राजनीति


नेपालमा नीतिगत भ्रष्टाचार भइरहेको छ : अध्यक्ष थापा २० पुष २०७६, आईतवार १०:५९

  कञ्चनपुर, पुस २० । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा नीतिगत भ्रष्टाचार भइरहेको बताएका छन् । आइतबार (आज) मिडिया नेपालले महेन्द्रनगरमा गरेको कार्यक्रममा उनले सरकार, ठूला राजनीतिक दल र कर्मचारीको मिलिमतोमा नेपालमा..

पुरा पढ्नुहोस् »

राप्रपा (संयुक्त) द्वारा देशव्यापी आन्दोलनको घोषणा २० पुष २०७६, आईतवार १०:५०

  काठमाडौं, पुस २० । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले देशव्यापी आन्दोलन गर्ने भएको छ । सरकार जनअपेक्षा अनुसार नचलेको निष्कर्ष निकाल्दै राप्रपा संयुक्तले देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको हो । आइतबार (आज) काठमाडौंमा बसेको..

पुरा पढ्नुहोस् »

एकलौटी निर्णय भयो : पौडेल १९ पुष २०७६, शनिबार १०:००

  भरतपुर, पुस १९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको पछिल्लो निर्णय सच्याउनुपर्ने बताएका छन् । शनिबार भरतपुर विमानस्थलमा सन्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले पुस ११ गते गरिएको निर्णय सच्याउनुपर्ने बताए । उनले..

पुरा पढ्नुहोस् »

निषेधको राजनीतिले मुलुकको हित गर्दैन : डा. महत १९ पुष २०७६, शनिबार ०९:५६

  काठमाडौं, पुस १९ । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले निषेधको राजनीतिले मुलुकको हित नगर्ने बताएका छन् । शनिबार ललितपुरमा युवा समाज नेपालले आयोजना गरेको ‘युवासँग संवाद’ कार्यक्रमको उद्घाटन गर्दै उनले सरकारमा संलग्न दलले निषेधको..

पुरा पढ्नुहोस् »

पूरै समय अब आर्थिक क्रान्तिमा लगाउँछु : दाहाल १९ पुष २०७६, शनिबार ०९:४३

  काठमाडौं, पुस १९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले दलहरुको ध्यान अब आर्थिक क्रान्तिमा केन्द्रित हुनुपर्ने बताएका छन् । अन्नपूर्ण–काठमाडौं समाजको तेस्रो वार्षिक साधारणसभाको शनिबार काठमाडौंमा उद्घाटन गर्दै..

पुरा पढ्नुहोस् »

सभापति देउवाले पार्टी समाप्त पार्न लागे : सुजाता कोइराला १८ पुष २०७६, शुक्रबार ०८:२२

  रुपन्देही, पुस १८ । नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टी बचाउन सभापति शेरबहादुर देउवालाई आग्रह गरेकी छिन् । प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेतृ कोइरालाले देउवाले फेरि सभापति बन्न पार्टी..

पुरा पढ्नुहोस् »

बाबुरामसँग चुनाव हारेका नारायणकाजी राष्ट्रियसभाको उम्मेदवार १८ पुष २०७६, शुक्रबार ०७:०१

पोखरा, पुस १८ । आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना उम्मेदवारको टुंगो लगाएको छ । बालुवाटारमा बसेको सचिवालय बैठकले सबै प्रदेशका उम्मेदवार टुंगो लगाएको हो । प्र्रतिनिधिसभा..

पुरा पढ्नुहोस् »

पत्रकारिता सिध्याउन चुप्पी बोकेर हिँडेको छैनः सञ्चारमन्त्री बाँस्कोटा १७ पुष २०७६, बिहीबार १०:५०

  कैलाली, पुस १७ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकार निष्ठावान, मर्या्दित र आलोचनात्मक चेत भएको प्रेसको विकासमा लागिरहेको बताएका छन् । पत्रकार महासंघ कैलाली शाखाको बिहीबार भवन उद्घाटन गर्दै उनले आफू चुप्पी बोकेर..

पुरा पढ्नुहोस् »

संकल्प प्रस्ताव पारित, भारतसित वार्ताका लागि उपयुक्त समयको पर्खाइमा : परराष्ट्रमन्त्री १७ पुष २०७६, बिहीबार १०:४३

  काठमाडौं, पुस १७ । राष्ट्रियसभामा सीमा विवादबारे संकल्प प्रस्ताव पारित भएको छ । सरकारलाई निर्देशन बिहीबार बसेको बैठकले सीमा विवादबारेको संकल्प प्रस्ताव पारित गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानीमा देखिएको सीमा विवाद समाधान गर्न..

पुरा पढ्नुहोस् »

गुटउपगुटले काँग्रेसको अस्तित्व नै संकटमा : कुलबहादुर गुरुङ १६ पुष २०७६, बुधबार १०:३८

  काठमाडौं, पुष १६ । वीपी विचार राष्ट्रिय समाजका सभापति कुलबहादुर गुरुङले नेपाली काँग्रेस आफ्नो सिद्धान्तबाट विचलित हुँदैं जानु दुःखपूर्ण भएको बताएका छन् । राष्ट्रिय मेलमिलाप दिवसमा अवसरमा समाजले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा..

पुरा पढ्नुहोस् »