admin


पोखराको हेमजादेखि नयाँपुलसम्म सुरुङमार्ग बनाईने (यस्तो छ तयारी) २९ आश्विन २०७६, बुधबार ११:१३

पोखरा, असोज २९ । सरकारले सडक सञ्जाललाई सुरक्षित र छोटो बनाउन यो वर्ष १३ सुरुङमार्ग र अण्डरपासको सम्भाव्यता अध्ययन गर्ने भएको छ । तीमध्ये पोखरा–बागलुङ सडकखण्डमा पर्ने नयाँपुल–हेम्जा सुरुङमार्ग पनि प्राथमिकतामा परेपछि कास्की र धवलागिरि..

पुरा पढ्नुहोस् »

केहीपनि भएन भन्नेहरुको आफ्नो स्वार्थ होला : प्रधानमन्त्री ओली २९ आश्विन २०७६, बुधबार ११:१०

  काठमाडौं, असोज २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलकसँगको सम्बन्ध सुधार र मुलुकभित्र नयाँ–नयाँ आयोजनाको थालनी गरेर नेपाल विकास र समृद्धिको नयाँ बाटोमा अघि बढेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बडादसैं, तिहार,..

पुरा पढ्नुहोस् »

नेपाल नयाँ र उज्ज्वल भविष्यतिर लम्किएको छ : दाहाल २९ आश्विन २०७६, बुधबार १०:५५

  काठमाडौं, असोज २९ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपाल, भारत र चीनबीच आर्थिक विकासको त्रिदेशीय साझेदारीको नयाँ रणनीतितर्फ जाने आधार तयार हुँदै गएको बताएका छन् । केही वर्षपहिले चीन र भारतको..

पुरा पढ्नुहोस् »

विमानस्थल तोडफोड गर्ने सांसद साहलाई थप चार दिन हिरासतमा राखिने  २९ आश्विन २०७६, बुधबार १०:३९

जनकपुर, असोज २९ । जिल्ला अदालत धनुषाले प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ । हिरासतमा रहेका प्रतिनिधिसभा सांसद प्रमोद कुमार साहलाई विमानस्थल तोडफोड घटनाको अनुसन्धान गर्न चार दिनको..

पुरा पढ्नुहोस् »

बिकिनी लगाउने महिला पर्यटक प्रहरीको नियन्त्रणमा २९ आश्विन २०७६, बुधबार ०३:२१

एजेन्सी, असोज २९ । धागोजस्तै देखिने बिकिनी लगाएर भ्रमण गरिरहेकी एक महिला पर्यटकलाई फिलिपिन्स प्रहरीले नियन्त्रणमा लिएको छ । फिलिपीन्सको आइल्याण्डमा प्रहरीले ती महिला पर्यटकलाई नियन्त्रणमा लिई जरिवाना समेत तिराएको छ । स्थानीय मानिसहरूले ती..

पुरा पढ्नुहोस् »

नेपालमा शीले कसलाई दिए हड्डी भाँचिदिने धम्की ? २९ आश्विन २०७६, बुधबार ०३:०३

काठमाण्डौं, असोज २९ । चीनका राष्ट्रपति शी चिनफिङले चीनलाई विभाजन गर्ने कुनै पनि प्रयासलाई ध्वस्त पारिने चेतावनी आइतवार दिएका छन् । हङकङमा महिनौंदेखि चलिरहेको विरोध प्रदर्शन र चीनको शिनजियाङमा उइगुर मुसलमानमाथिको व्यवहारलाई अमेरिकाले..

पुरा पढ्नुहोस् »

डाक्टरले मृत घोषणा गरेको शिशुले सास फेरेपछि…… २९ आश्विन २०७६, बुधबार ०२:५५

चितवन, असोज २९ । आइतबार चितवनको ओम अस्पतालका चिकित्सकले मृत घोषणा गरेको नवजात शिशुको अन्तिम दाहसंस्कार गर्न घाट पु¥याएपछि सास फेरेका छन् । हेटौंडा २ की २२ बर्षीया अनिता तामाङले आइतबार बिहान साढे ११ बजे बच्चा जन्माएकी थिइन् । त्यसको १० मिनेटपछि..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशः १ घण्टामा कार्यक्रम सक्नुपर्ने, फूलमाला र अविरमा पनि कडाई २९ आश्विन २०७६, बुधबार ०२:४२

पोखरा, असोज २९ । गण्डकी प्रदेशभित्र हुने प्रत्येक सरकारी कार्यक्रम बढीमा १ घण्टासम्म मात्रै गर्नुपर्ने नियम आएको छ । गण्डकी सरकारले १ घण्टाभन्दा लामो कार्यक्रम गर्न नपाउने गरी सार्वजनिक निकायको औपचाकि बैठक तथा समारोह सञ्चालन निर्देशिका..

पुरा पढ्नुहोस् »

आउला त पोखरालाई ६ अर्व ? हरित सडकको अध्ययन गर्न कोरियाली टोली पोखरामा २९ आश्विन २०७६, बुधबार ०२:२८

पोखरा, असोज २९ । हरित शहर र ब्यवस्थित यातायात गुरुयोजना तयार गर्न कोरियाली टोेली पोखरा आईपुगेको छ । सुविधासम्पन्न यातायात प्रणाली र फेरिँदो प्रविधिको उपयोग मार्फत पोखराको पर्यटन विकास गर्न गुरुयोजना बनाउन लागिएको हो । अघिल्लो महिना मेयर..

पुरा पढ्नुहोस् »

‘वुमन्स च्याम्पियन्स लिग’को ट्रफी सार्वजनिक २९ आश्विन २०७६, बुधबार ०१:०१

  काठमाडौं, असोज २९ । ‘क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालि’को आयोजनामा हुने वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको ट्रफी मंगलबार सार्वजनिक गरिएको छ । असोज २९ देखि कात्तिक ७ गतेसम्म सन्चालन हुने उक्त..

पुरा पढ्नुहोस् »