
पौडेल र सिटौलाको बहिष्कारपछि काँग्रेस बैठक निस्कर्ष विहिन ३० मंसिर २०७६, सोमबार ०२:५०
काठमाण्डौं, मंसिर ३० । संस्थापन इतर पक्षले बहिष्कार गरेपछि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक विषयवस्तुमा प्रवेश नै नगरी टुंगिएको छ । सहमति सहित पुनः बैठक बस्ने कांग्रेसले जनाएको छ । १४ औं महाधिवेशनका विषय प्रवेश नभएसम्म वरिष्ठ नेता..
पुरा पढ्नुहोस् »