समाज


बसको ठक्करले बालकको मृत्यु १८ आश्विन २०७५, बिहीबार १२:१६

पोखरा, असोज १८ । तनहूँको भानु नगरपालिका २ बाह्रविसेमा बसको ठक्करले १ बालकको मृत्यु भएको छ । नारायणगढबाट बेशिसहरका लागि गैरहेको ना ३ ख ४५३४ नम्बरको बसले साईकल यात्रीलाई ठक्कर दिएको हो । ठक्करबाट स्थानीय १० बर्षका मिरकुमार पोख्रेलको मृत्यु भएको..

पुरा पढ्नुहोस् »

बलात्कारपछि हत्या गरिएकी श्रेयाको १० दिन पछि दाहसंस्कार १८ आश्विन २०७५, बिहीबार ०२:०३

पोखरा, असोज १८ । बलात्कारपछि हत्या गरिएकी पोखरा २२ पुम्दीभुम्दीकी श्रेया सुनारको बुधबार दाहसंस्कार गरिएको छ । अस्पतालबाट शव बुझेर आफन्तले अन्तिम संस्कार गरेका हुन् । प्रशासनले अपराधीमाथी कडा कारबाही गर्ने बचन दिएपछि शव बुझेको आफन्तले बताएका..

पुरा पढ्नुहोस् »

जहाजमै युवतीको मृत्यु, यति एयरले लुकायो १३ दिनसम्म घटना १८ आश्विन २०७५, बिहीबार ०१:५४

काठमाण्डौं, असोज १८ । भैरहवाबाट काठमाडौं आउँदै गरेको यती एयरलाईन्सको जहाजमा सवार एक युवतीको जहाजभित्रै मृत्यु भएको छ । यतीले गुपचुप राख्न खोजेको घटना १३ दिनपछि सार्वजनिक भएको छ । असोज ५ गते यती एयरको दिउँसो २ बजेर ५५ मिनेटको उडानबाट काठमाडौं..

पुरा पढ्नुहोस् »

श्रेयाकी दिदीको कहालिलाग्दो कहानी–घर धान्न स्कुल छोडेर चटपट बेच्छिन् १८ आश्विन २०७५, बिहीबार ०१:१३

पोखरा, असोज १८ । बाबुले दुईबर्ष अघि अर्को बिहे गरेर भिन्दै बस्न थाले । बाबुले छोडेकै बर्ष आमा थला परिन् । एलर्जीले गर्दा आमाको ज्यान चल्दैन । जसका कारण कहिलेकाहीँ आमाकै गोठालो लाग्नुपर्ने अवस्था छ । घरमा भाइ बहिनीको पालनपोषणमा सघाउने कोही..

पुरा पढ्नुहोस् »

पोखरामा यतिले ७२ सीटे ठूलो जहाज उडाउने १७ आश्विन २०७५, बुधबार ०७:१५

पोखरा, असोज १७ । यती एयरलाईन्सले ७२ सीट क्षमता भएको एटिआर ७२–५०० जहाज पोखरा उडाउने भएको छ । पर्यटकीय सिजन सुरु भएसँगै निजी क्षेत्रको हवाई कम्पनी यती एयरलाइन्सले ठूलो आकारका जहाजबाट काठमाडौं–पोखरा–काठमाडौं रुटमा उडान लागेको हो । बुधबारदेखि नै..

पुरा पढ्नुहोस् »

निर्मला पन्तको विषय अनावश्यक उचालियो–गृहमन्त्री बादल १७ आश्विन २०७५, बुधबार ०७:००

भरतपुर, असोज १७ । कञ्चनपुरकी निर्मला पन्तको विषयलाई अनावश्यक रुपमा उलाचेलेर राजनीतिकरण गरिएको भन्दै गृहमन्त्री रामबहादुर थापाले असन्तुष्टि व्यक्त गरेका छन् । घटनाको अनुसन्धान अघि बढाएर सरकारले आफ्नो काम गरिरहेका बेला निर्मला हत्याकाण्डलाई..

पुरा पढ्नुहोस् »

बलात्कारपछि हत्या गरिएकी श्रेयाको शव आफन्तले बुझ्दै १७ आश्विन २०७५, बुधबार ०४:५६

पोखरा, असोज १७ । पोखरा २२ पुम्दीभुम्दीकी १० बर्षिय बालिका श्रेया सुनारको शव आफन्तले बुझ्दैछन् । बलात्कारपछि हत्या गरिएकी उनको शव ९ दिनपछि आफन्तले बुझ्न लागेका हुन् । बुधबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट उनीहरुले शव बुझ्न लागेका हुन्..

पुरा पढ्नुहोस् »

पोखराका सहकारी चोर–कसरी समातिए ठगुन्ना ? (पूरा घटना पढ्नुस्) १७ आश्विन २०७५, बुधबार ०२:५३

पोखरा, असोज १७ । चोर्ने पनि विभिन्न कारण हुन्छन् । कोही खान नपुगेर चोर्छन् कोही धनाढ्य बन्न चोर्छन् । कोही चाहीँ फुर्मासीका लागि ज्यानको बाजी थापेर पैसा चोरी गर्छन् । पोखरामा पछिल्लो समय दिनहुँ जस्तै मनि चेन्जर र सहकारी लुटियो । दिनहुँ चोरी..

पुरा पढ्नुहोस् »

अरिङ्गालवाली सिर्जना, एक प्लेटकै ५ सय रुपैयाँ १७ आश्विन २०७५, बुधबार ०१:४०

बेनी, असोज १७ । अरिङ्गाल व्यवसाय गर्दै आएकी बेनी नगरपालिका–७ वीरेन्द्र चोककी सिर्जना भट्टचनले पछिल्लो समय ‘अरिङ्गालवाली’ को पहिचान बनाएकी छिन् । लामो समयदेखि होटल व्यवसायमा आबद्ध उनी पछिल्लो समय अरिङ्गालवाली भनेर चिनिनुको कारण हो,..

पुरा पढ्नुहोस् »

के हुँदैछ पुष्पा केसी र मायाबोधी लामा मृत्युको घटना ? १६ आश्विन २०७५, मंगलवार १५:२१

पोखरा, असोज १६ । अघिल्लो साता पोखरा पुम्दीभुम्दीमा १० बर्षिया बालिकालाई बलात्कार गरी हत्या गरियो । प्रहरीले केही घण्टा भित्रै अपराधी समात्यो । भोलिपल्टै खुदीमा श्रीमतिको हत्या गरे । तत्कालै प्रहरीले अपराधी पक्राउ गर्यो । केही घटनाहरुमा..

पुरा पढ्नुहोस् »