स्वास्थ


हिमाललाई ऐना बनाएर योगा, विदेशीहरु भजन कीर्तनमा रमाए ६ पुष २०८०, शुक्रबार ०१:०२

पोखरा, पुस ६ । जर्मनीबाट आएकी तारा उब्बेनाले आफ्ना प्रेमीका साथ तीन दिनसम्म योगाका सम्पूर्ण सेशन पूरा गरिन् । नेपाली बाबु र जर्मन आमाका सन्तान उनी पोखरामा जर्मन प्रेमीका साथ रमिइरहेकी छन् । यही बेला यहाँको रमणीय डाँडा काहूँमा पोखरामै पहिलोपटक..

पुरा पढ्नुहोस् »

दसैंमा मासु खाँदा के कुरामा ख्याल गर्ने ? ४ कार्तिक २०८०, शनिबार ००:५९

पोखरा, कात्तिक ४ । दसैं सुरु भइसकेको छ । आफन्त, साथीभाइसँग भेटघाट गर्ने, मीठा–मीठा खानेकुरा खाने चाड हो दशैं । दशैंको खानपिन भन्नेबित्तिकै मासुका परिकारको कुरा आइहाल्छ । मासुबिना दसैं अधुरो मानिन्छ । तर दसैंमा धेरै मासु खाँदा अपचको समस्या भई..

पुरा पढ्नुहोस् »

मनाङको नासों गाउँपालिकामा सुत्केरीलाई १० हजार नगद, दलित र अपांगता भएकालाई निशुल्क विमा १० असार २०८०, आईतवार १३:४८

पोखरा, असार १० । मनाङको नासों गाउँपालिकाले स्वास्थ्य संस्थामा नियमित चेकजाँच गरी सुत्केरी भएका आमाहरुलाई १० हजार नगद सहयोग गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रश्तुत गर्दै अध्यक्ष धनबहादुर गुरुङले यस्तो कार्यक्रम..

पुरा पढ्नुहोस् »

क्यान्सर पीडितलाई थप १ लाख सहयोग दिँदै गण्डकी सरकार ४ असार २०८०, सोमबार ०२:०५

पोखरा, असार ४ । गण्डकी प्रदेश सरकारले क्यान्सरको उपचार गराइरहेका विरामीलाई थप १ लाख आर्थिक सहयोग दिने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत सरकारले क्यान्सर पीडित विरामीको उपचारका लागि १ लाख थप सहयोग दिने घोषणा गरेको हो..

पुरा पढ्नुहोस् »

प्रकाश बरालको प्रतिबद्धताः सबै वडामा स्वास्थ्य चौकी, सबै स्कुलमा स्टाफ नर्स २६ कार्तिक २०७९, शनिबार १०:५९

पोखरा, कात्तिक २६ । कास्की क्षेत्र नम्बर ३ (ख) का उम्मेद्वार प्रकाश बरालले स्वास्थ्य सेवालाई बढी प्राथमिकताका साथ चुनावी एजेण्डा बनाएका छन् । उनले आफ्नो निर्वाचन क्षेत्रका नागरिकलाई स्वस्थ बनाउनका लागि विभिन्न योजनाहरु अघि सारेका छन् ।..

पुरा पढ्नुहोस् »

कोरोनाले थप २ जनाको मृत्यु १८ भाद्र २०७९, शनिबार १२:१३

पोखरा, भदौ १८ । नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । शनिबार २ जनाको मृत्यु भएको हो । शुक्रबार पनि ३ जनाले ज्यान गुमाएका थिए । हालसम्म नेपालमा १२ हजार ७ जनाले ज्यान गुमाइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ सय..

पुरा पढ्नुहोस् »

गण्डकीमा कोरोनाको नयाँ भेरियण्ट, सचेत रहन आग्रह २७ असार २०७८, आईतवार १०:२२

पोखरा, असार २७ । गण्डकी प्रदेशमा पनि कोरोनाको नयाँ भेरिण्ट भेटिएको छ । यहाँका दुई जिल्लामा ५ जनालाई डेल्टा भेरियण्ट देखिएको हो । स्याङजा कालिगण्डकी गाउँपालिकाका दुई पुरुष र गोरखा बारपाक सुलिकोट गाउँपालिकाका ३ महिलामा नयाँ भेरियण्ट देखिएको..

पुरा पढ्नुहोस् »

आँधीखोलाको सेतीदोभानमा अस्पताल शिलान्यास १९ असार २०७८, शनिबार १४:५८

पोखरा, असार १९ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशले स्वास्थ्यका कार्याक्रमलाई प्राथमिकतामा राखेर त्यसै अनुसार बजेट विनियोजन गरेको बताएका छन् । स्याङ्जाको आँधीखोला ५, सेतीदोभानस्थित आँधीखोला अस्पतालको भवन..

पुरा पढ्नुहोस् »

नेपालमा कोरोना संक्रमित फेरि बढ्न थाले १७ असार २०७८, बिहीबार १३:४३

पोखरा, असार १७ । लकडाउन खुकुलो पारेसँगै नेपालमा पुनः कोरोना संक्रमित बढ्न थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार तुलनात्मक रुपमा दैनिक संक्रमितको संख्या दिनदिनै बढ्दै गएको हो । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ७६०..

पुरा पढ्नुहोस् »

कास्कीको मादीमा गुडिरहेको एम्बुलेन्समाथी पहिरो, विरामीको मृत्यु १७ असार २०७८, बिहीबार १३:३६

पोखरा, असार १७ । कास्कीको मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथी पहिरो खस्दा बिरामीको मृत्यु भएको छ । मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ आउँदै गरेको ग १ झ ४४८ नम्बरको एम्बुलेन्समाथि पहिरो खसेको हो । पहिरोले..

पुरा पढ्नुहोस् »