admin


प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा व्यापक भ्रष्टाचार : कांग्रेस सांसद १ पुष २०७६, मंगलवार ११:३१

  काठमाडौं, पुस १ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले यही पुस ४ गतेदेखि सुरु हुने संघीय संसदको चौथो अधिवेशनमा श्रम तथा वैदेशिक रोजगार क्षेत्रमा रहेको विकृति, विसंगतिलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । कांग्रेसकी प्रतिनिधिसभा..

पुरा पढ्नुहोस् »

विद्या भट्टराईले लिइन् प्रतिनिधिसभा सदस्यको शपथ १ पुष २०७६, मंगलवार ११:२४

  काठमाडौं, पुस १ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर–२ बाट निर्वा्चित विद्या भट्टराईले मंगलबार पद तथा गोपनीयताको शपथ लिएकी छन् । उपसभामुख शिवमाया तुम्बाहाङफेले संसदको कृषि तथा प्राकृतिक स्रोत समितिको सभाहलमा आयोजित..

पुरा पढ्नुहोस् »

सांसद दवाडीले गरे विद्यालयलाई डेढलाख सहयोग ३० मंसिर २०७६, सोमबार १५:५८

पोखरा, मंसिर ३० । निर्वाचन क्षेत्र भ्रमणको क्रममा रहेका गण्डकी प्रदेश सांसद प्रकाशचन्द्र दवाडीले साविक स्वाँरा गाविसका दुई विद्यालयलाई आर्थिक सहयोगको घोषणा गरेका छन् । बारपाक सुलीकोट गाउँपालिका ३ को माझथर माविमा कक्षा ११ र १२ सञ्चालनका लागि..

पुरा पढ्नुहोस् »

सांसदलाई ६ करोड नदिन माग गर्दै सर्वोच्चमा रिट दायर ३० मंसिर २०७६, सोमबार १३:१६

  काठमाडौं, मंसिर ३० । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका कुनै पनि काम अघि नबढाउन माग गर्दै सांसदहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सांसदहरु रंगमती शाही, प्रकाश पन्थ र प्रकाश रसाइली (स्नेही) ले उक्त कार्यक्रमको कुनै पनि..

पुरा पढ्नुहोस् »

बझाङमा बाक्लो हिमपात, तीन फिटसम्म हिउ, जनजीवन कष्टकर ३० मंसिर २०७६, सोमबार १२:४३

  बझाङ, मंसिर ३० । बझाङको सबैभन्दा विकट साईपाल गाँउपालिकामा बाक्लो हिमपात भएको छ । गाँउपालिकाका पाँच वटै वडामा झण्डै दुई देखि तीन फिट हिमपात भएपछि यहाँको जनजीवन प्रभावित बनेको हो । बाक्लो हिमपात भएपछि स्थानीय घर भन्दा बाहिर निस्कन सकेका..

पुरा पढ्नुहोस् »

‘सिद्धबाबा’लाई फेरि ७ दिन म्याद थपियो ३० मंसिर २०७६, सोमबार १२:४०

  सुनसरी, मंसिर ३० । अनुयायी करणीको आरोप लागेका ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरीलाई सुनसरी जिल्ला अदालतले फेरि ७ दिनको म्याद थप गरेको छ । सोमबार जिल्ला अदालत सुनसरीले थप अनुसन्धानका लागि प्रहरीलाई ७ दिनको म्याद दिएको हो । उनी प्रहरीको..

पुरा पढ्नुहोस् »

खेलाडीको परिभाषामा मन्त्री र सांसदको मत बाझियो ३० मंसिर २०७६, सोमबार १२:०७

  काठमाडौं, मंसिर ३० । राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीको परिभाषा के राख्ने भन्नेमा सांसदहरु विभाजित हुँदा ‘खेलकुद विकाससम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’माथिको छलफल स्थगित भएको छ । संसदको शिक्षा तथा स्वास्थ्य..

पुरा पढ्नुहोस् »

नेकपा बैठकमा नेताहरुले भने : नेतृत्वलाई अहिल्यै माफी दिन सकिन्न ३० मंसिर २०७६, सोमबार १२:००

  काठमाडौं, मंसिर ३० । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा नेताहरुले लामो समयसम्म बैठक नबोलाएकामा नेतृत्वको चर्को आलोचना गरेका छन् । उनीहरुले अहिले नै माफी दिन नसक्नेसमेत बताएका छन् । पार्टी कार्यालय..

पुरा पढ्नुहोस् »

द्रुतमार्ग निर्माणक्रममा २७ हजार रूख कटान ३० मंसिर २०७६, सोमबार ११:१४

  निजगढ, मंसिर ३० । नेपाली सेनाको व्यवस्थापनमा बन्दै गरेको निजगढ–काठमाडौं द्रुतमार्ग निर्माणका क्रममा २७ हजार ६९ रूख काटिएका छन् । करिब ७७ किलोमिटर निजगढ–काठमाडौं द्रुतमार्ग निर्माणका क्रममा सडक निर्माण क्षेत्रमा पर्ने करिब ३८ हजार ६६४..

पुरा पढ्नुहोस् »

नपालको शैक्षिक विकासमा पाकिस्तानले सहयोग गर्ने ३० मंसिर २०७६, सोमबार १०:५९

  काठमाडौं, मंसिर ३० । नेपालका लागि पाकिस्तानका राजदूत डा.मजहर जावेदले शिक्षाबाट बञ्चित बालबालिकाको शैक्षिक जागरणको लागि पाकिस्तान सरकारले सहयोग गर्ने बताएका छन् । नेपालको शिक्षामा सहयोग र्पुयाउने उद्देश्यले सोमबार काठमाडौंमा आयोजित..

पुरा पढ्नुहोस् »