admin


‘पीपीएल’को उद्घाटनमा पोखरा र काठमाडौं भिड्ने २८ मंसिर २०७६, शनिबार ११:५६

  कास्की, मंसिर २८ । पोखरामा आइतबारदेखि सुरु हुने दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेल साविक विजेता पोखरा पल्टन र काठमाडौं गोल्डेन्सबीच हुने भएको छ । शनिबारदेखि प्रतियोगिता शुभारम्भ गर्ने..

पुरा पढ्नुहोस् »

इटहरीबासीलाई सडक महोत्सवको निम्तो २८ मंसिर २०७६, शनिबार ११:४६

  इटहरी, मंसिर २८ । जताततै झरीले रुझाइरहेको अवस्थामा रेस्टुरेन्ट एन्ड बार एसोसिएसन(रेबान) पोखराको टोली भने प्रचारात्मक अभियानको लागि इटहरी पुगेको छ । चिसो मौसममा २१ आँै संस्करणको सडक महोत्सवको निम्तो बाँड्दै जनकपुरबाट धनकुटाको भेडेटारबाट..

पुरा पढ्नुहोस् »

देशका विभिन्न स्थानमा हिमपात र बर्षा : बाँकेमा १० करोड बढीको इँटामा नोक्सानी २८ मंसिर २०७६, शनिबार ११:३९

  काठमाडौं, मंसिर २८ । देशका पहाडी तथा उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात भएको । हिजोदेखि परेको पानी र हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । शुक्रबार दिनभरको वर्षातका कारण बाँकेमा इँटा व्यवसायीले रु १० करोड बढीको नोक्सानी व्यहोर्नुपरेको..

पुरा पढ्नुहोस् »

उच्चस्तरीय शिक्षा दिन नसक्ने शिक्षकलाई पेशा परिवर्तन गर्न सुझाव २८ मंसिर २०७६, शनिबार ११:३६

  विराटनगर, मंसिर २८ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सरकारी विद्यालय शिक्षकहरुको जागिर खाने मात्र थलो नभएको बताएका छन् । प्रेस संगठन मोरङ्गले विराटनगरमा गरेको पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले उच्चस्तरीय..

पुरा पढ्नुहोस् »

पौडेल निवास पुगे सभापति देउवा : पौडेलले आफ्नो अडान नछाड्ने २८ मंसिर २०७६, शनिबार ११:३१

  काठमाडौं, मंसिर २८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका बनाउनुपर्ने अडान नछाड्ने भएको छ । पौडेल निवास बोहोराटार पुगेका सभापति शेरबहादुर देउवासंग आज(शनिबार) भएको भेटमा उनले..

पुरा पढ्नुहोस् »

उपनिर्वाचनको परिणाम निराशाजनक छैन : नेता नेपाल २८ मंसिर २०७६, शनिबार ११:२७

  विराटनगर, मंसिर २८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका लागि उपनिर्वाचनको परिणाम निराशाजनक नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार सन्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीले विगतमा जितेका..

पुरा पढ्नुहोस् »

कानुन नबन्दा पूरा भएन पानीजहाज चलाउने धोको २८ मंसिर २०७६, शनिबार ०२:०६

काठमाण्डौं, मंसिर २८ । नेपालका नदीहरूमा पानीजहाज चलाउने कार्यलाई मूर्तरूप दिने उद्देश्यसहित सरकारले स्थापना गरेको नेपाल पानीजहाज कार्यालय सुरु भएको एक वर्ष बितेको छ । सरकारले ललितपुरको एकान्तकुनास्थित कार्यालय थालनी गरेसँगै यहाँको नदी र..

पुरा पढ्नुहोस् »

मध्यराति शक्तिशाली बम विस्फोटः २ जनाको मृत्यु, इन्स्पेक्टरसहित ४ जना गम्भीर २८ मंसिर २०७६, शनिबार ०२:०२

धनुषा, मंसिर २८ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति भएको बम विस्फोटमा स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको छ । विस्फोटमा परी प्रहरी निरीक्षक..

पुरा पढ्नुहोस् »

चिलीमा सुरक्षाकर्मीद्वारा मानवअधिकारको चरम उल्लंघन : संयुक्त राष्ट्रसंघ २८ मंसिर २०७६, शनिबार ०१:२३

  एजेन्सी, मंसिर २८ । चिलीका सुरक्षाकर्मीमाथि मानवअधिकारको चरम उल्लंघन गरेको आरोप लगाइएको छ । विगत आठ हप्तादेखि सरकार विरोधी आन्दोलन चलिरहेका बेला चिलीका सुरक्षाकर्मीले हत्या, यातना र यौन हिंसालगायतका गतिविधि तीव्र पारेको बताइएको छ..

पुरा पढ्नुहोस् »

‘इम्बोस्ड’ नम्बरप्लेट राख्ने प्रक्रियाविरुद्धको रिट सर्वोच्चद्वारा खारेज २८ मंसिर २०७६, शनिबार ००:५०

  काठमाडौं, मंसिर २८ । २०७४ फागुनदेखि रोकिएको सवारी–साधनमा ‘इम्बोस्ड’ नम्बरप्लेट जडानको बाटो खुलेको छ । सर्वोच्च अदालतले इम्बोस्ड नम्बरप्लेट जडानसम्बन्धी रिट खारेज गर्ने फैसला गरेपछि बाटो खुलेको हो । शुक्रबार प्रधानन्यायाधीश..

पुरा पढ्नुहोस् »