समाज


अरिङ्गालवाली सिर्जना, एक प्लेटकै ५ सय रुपैयाँ १७ आश्विन २०७५, बुधबार ०१:४०

बेनी, असोज १७ । अरिङ्गाल व्यवसाय गर्दै आएकी बेनी नगरपालिका–७ वीरेन्द्र चोककी सिर्जना भट्टचनले पछिल्लो समय ‘अरिङ्गालवाली’ को पहिचान बनाएकी छिन् । लामो समयदेखि होटल व्यवसायमा आबद्ध उनी पछिल्लो समय अरिङ्गालवाली भनेर चिनिनुको कारण हो,..

पुरा पढ्नुहोस् »

के हुँदैछ पुष्पा केसी र मायाबोधी लामा मृत्युको घटना ? १६ आश्विन २०७५, मंगलवार १५:२१

पोखरा, असोज १६ । अघिल्लो साता पोखरा पुम्दीभुम्दीमा १० बर्षिया बालिकालाई बलात्कार गरी हत्या गरियो । प्रहरीले केही घण्टा भित्रै अपराधी समात्यो । भोलिपल्टै खुदीमा श्रीमतिको हत्या गरे । तत्कालै प्रहरीले अपराधी पक्राउ गर्यो । केही घटनाहरुमा..

पुरा पढ्नुहोस् »

१४ वर्षीया बालिका बलात्कारको आरोपमा ६५ वर्षे बृद्ध पक्राउ १६ आश्विन २०७५, मंगलवार १२:४५

बाँके, असोज १६ । बाँकेमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । नेपालगञ्ज उपमहानगरपालिका(१८ की बोल्न नसक्ने बालिका बलात्कृत भएको प्रहरीले जानकारी दिएको छ । बालिका बलात्कारको आरोपमा बाँके प्रहरीले नेपालगञ्ज उपहानगरपालिका १८ लब्धवाका ६५..

पुरा पढ्नुहोस् »

गाडी दुर्घटनामा ८ घाईते १६ आश्विन २०७५, मंगलवार १२:२२

पोखरा, असोज १५ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा भएको दुर्घटनामा ८ जना घाईते भएका छन् । लमजुङको बेशिशहरमा जीप पल्टिँदा २ जना घाईते भए । दोर्दी जाँदै गरेको ग १ ज ६००८ नम्बरको जिप अनियन्त्रित भई पल्टिँदा दोर्दि गाउँपालिकाकाी ७५ बर्षिया धनकुमारी..

पुरा पढ्नुहोस् »

पत्रकार सापकोटाले बाबुको सम्झनामा अक्षयकोष बनाए १६ आश्विन २०७५, मंगलवार ११:३९

पोखरा, असोज १६ । पोखरा–२५ हेमजाका देविलाल (कलाधर)सापकोटाको स्मृतिमा देविलाल स्मृति अक्षयकोष स्थापना गरिएको छ । लायन्स क्लब अफ पोखरा लालिगुराँसको गभर्नस क्लब भिजिट तथा सम्मान कार्यक्रमका बेला स्वर्गीय देविलाल सापकोटाका परिवारले अक्षयकोष..

पुरा पढ्नुहोस् »

गाईभैंसीलाई पनि २५ सय भत्ता १६ आश्विन २०७५, मंगलवार ०२:२७

पर्वत, असोज १६ । पर्वतको जलजला गाउँपालिकामा रहेको पशु सेवा शाखाले पशुहरूमा कृत्रिम गर्भाधारण सेवालाई कृषकहरु माझ पुर्याउन आकर्षण कार्यक्रम सार्वजनिक गरेको छ । कृषकहरुलाई कृत्रिम गर्भाधान प्रति आकर्षण गराउन सुत्केरी गाईभैंसीलाई भत्ता..

पुरा पढ्नुहोस् »

पोखराको पालिखेचोकमा युवकको हत्या १६ आश्विन २०७५, मंगलवार ०२:१३

पोखरा, असोज १६ । पोखरा महानगरपालिकाको पालिखेचोकमा एक युवकको हत्या भएको छ । नदिपुरमा बसेर कवाडीका सामान उठाउदै आएका राजकुमारको हत्या भएको हुन सक्ने प्रहरीले जानकारी दिएको छ । उनको सोही ठाउँमा रहेको एक टहरोमा रगत नै रगत र शरिरमा चोट नै चोट भएको..

पुरा पढ्नुहोस् »

गोरखाका भुजेल परिवारलाई कोरियामा बस्ने नेपालीको सहयोग १५ आश्विन २०७५, सोमबार १४:५४

पोखरा, असोज १५ । गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ३ याङ्दीका स्व. दलबहादुर भुजलेको परिवारलाई दक्षिण कोरियामा काम गर्न पुगेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । परिवार पूरै अपागं छन् । गुणराज न्यौपानेको संयोजकत्वमा संकलन गरिएको ७५ हजार..

पुरा पढ्नुहोस् »

सँधै पहिलो सन्त ! १५ आश्विन २०७५, सोमबार १२:२१

प्रकाश ढकाल पोखरा, असोज १५ । ५ कक्षा पास हुँदा जिल्लामै पहिलो । १ देखि १० कक्षासम्म सँधै बोर्ड फस्र्ट । जन्मिनु बाहेक परिवारमा पनि कहिल्यै दोश्रो भएनन् । पहिलो बन्ने उनको जीवनी पढाईमा मात्रै सीमित भएन । जागिरे जीन्दगी पनि सँधै पहिलो बनेरै..

पुरा पढ्नुहोस् »

महिला मृत फेला ! १५ आश्विन २०७५, सोमबार ११:४०

पोखरा, असोज १५ । तनहूँको शुक्लागण्डकी नगरपालिका ५ बेलचौतारामा एक महिलाको शव भेटिएको छ । परिचय नखुलेको शव भेटेपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ । अन्दाजी ६० बर्षकी महिलाको शव अलपत्र अवस्थामा भेटिएको प्रहरीले जनाएको छ..

पुरा पढ्नुहोस् »