला विभागले चीनका राष्ट्रपति सी चिनफिङको भ्रमण सफल हुनुले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा अभिवृद्धि गरेको जनाएको छ । विभागले मंगलबार गरेको समीक्षामा राष्ट्रपति..

पुरा पढ्नुहोस् »

राजदूतद्वय दाहाल र शेर्पाले लिए शपथ २८ आश्विन २०७६, मंगलवार ११:३१

  काठमाडौं, असोज २८ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अष्ट्रेलिया र स्पेनका लागि नवनियुक्त राजदूतद्वय महेशराज दाहाल र दावाफुटी शेर्पाले मंगलबार आ–आफ्नो पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । राष्ट्रपति भवन, शीतल निवासमा मंगलबार..

पुरा पढ्नुहोस् »

शान्ती पत्रकारिता पुरस्कारको अक्षयकोष रकम हस्तान्तरण २८ आश्विन २०७६, मंगलवार ११:१२

  पोखरा, असोज २८ । नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गर्ने पूर्णप्रसाद, स्वर्गिय मायादेवी शान्ती पत्रकारिता पुरस्कारको अक्षयकोष रकम हस्तान्तरण गरिएको छ । पूर्णप्रसाद बराल, स्वर्गिय मायादेवी बराल प्रतिष्ठानका अध्यक्ष तथा बराल दम्पतीका..

पुरा पढ्नुहोस् »

चीन र भारत दुबै देशसँग सम्बन्ध सुधार्दै अघि बढ्छौंः प्रधानमन्त्री ओली २८ आश्विन २०७६, मंगलवार १०:४२

  काठमाडौं, असोज २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारत र चीनका पुराना कुरा बिर्सेर सम्बन्धको नयाँ चरणमा प्रवेश गरेको बताएका छन् । उनले नेपाल आपसी सम्बन्ध सुधार्दै सहकार्यमा सँगसँगै अगाडि बढ्ने बताएका छन् । नेपाल प्रज्ञा..

पुरा पढ्नुहोस् »

सत्तारुढ नेकपाको चियापन बुधबार २८ आश्विन २०७६, मंगलवार १०:३६

  काठमाडौं, असोज २८ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बडादसैं, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा विगतमाझैं यस वर्ष पनि बुधबार (असोज २९ गते) शुभकामना आदान–प्रदान तथा चियापन कार्यक्रम आयोजना गरेको छ । काठमाडौंको..

पुरा पढ्नुहोस् »