
निर्माण सामग्री नदीले मात्र र्पुयाउन सक्दैन, पहाडै फोर्नुपर्छ : अर्थमन्त्री ३ पुष २०७६, बिहीबार १०:१९
काठमाडौं, पुष ३ । अर्थमन्त्री डा. युवराज खतिवडाले ठूला आयोजना कार्यान्वयनमा ठूलो समस्याको रुपमा रहेको नदिजन्य सामग्रीको अभाव पूरा गर्न अब पहाड नै फोर्नुपर्ने बताएका छन् । वातावरणमा असर नपर्ने गरी अब पहाड उत्खननबाटै यस्ता सामग्रीको..
पुरा पढ्नुहोस् »