admin


अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग प्रस्तावमा मतदान हुने २ पुष २०७६, बुधबार ०१:२८

  एजेन्सी, पुष २ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउने भनिएको महाअभियोग प्रक्रियामा मतदान हुने भएको छ । महाअभियोग लगाउने वा नलगाउने भन्ने बारेमा अनुसन्धान गरीरहेको संसदको तल्लो सदनमा उक्त मतदान हुने भएको हो..

पुरा पढ्नुहोस् »

नियम मिच्ने निर्माण व्यवसायी कालो सूचीमा २ पुष २०७६, बुधबार ०१:२३

  पोखरा, पुष २ । पोखरा महानगरपालिकाले नियम विपरीत काम गर्ने र समयमा निर्माण कार्य नसक्ने निर्माण कम्पनीलाई कारबाही गरेको छ । महानगरपालिकाले समयमा काम नसक्ने, नियम विपरीत काम गर्ने र मापदण्ड विपरीत नक्सा पास गराउन प्रोत्साहन गर्ने..

पुरा पढ्नुहोस् »

सेनाद्वारा कालीगण्डकी करिडोरको ३० किमी सडकखण्ड हस्तान्तरण २ पुष २०७६, बुधबार ०१:०३

  बलेवा, पुष २ । छिमेकी भारत र चीनलाई जोड्न छोटो मार्ग मानिने निर्माणाधीन कालीगण्डकी करिडोरको गुल्मी र बाग्लुङ जिल्लास्थित ३० किलोमिटर सडकखण्ड मंगलबार नेपाली सेनाले सडक विभागलाई हस्तान्तरण गरेको छ । सेनाको निर्माण कार्यदलले सो करिडोरको..

पुरा पढ्नुहोस् »

डिजेल र मट्टितेलको मूल्य बढ्यो २ पुष २०७६, बुधबार ००:४९

  काठमाडौं, पुष २ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले मंगलबार मध्यरातबाट लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रूपैयाँ बढाएको हो । पछिल्लो पटक ईण्डियन आयल कर्पोरेशनबाट १६ डिसेम्बरमा मूल्य केही बढेर..

पुरा पढ्नुहोस् »

‘प्याब्सन स्पोर्टस मिट–२०७६’ : खेलकूदमन्त्री विश्वकर्माले गरे उद्घाटन १ पुष २०७६, मंगलवार १३:३२

  पोखरा, पुस १ । निजी विद्यालयहरुको छाता संस्था प्याबसन कास्कीले आयोजना गरेको ‘१६ औं प्याब्सन स्पोर्टस मिट–२०७६’ को मंगलबार यूवा तथा खेलकूदमन्त्री जगत बहादुर विश्वकर्मा (सुनार) ले एक भब्य समारोहकाबिच उद्घाटन गरेका छन् । सो अबसरमा बोल्दै..

पुरा पढ्नुहोस् »

पूर्वसभासद ढुंगेलको निधन १ पुष २०७६, मंगलवार १३:२२

  काठमाडौं, पुष १ । पूर्वसभासद रामेश्वर ढुंगेलको निधन भएको छ । नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका उनको उपचारका क्रममा मंगलबार त्रिविवि शिक्षण अस्पताल, महाराजगञ्जमा निधन भएको हो । ढुंगेल संविधानसभा सदस्य निर्वाचन २०७० मा भक्तपुर..

पुरा पढ्नुहोस् »

सिन्धुपाल्चोक दुर्घटनाबारे छानबिन गर्न समिति गठन १ पुष २०७६, मंगलवार १२:५६

  काठमाडौँ, पुष १ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सिन्धुपाल्चोकको ६ किलोमा भएको बस दुर्घटनाबारे छानविन गर्न समिति गठन गरेको छ । आइतबार भएको दुर्घटनामा १५ जनाको मृत्यु भएको थियो भने १९ जना घाइते भएका छन् । सोमबार प्रधानमन्त्री..

पुरा पढ्नुहोस् »

पश्चिम तराईमा शीतलहरले जनजीवन प्रभावित १ पुष २०७६, मंगलवार १२:०१

  बर्दिया, पुष १ । बर्दियालगायत पश्चिम तराईका जिल्लामा शीतलहर शुरु भएको छ । बिहान अबेरसम्म बाक्लो हुस्सु लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ भने शीतलहरले गर्दा जनजीवन निकै प्रभावित भएको छ । शीतलहरसँगै जाडोका कारण बिहान स्कूल एवं कलेज पढ्ने..

पुरा पढ्नुहोस् »

एसईईको परीक्षा चैत्र छ गतेबाट १ पुष २०७६, मंगलवार ११:४५

  भक्तपुर, पुष १ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तापुरले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डले आज सूचना जारी गर्दै २०७६ चैत्र ६ गतेदेखि एसईईको परीक्षा सुरु हुने जानकारी दिएको छ । परीक्षा..

पुरा पढ्नुहोस् »

जडीबुटी संकलन गर्न गएका दुई किशोरको हिउँमा पुरिएर मृत्यु १ पुष २०७६, मंगलवार ११:३५

बझाङ, पुस १ । बझाङमा जडीबुटी संकलन गर्न गएका दुई किशोरको हिउँमा पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्मा गाउँपालिका–१ का १८ वर्षीय कविराज बोहरा र १४ वर्षीय शहदेव बोहरा छन् । गएको मंसिर २५ गते सुर्मा गाउँपालिकाको ओखल भन्ने ठाउँमा जडीबुटी..

पुरा पढ्नुहोस् »