admin


राष्ट्रपति भण्डारी पर्सी म्यानमार जाने २७ आश्विन २०७६, सोमबार ११:५१

  काठमाडौं, असोज २७ । राष्ट्रपति विद्यादेवी भण्डारी पर्सी म्यानमारको राजकीय भ्रमणमा जाने भएकी छन् । राष्ट्रपति भण्डारी म्यानमारका समकक्षी विन माइन्टको नियन्त्रणमा पाँच दिने भ्रमणमा जान लागेकी हुन् । उनले राष्ट्रपति विन्ट र स्टेट..

पुरा पढ्नुहोस् »

नयाँ नेतृत्वका लागि एनआरएनएको चुनावी कार्यक्रम प्रकाशितः १२ पदमा ४२ जना चुनिने २७ आश्विन २०७६, सोमबार ११:४४

काठमाडौं, असोज २७ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम प्रकाशित भएको छ । विश्व सम्मेलनको उदघाटन मंगलबार काठमाडौंमा गरिँदैछ । सम्मेलन १५ देखि १७ अक्टोबर अर्थात् २८ देखि असोज ३० सम्म चल्नेछ । काठमाडौंको..

पुरा पढ्नुहोस् »

‘विश्वस्तरमै नेपालको सुरक्षा राम्रो रहेको सन्देश’ २७ आश्विन २०७६, सोमबार ११:१३

  काठमाडौं, असोज २७ । गृहमन्त्री रामबहादुर थापाले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणकाक्रममा प्रभावकारीरुपमा शान्ति, सुव्यवस्था कायम राख्न सफल भएको भन्दै सुरक्षाकर्मीहरुलाई धन्यवाद दिएका छन् । सोमबार गृह मन्त्रालयमा सुरक्षा निकायका..

पुरा पढ्नुहोस् »

हत्या आरोपमा पक्राउ परेका काँग्रेस सांसद आलम निलम्बित, सेवा–सुविधा रोक्का २७ आश्विन २०७६, सोमबार १०:५२

  काठमाडौं, असोज २७ । व्यक्ति हत्या आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलम सांसद पदबाट निलम्बनमा परेका छन् । संसद सचिवालयले आज सूचना जारी गरी आलम निलम्बनमा परेको जानकारी गराएको हो । रौटहट क्षेत्र नं २ बाट निर्वाचित..

पुरा पढ्नुहोस् »

मध्येरातमा पोखराबाट ६ लाख सहित कौडा खेल्ने १५ जना पक्राउ, भागाभाग हुँदा २ जना घाईते २७ आश्विन २०७६, सोमबार ०४:२२

पोखरा, असोज २७ । पोखराको खपौंदीबाट कौडा खेल्ने १५ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट नगद ६ लाख बरामद भएको श्रोतले जनाएको छ । कौडा खेल्दै गर्दा प्रहरी पुगेपछि उनीहरु भागेका थिए । भागाभाग चल्दा दुवै पक्षका २ जना घाईते भएका छन् । कौडा..

पुरा पढ्नुहोस् »

परस्त्रीसँग आपत्तिजनक अवस्थामा पक्राउ परे मालपोत प्रमुख, १० दिन म्याद थपियो २७ आश्विन २०७६, सोमबार ०३:५०

कन्चनपुर, असोज २७ । अनैतिक सम्बन्ध राखेको आरोपमा कञ्चनपुरको बेलौरीबाट पक्राउ परेका निजामती कर्मचारी भोज बहादुर ऐडी र स्थानीय विवाहित महिलालाई १० दिन म्याद थप गरी प्रहरी हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आदेश दिएको छ..

पुरा पढ्नुहोस् »

कांग्रेस सांसद आलम गिरफ्तार, पाँच जनालाई इँटा भट्टामा पोलेर मारेको आरोप २७ आश्विन २०७६, सोमबार ०३:४०

रौतहट, असोज २७ । पाँच जनालाई इँटा भट्टामा पोलेर मारेको आरोप लागेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलमलाई प्रहरीले गिरफ्तार गरेको छ । आलमलाई आइतबार बिहान रौतहटस्थित उनकै निवासबाट गिरफ्तार गरेको हो । आलम रौतहट २ बाट प्रतिनिधि सभा सदस्य..

पुरा पढ्नुहोस् »

राधा कृष्ण मन्दिरको अध्यक्षमा पुनः पौडेल २७ आश्विन २०७६, सोमबार ०१:३०

  हेमजा, असोज २७ । नर्वदेश्वर तथा राधा कृष्ण मन्दिर पोखरा २५ हेमजाको १६ औँ साधारणसभा तथा सातौँ अधिवेशन आइतबार सम्पन्न भएको छ । सभाले निलकण्ठ पौडेलको अध्यक्षतामा ३ वर्षको लागी नयाँ कार्य समिति सर्वसमत चयन गरेको छ । समितिको उपाध्यक्षा शान्ता..

पुरा पढ्नुहोस् »

कास्की काँग्रेसको शुभकामना तथा चियापान २७ आश्विन २०७६, सोमबार ०१:२०

  पोखरा, असोज २७ । नेपाली काँग्रेस कास्कीले विजयादशमी, दिपावली, छठ र इदको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा चिप्लेढुङ्गास्थित कास्की काँग्रेस पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टीका नेता,..

पुरा पढ्नुहोस् »

अरिङ्गाल खाँदा १० जना बिरामी २७ आश्विन २०७६, सोमबार ०१:१२

  रुकुमपूर्व, असोज २७ । अरिङ्गाल खाँदा पुथा उत्तरगङ्गा गाउँपालिका–१२, कोलका १० जना बिरामी परेका छन् । बिरामी पर्नेमा रेश्मा बुढा, नरबहादुर बुढा, आसापुरी बुढा, गङ्गा बुढा, एलीना बुढा, करमाया बुढा, सरेश्मा बुढा, मनपुरी बुढा, मीना बुढा र आभास बुढा..

पुरा पढ्नुहोस् »