नेपाल


बेतलवी मास्टरका सभामुख यात्रा (रोचक इतिहास) ३ फाल्गुन २०७४, बिहीबार ०२:३८

प्रकाश ढकाल पोखरा, फागुन ३ । जन्मिँदा पञ्चायत शासनको बर्बरता थियो । हुँदा खानेलाई हुनेखानेहरुले सारो थिचोमिचोमा राख्थे । पढ्ने पढाउने संस्कारको विकास भएको पनि धेरै भैसकेको थिएन । थोरैले मात्रै पढ्थे, त्यो पनि निकै दुखका साथ । राज्यले नै..

पुरा पढ्नुहोस् »

अधिकारी, प्रदेश ४ का निर्विरोध सभामुख ३ फाल्गुन २०७४, बिहीबार ०२:३२

प्रकाश ढकाल पोखरा, फागुन ३ । प्रदेश नम्बर ४ मा माओबादी केन्द्रका नेता नेत्रनाथ अधिकारी निर्विरोध सभामुखमा निर्वाचित हुँदैछन् । निर्वाचन कार्यतालिका अनुसार बुधबार मनोनयन गर्ने समय थियो । निर्धारित समयमा अधिकारीले मात्रै मनोनयन दर्ता गराएपछि..

पुरा पढ्नुहोस् »

प्रदेश ५ को मुख्यमन्त्री शंकर पोखरेल, आजै सपथ ३ फाल्गुन २०७४, बिहीबार ०१:४८

बुटवल, फागुन ३ । प्रदेश ५ मा नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरेल मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख उमाकान्त झा ले संविधानको धारा १६८ को उपधारा २ बमोजिम वाम गठबन्धनबाट प्रस्ताव गरिएका पोखरेललाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका..

पुरा पढ्नुहोस् »

शेरधन राई प्रदेश १ को मुख्यमन्त्री नियुक्त २ फाल्गुन २०७४, बुधबार ११:२९

विराटनगर, फागुन २ । प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त भएका छन् । प्रदेश प्रमुख गोविन्द सुब्बाले राईलाई आज मुख्यमन्त्रीमा नियुक्त गरे । उनको सपथ ग्रहणको कार्यक्रम भने बिहीबार २ बजेको लागि तोकिएको छ । बिहीबार नै केही मन्त्रीहरुले समेत..

पुरा पढ्नुहोस् »

अधिकारी प्रदेश ४ का सर्वसम्मत सभामुख २ फाल्गुन २०७४, बुधबार ०९:५९

पोखरा, फागुन २ । माओबादी केन्द्रका नेत्रनाथ अधिकारी प्रदेश नम्बर ४ का निर्विरोध सभामुख बन्ने भएका छन् । प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसले उम्मेदवारी नदिने भएपछि माओबादीका अधिकारी सर्बसम्मत चयन हुन लागेका हुन् । उनलाई एमालेको समर्थन छ..

पुरा पढ्नुहोस् »

सर्वोच्चकै आदेशविपरीत पूर्वप्रधानन्यायधिशको अबैध सुविधा २ फाल्गुन २०७४, बुधबार ०६:१६

काठमाण्डौं, फागुन २ । कानुन बनाएर मात्र पूर्वविशिष्ट अधिकारीलाई सुविधा दिन परमादेश दिने सर्वाेच्च अदालतभित्रै सवारी साधनको चरम दुरुपयोग भइरेहको छ। सर्वाेच्चकै आदेश विपरीत पूर्वप्रधानन्यायाधीशहरुले अवैध रुपमा महँगा सवारी साधनसहित चालक,..

पुरा पढ्नुहोस् »

वाम गठबन्धनको चेपुवामा देउवा, राजीनामा आजै २ फाल्गुन २०७४, बुधबार ०३:२३

पोखरा, फागुन २ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै राजीनामा दिने मनस्थिती बनाएका छन् । निर्वाचन आयोगले प्रतिनिधिसभाको परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरेसँगै देउवा राजीनामा दिने सोचमा पुगेका हुन् । प्रेस सल्लाहकार गोविन्द परियारले..

पुरा पढ्नुहोस् »

कार्यालयको बिषयमा विवाद हुँदा वडा अध्यक्षमाथी कुटपिट २ फाल्गुन २०७४, बुधबार ०२:४४

राजविराज, फागुन २ । योजना छनौट तथा वडा कार्यालय सार्ने विषयमा विवाद हुँदा सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ का वडाध्यक्ष चुनचुन साह कुटपिटमा परेका छन् । गाउँपालिका अध्यक्ष सूर्यनारायण मण्डल, उनका छोरा तेजनारायण मण्डल लगायतले साहलाई कुटपिट..

पुरा पढ्नुहोस् »

कान्छीआमाको निधनपछि मुख्यमन्त्रीको शपथ सर्यो १ फाल्गुन २०७४, मंगलवार ०५:५८

पोखरा, फागुन १ । कान्छीआमाको निधन भएपछि प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको शपथ सरेको छ । बुधबार दिउँसो २ बजे हुने भनिएको शपथ २ दिनपछि सरेको छ । अव शुक्रबार विहान १० बजे शपथ हुने प्रदेशप्रमुखको कार्यालयले जनाएको छ । गुरुङलाई सोमबार..

पुरा पढ्नुहोस् »

प्रदेशको मन्त्री छान्न मुख्यमन्त्री पृथ्वीसुब्बा काठमाण्डौं लागे १ फाल्गुन २०७४, मंगलवार ०२:१०

प्रकाश ढकाल पोखरा, फागुन १ । प्रदेश ४ को मुख्यमन्त्रीमा एमाले संसदीय दलको नेता पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् । वाम गठबन्धनका सांसदहरुको झण्डै दुई तिहाई बहुमत हस्ताक्षर सहितको प्रश्ताव बुझाएपछि प्रदेश प्रमुख बाबुराम कुवँरले सोमबार..

पुरा पढ्नुहोस् »