admin


प्रधानमन्त्रीकोे निवासकै नक्सापास छैन २७ मंसिर २०७६, शुक्रबार ०२:०५

काठमाण्डौं, मंसिर २७ । नयाँ पत्रिका दैनिकमा नक्सापासविना बालुवाटारमा प्रधानमन्त्रीनिवास, सिंहदरबारमा संसद् भवन र भैँसेपाटीमा मन्त्रीनिवास बन्दै गरेको समाचार छ । बालुवाटारमा दुई रोपनी जग्गामा ४० करोड लगानीमा प्रधानमन्त्रीनिवास बन्दै छ,..

पुरा पढ्नुहोस् »

स्वर्ण पदक जित्ने खेलाडीलाई ९ लाख दिने प्रधानमन्त्रीको घोषणा २५ मंसिर २०७६, बुधबार ११:३२

  काठमाडौं, मंसिर २५ । सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिने भएको छ । बुधबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख..

पुरा पढ्नुहोस् »

देशभर चिसो बढ्यो : हिमपात र वर्षाको संभावना २५ मंसिर २०७६, बुधबार १०:५३

  काठमाडौँ, मंसिर २५ । आज(बुधबार) साँझबाट नेपाल प्रवेश हुने पश्चिमी वायुको प्रणालीका कारण उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात र वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वानुमान महाशाखाले अधिकतम र न्युनतम तापक्रममा..

पुरा पढ्नुहोस् »

नारायणगढ–मुग्लिन सडक खण्ड दैनिक चार घन्टा बन्द हुने २५ मंसिर २०७६, बुधबार १०:४१

  चितवन, मंसिर २५ । नारायणगढ–मुग्लिन सडक खण्ड दैनिक चार घन्टा बन्द हुने भएको छ । पहिरो रोकथामको काम गर्न दुईसाताको लागि उक्त सडकखण्ड दिउँसो बन्द गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको सुरक्षा समितिको बैठकले मंसिर २७..

पुरा पढ्नुहोस् »

गृहमन्त्री थापासित बेलायती राजदूतको भेट, गृहमन्त्रीले उठाए ब्रिटिस गोरखाका समस्या २५ मंसिर २०७६, बुधबार १०:३४

  काठमाडौं, मंसिर २५ । गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत)का नवनियुक्त राजदूत निकोला पोल्लिटले बुधबार शिष्टाचार भेटवार्ता गरेकी छन् । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–बेलायतबीचको ऐतिहासिक द्विपक्षीय..

पुरा पढ्नुहोस् »

हलेसी र पाथीभराको दर्शन गर्न जान अब हेलिकोप्टर सेवा २५ मंसिर २०७६, बुधबार १०:२८

  विराटनगर, मंसिर २५ । पूर्व क्षेत्रको दुई विमानस्थलमा सीता एयर र माउन्टेन हेलिकोप्टरले सेवा प्रदान गर्ने भएको छ । खासगरी धार्मिक पर्यटकका लागि शुरु गरिएको यो सेवाबाट हलेसी महादेव र ताप्लेजुङको पाथीभराको दर्शन गर्न चाहने पर्यटकका लागि..

पुरा पढ्नुहोस् »

राष्ट्रपतिद्वारा खेलाडीलाई बधाइ २५ मंसिर २०७६, बुधबार ०९:५३

  काठमाडौं, मंसिर २५ । राष्ट्रपति विद्यादेवी भण्डारीले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्णसहित विभिन्न पदक हासिल गरेका नेपाली खेलाडीलाई हार्दिक बधाइ ज्ञापन गरेकी छन् । राष्ट्रपतिले बुधबार अपराह्न ट्वीट गर्दै प्रतियोगितामा सहभागी..

पुरा पढ्नुहोस् »

सांसद दवाडी प्राविधिकसँगै फित्ता लिएर सडक नाप्दै २४ मंसिर २०७६, मंगलवार १३:४४

पोखरा, मंसिर २४ । प्रदेश सरकारले बजेट बिनियोजन गरेको सडकको सर्भे गर्न गण्डकी प्रदेशका सांसद प्रकासचन्द्र दवाडी आफै सडकमा खटिएका छन् । चालु आर्थिक बर्ष प्रदेश सरकारले बजेट बिनियोजन गरेको भच्चेक हुदै खरिबोट जाने सडक र सिम्जुङबाट घ्याच्चोक जाने..

पुरा पढ्नुहोस् »

पुरुष फुटबलमा नेपालले जित्यो स्वर्ण, भुटान २–१ ले पराजित २४ मंसिर २०७६, मंगलवार ११:२४

  काठमाडौं, मंसिर २४ । भुटानलाई हराउँदै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलको स्वर्ण नेपालले जितेको छ । साग फुटबलमा नेपालको यो लगातार दोस्रो पटक उपाधि हो भने समग्रमा तेस्रो । मंगलबार भएको फाइनल भिडन्तमा नेपालले..

पुरा पढ्नुहोस् »

राष्ट्रपतिद्वारा संघीय संसदको हिउँदे अधिवेशन आह्वान २४ मंसिर २०७६, मंगलवार ११:१९

  काठमाडौं, मंसिर २४ । राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो पुस ४ गते संघीय संसदको हिउँदे अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम पुस ४ गते अपराह्न ४ बजे बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान..

पुरा पढ्नुहोस् »