प्रमुख समाचार


महानगरले गरेको शिक्षक सरुवा बदर गर्न निर्वाचन कार्यालयको निर्देशन ४ मंसिर २०७६, बुधबार ०८:०८

पोखरा, मंसिर ४ । निर्वाचन आचारसंहिता लागु भइसकेपछि पोखरा महानगरले दुई शिक्षकको सरुवा गरेको पाइएको छ । कास्की २ मा उपनिर्वाचन हुँदैछ र कात्तिक ८ गतेदेखि आचारसंहिता लागु भइसकेको छ । तर, आचारसंहितलाई बेवास्ता गर्दै पोखरा महानगरपालिका शिक्षा..

पुरा पढ्नुहोस् »

मरेको कुखुराको मासु खाँदा किशोरीको मृत्यु, ९ जना बिरामी ४ मंसिर २०७६, बुधबार ०२:४४

बैतडी, मंसिर ४ । मरेको कुखुराको मासु खाँदा बैतडीमा मंगलबार एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्चौंडी नगरपालिका–२ जरसौंका १५ वर्षीया पुष्ष पार्की रहेकी छिन् । मरेको कुखुराको मासु खाँदा एकै परिवारका अन्य ९ जना बिरामी भएका छन् । शनिबार..

पुरा पढ्नुहोस् »

मन्त्रिबारे टुंगो लगाउन नेकपा सचिवालय बैठक बोलाइयो ४ मंसिर २०७६, बुधबार ०२:३३

काठमाण्डौं, मंसिर ४ । नयाँ मन्त्री चयनबारे छलफल गर्न नेकपा सचिवालय बैठक बुधबार बिहान बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बैठक बोलाइएको नेकपा कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । बैठकमा एकता बाँकी काम पूरा गर्ने विषयमा पनि..

पुरा पढ्नुहोस् »

नेपाल र भारतको सीमा सुरक्षाबारे छलफल गर्न पोखरामा दुई देशको बैठक ३ मंसिर २०७६, मंगलवार १४:५७

पोखरा, मंसिर ३ । नेपाल र भारतबीच सीमा सुरक्षा बैठक भोलिदेखि पोखरामा सुरु हुने भएको छ । तीन दिन चल्ने बैठकमा नेपालका तर्फबाट गृह र परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा भारतका तर्फबाट भारतीय सीमा सुरक्षा बलका पदाधिकारीको सहभागिता रहनेछ..

पुरा पढ्नुहोस् »

कास्कीमा कांग्रेसका निर्वाचन परिचालक नै नेकपा प्रवेश ३ मंसिर २०७६, मंगलवार १३:५८

पोखरा, मंसिर ३ । पोखरा महानगर पालिका वडा नम्बर १७ मा नेपाली कांग्रेसको निर्बाचन परिचालन गर्ने जिम्मा लिएका व्यक्ती नै नेकपा (नेकपा) प्रवेश गरेका छन् । पोखरा १७ को जानकी बुथका बुथ समिति सभापति तथा वडा नम्बर १७ निर्बाचन परिचालन समितिका सहसंयोजक..

पुरा पढ्नुहोस् »

काँगेसको भवन बनाउन जग्गा दिने गुरुङको निधन ३ मंसिर २०७६, मंगलवार १३:१८

पोखरा, मंसिर ३ । नेपाली काँग्रेस सार्दीखोला इकाईको कार्यालय भवन निर्माणका लागि जग्गा दिने जग्गादाता आसबहादुर गुरुङको निधन भएको छ । केही महिनाअघि निर्माण सम्पन्न भएको भवनका लागि गुरुङले ८ आना जग्गा दान गरेका थिए । उनी २०४९ सालमा नेपाली..

पुरा पढ्नुहोस् »

सत्ता समिकरणमा फरक नपर्ने हुँदा राष्ट्रवादी पार्टी राप्रपालाई मत दिन उम्मेदवार भण्डारीको आग्रह ३ मंसिर २०७६, मंगलवार १२:५६

  पोखरा, मंसिर ३ । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले घरदैलो अभियानलाई तिव्र पारेको छ । कास्की क्षेत्र नं. २ का ११ वटै वडामा मतदाता भेटघाट कार्यक्रम जारी राखेको हो । नेपालको एकमात्र देशभक्त राष्ट्रवादी पार्टी राष्ट्रिय प्रजातन्त्र..

पुरा पढ्नुहोस् »

वडाध्यक्ष २१ हजार घुससहित पक्राउ ३ मंसिर २०७६, मंगलवार १२:४९

मोरङ, मंसिर ३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङ जिल्ला जहदा गाउँपालिका वडा नं. १ का वडाध्यक्ष उमेशकुमार साहलाई सेवाग्राहीसँग २१ हजार रुपैयाँ घुस लिदालिदै पक्राउ गरेको छ । अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई मंगलबार..

पुरा पढ्नुहोस् »

कास्की कांग्रेसको तेस्रो चरणका कार्यक्रम सार्वजनिक ३ मंसिर २०७६, मंगलवार १२:१९

  पोखरा, मंसिर ३ । नेपाली कांग्रेस कास्कीले चुनाव प्रचार अभियान अन्तर्गत तेस्रो चरणका कार्यक्रमहरू सार्वजनिक गरेको छ । उम्मेदवारसहित हुने तेस्रो चरणका कार्यक्रम ५ दिनको हुने कांग्रेसले जनाएको छ । कार्यक्रम १२ गतेसम्म जारी रहने कास्की..

पुरा पढ्नुहोस् »

निर्वाचन आचारसंहिता पालना गर्न आयोगको पुनः आह्वान ३ मंसिर २०७६, मंगलवार ११:३६

  काठमाडौं, मंसिर ३ । निर्वाचन आयोगले सरकार र राजनीतिक दललाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न पुनः आह्वान गरेको छ । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले सरकार र राजनीतिक दलका प्रतिनिधिले आफैँले बनाएको हुनाले निर्वाचन..

पुरा पढ्नुहोस् »