कास्कीमा निषेधाज्ञा नहटाउन कास्की कांग्रेसको माग ७ भाद्र २०७७, आईतवार ०५:३६
पोखरा, भदौ ७ । नेपाली कांग्रेस कास्कीले कास्कीमा निषेधाज्ञा नहटाउन माग गरेको छ । कोरोना संक्रमण समुदायस्तरमा फैलिएको भन्दै तत्काल निषेधाज्ञा नहटाउन माग गरेको हो । सरकार गैरजिम्मेवार बनिरहेकाले कोरोना महामारीका कारण भयावह अवस्था सृजना हुने..
पुरा पढ्नुहोस् »