भिडियो


कोरोना संक्रमितको शव अन्त्यष्टी गर्दा पोखरामा झडप (भिडियो सहित) २६ जेष्ठ २०७७, सोमबार १५:४६

पोखरा, जेठ २६ । कोरोना संक्रमणका कारण पोखरामा आइतबार राती ज्यान गुमाएका एक ब्यक्तिको शव चर्को विरोधका बीच २० घण्टापछि मात्रै अन्त्यष्टी गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा आइतबार राती साढे ११ बजे निधन भएका..

पुरा पढ्नुहोस् »

यसरी भयो कोहलपुरमा तनाव, विद्यार्थीलाई यसरी किचियो (Video) २३ मंसिर २०७६, सोमबार ०१:३२

कोहलपुर, मंसिर २३ । प्रगति सडकमा छट्पटाउँदै चिच्याएको देखेपछि विद्यालयका उनका साथिहरु गुहारमा जुटे । ट्रकले साथिलाई किचेको देखेका विद्यार्थीहरु एकाएक आक्रोशित बने । उनीहरु ट्रकमाथि आक्रोश पोख्न उत्रि हाले । ट्रकमा ढुङ्गा प्रहार भएपछि ट्रक..

पुरा पढ्नुहोस् »

भानुको चितुवा भगाउन देवी पुजा, रोकिएन चितुवा आतंक १९ कार्तिक २०७६, मंगलवार ०२:३४

तनहुँ, कार्तिक १९ । तनहुँको भानुमा एकपछि अर्को गर्दै चितुवाले बालबालिकाको ज्यान लिन थालेपछि तनहुँ प्रशासनले नरभक्षी चितुवा मार्ने आदेश दियो तर पनि चितुवा आतंक रोकिएन । गाउँमा शसस्त्र प्रहरी, नपाल प्रहरी लगायतका सुरक्षा निकाय र स्थानीय..

पुरा पढ्नुहोस् »

भिडियोमा हेर्नुस् पोखराको न्यूरोडमा लागेको आगो २८ श्रावण २०७६, मंगलवार १२:००

पोखरा, साउन २८ । पोखराको न्यूरोडमा भीषण आगलागी भएको छ । भाटभटेनी सुपरमार्केट नजिकै रहेको फोम हाउस सहितको मिनिमार्केटमा आगलागी भएको हो । मिनिमार्केट भित्र रहेको खाजा पसलबाट आगो सल्किएको प्रारम्भीक अनुमान छ । आगलागीबाट मार्केटभित्र रहेका १२..

पुरा पढ्नुहोस् »

६ लाख रुख काटेका मगर बाजे १० असार २०७६, मंगलवार ०८:५२

असार १०, पोखरा । यिनले पोखरामा रुख काट्ने काम गर्छन् । यसको मतलब यो होईनकी उनले नै पोखराका हरियाली विगारे । जितबहादुर मगर विगत २५ वर्ष देखि पोखरामा रुख काट्ने काम गर्दै आएका छन् । करिब ६ लाख रुख काटेको बताउने जितबहादुरलाई रुखमा चढ्दा डर पनि..

पुरा पढ्नुहोस् »

पोखरामा डाक्टरले पायल्सको उपचार गर्दा आन्द्रामा प्वाल पर्यो (भिडियाे हेर्नुस) ५ जेष्ठ २०७६, आईतवार १५:२१

पोखरा, जेठ ५ । चिकित्सकको लापरबाहीले बिरामीको ज्यान जोखिममा परेको भन्दै आइतबार पोखरास्थित ‘निदान आयुर्वेद क्लिनिक’ अगाडि बिरामीका आफन्तले प्रदर्शन गरेको छन् । पोखरा महानगरपालिका २ अर्चलबोटका चाम बहादुर पुनले छोरा श्रीप्रसाद पुन (१८) लाई..

पुरा पढ्नुहोस् »

श्रेयाको हत्यारालाई फाँसीकाे माग गर्दै पोखरामा विशाल जुलुश (भिडियो) १० आश्विन २०७५, बुधबार ०८:१४

पोखरा, असोज १० । पोखरा पुम्दीभुम्दीकी श्रेया सुनारको बलात्कारपछि हत्या भएको भन्दै स्थानीयले बृहत जुलुस सहित विरोध जनाएका छन् । कोदीबाट निस्किएको जुलुश जिल्ला प्रहरी कार्यालय तर्फ गैरहेको छ । उनीहरुले हत्यारालाई कारबाहीको माग गरेका छन् भने..

पुरा पढ्नुहोस् »

मानसिक रोगीलाई प्रहरीले लाठी र बुटले निर्घात कुटेपछि….. (भिडियो सहित) ४ आश्विन २०७५, बिहीबार ०८:२७

काठमाण्डौं, असोज ४ । एकपछि अर्को प्रकरणमा प्रहरी संगठन विवादित बनिरहँदा काठमाडौंमा एक मानसिक रोगीलाई प्रहरीले निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ । गोंगबुस्थित शिव मन्दिर चोकमा सोमबार एक प्रहरी अधिकारीले मानसिक रोगीमाथि कुटपिट..

पुरा पढ्नुहोस् »

आन्दोलनरत सामाजिक परिचालकमाथी प्रहरीको हस्तक्षेप (भिडियो सहित) २५ बैशाख २०७५, मंगलवार ०४:१२

पोखरा, बैशाख २५ । पुनः नियुक्तिको माग गर्दै लामो समयदेखि आन्दोलनरत कास्कीका सामाजिक परिचालकहरुमाथी प्रहरीले हस्तक्षेप गरेको छ । महानगरको गेटमा नाराबाजी सहित प्रदर्शन गरिरहेका उनीहरुलाई नगरप्रहरी र प्रहरी बलले नियन्त्रणमा लिने प्रयास गरेको..

पुरा पढ्नुहोस् »

हेर्नुस् अब फेवातालको झार मेसिनले झिक्छ (भिडियो सहित) १७ माघ २०७४, बुधबार १३:५८

पोखरा, माघ १७ । फेवातालको जलकुम्भी झार र फोहोर निकाल्ने मेसिन पोखरा ल्याएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ५० लाख र पोखरा महानगरपालिकाको ७५ लाख रुपैयाँ गरी १ करोड २५ लाख रुपौयाँमा फेवातालको जलकुम्भी झार निकाल्ने मेसिन..

पुरा पढ्नुहोस् »