
चीनको चेन्दुमा नेपाल प्रवर्द्धन कार्यक्रम गरिने २८ मंसिर २०७६, शनिबार ००:४६
काठमाडौं, मंसिर २८ । आसन्न नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै होटल संघ नेपालले चीनको चेन्दुमा नेपाल प्रवर्द्धन कार्यक्रम गर्ने भएको छ । संघले चेन्दुमा यही डिसेम्बर १६ देखि २० सम्म नेपाल प्रवर्द्धन कार्यक्रम गर्ने भएको हो । भ्रमण..
पुरा पढ्नुहोस् »