admin


पदलाई पैसा कमाउने माध्यम बनाउने जमात बढ्यो : नेता नेपाल २९ मंसिर २०७६, आईतवार १०:५१

  मोरङ, मंसिर २९ । नेपाल कम्युनिष्ट पार्टीका नेता माधवकुमार नेपालले पार्टीका नेता, कार्यकर्ताले सेवा, त्याग र बलिदानको भावना भुल्दै गएको बताएका छन् । मोरङको बेलबारीमा वत्तृचित्र सार्वजनिकीकरण कार्यक्रममा उनले पार्टी एक भएको अहिलेको..

पुरा पढ्नुहोस् »

यस्तो अवस्थामा १३ औं साग सम्पन्न गर्नु सानो कुरा होइन : मन्त्री विश्वकर्मा २९ मंसिर २०७६, आईतवार १०:४६

  काठमाडौं, मंसिर २९ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले हतारमा पूर्वाधार निर्माण गरी १३ औँ दक्षिण एशियाली खेलकुद (साग) सम्पन्न गर्दा जोखिम अनि चुनौतीको सामाना गर्नुपरेको बताएका छन् । सिंहदरवारमा आज शिक्षा तथा स्वास्थ्य..

पुरा पढ्नुहोस् »

कालिन्चोक दर्शन गरेर फर्केको बस दुर्घटना हुँदा १० को मृत्यु २९ मंसिर २०७६, आईतवार ०३:४१

काठमाण्डौं, मंसिर २९ । दोलखाको कालिन्चोक दर्शन गरेर फर्केको बस सिन्धुपाल्चोकस्थित लामो साँघु जिरी सडक खण्डमा दुर्घटनाग्रस्त भएको छ । सो दुर्घटनामा परेर कम्तीमा १० जनाको घटनास्थलमै मृत्यु भएको छ । कालिन्चोक दर्शन गरेर भक्तपुरतर्फ फर्कँर्दै..

पुरा पढ्नुहोस् »

कलम चोरेको विवादमा १२ बर्षिया बालिकाले गरिन् साथीको हत्या २९ मंसिर २०७६, आईतवार ०३:३०

एजेन्सी, मंसिर २९ । विद्यालमा कलम चोरेको विषयमा ८ कक्षामा अध्ययनरत दुई बालिकाबीच विवाद भयो । त्यसपछि आरोपी छात्रा (१२ वर्षीया) ले आफ्नो घर नजिकै बस्ने अर्की १३ वर्षीया बालिकाको टाउकोमा फलामको रडले १९ पटक हानिन् जसका कारण बालिकाको घटनास्थलमा नै..

पुरा पढ्नुहोस् »

जनप्रिय क्याम्पसको अध्यक्षमा गिरी निर्वाचित २९ मंसिर २०७६, आईतवार ०३:१४

पोखरा, मंसिर २९ । पोखराको जनप्र्रिय क्याम्पस सञ्चाल समितिको अध्यक्षमा तारा गिरी निर्वाचित भएका छन् । प्रतिश्पर्धी विष्णु बराललाई २८ मतले पछि पार्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । सुरुमा सहमतिको प्रयास गरिएपनि सहमति नजुटेपछि निर्वाचन..

पुरा पढ्नुहोस् »

पर्यटन भ्रमण वर्ष सचिवालय र मिडिया सोसाइटीबीच समझदारी २९ मंसिर २०७६, आईतवार ०१:०५

  काठमाडौं, मंसिर २९ । पर्यटन भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने उद्देश्यले पर्यटन भ्रमण वर्ष सचिवालय र मिडिया सोसाइटीबीच समझदारी भएको छ । शनिबार सचिवालयले एक कार्यक्रम गरी भ्रमण वर्ष २०२० को अवसरमा विभिन्न स्याटेलाइट टेलिभिजन, रेडियो तथा..

पुरा पढ्नुहोस् »

पोखरा मन्टेसरीमा नि:शुल्क मधुमेह र टिजीको जाँच २९ मंसिर २०७६, आईतवार ००:४५

    पोखरा, मंसिर २९ । पोखरा १६ लामाचौरको गैह्राबारीमा रहेको पोखरा मन्टेसरी प्रिस्कुलले शनिबार आयोजना गरेको शिविरमा ४ सय २ जनाले नि:शुल्क रगत जाँच गराएका छन् । युनाइटेड रेफरेन्स ल्याबोरेटरी(युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरका..

पुरा पढ्नुहोस् »

घारीकुलो आमा समुहको अध्यक्षमा : धनुमाया कोइराला २९ मंसिर २०७६, आईतवार ००:२२

  पोखरा, मंङसिर २९ । पोखरा महानगरपालिका वडा नं. १७ स्थित घारीकुलो आमा समुहको शनिबार सम्पन्न तेश्रो साधारण सभा एवम् प्रथम अधिवेशनले धनुमाया कोइरालाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । सो समुहको प्रथम उपाध्यक्षमा द्रोपती..

पुरा पढ्नुहोस् »

पोखराबाट चार बालिकाको उद्वार २८ मंसिर २०७६, शनिबार १६:४३

पोखरा, मंसिर २८ । पोखरामा जोखिमपूर्ण श्रममा लगाइएका ४ जना बालिकाको उद्धार गरिएको छ । पोखरा महानगरपालिकाको संयोजन तथा पोखरा उद्योग वाणिज्य संघ बालश्रम न्यूनीकरण कार्यक्रम, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र शक्ति समूहको..

पुरा पढ्नुहोस् »

पोेखरा साहित्यमय २८ मंसिर २०७६, शनिबार १६:३५

पोखरा, मंसिर २८ । शुक्रबार सुरु भएको आइएमई नेपाल साहित्य महोत्सवको आठौं संस्करणको दोस्रो दिन शनिबार उत्तिकै उत्साहपूर्ण सहभागितामा विभिन्न सेसन सञ्चालन भए । शनिबारको पहिलो सेसन थियो, लोकगीत कि लोकप्रियता ? यो सेसनमा नारायण अमृतसँग गायक..

पुरा पढ्नुहोस् »