Breaking News


हिमआँधीले भत्किए अन्नपूर्ण बेस क्याम्पका होटल २५ फाल्गुन २०७५, शनिबार १४:०७

पोखरा, फागुन २५ । कास्कीमा पर्ने अन्नपूर्ण बेस क्याम्पका होटलहरु हिमआँधीका कारण भत्किएका छन् । होटलका छाना पूर्ण रुपमा उडाएको छ भने केही गारो समेत लडाएको बताईएको छ । अन्नपूर्ण सेन्चुरी लज, होटल स्नोल्याण्ड, अन्नपूर्ण गेष्ट हाउस र प्याराडाईज..

पुरा पढ्नुहोस् »

पोखराको बिजयपुरको पुल खतरामा, ठूला गाडी चलाउन रोक २५ फाल्गुन २०७५, शनिबार ०३:०३

पोखरा, फागुन २५ । पोखराको मुख्य प्रबेश द्धारका रुपमा रहेको बिजयपुर खोलाको पुल जोखिममा परेको छ । स्टिल ब्रिज प्रक्रिया अनुसार निर्माण भएको पुलको स्टिल नै ठाउँ ठाउँमा चर्किने र भाँचिने भए पछि पुल खतरामा परेको हो । पुलको बेलैमा समस्या समाधान..

पुरा पढ्नुहोस् »

पोखरामा भीषण आगलागी, क्लव ९९ जलेर नष्ट २४ फाल्गुन २०७५, शुक्रबार १६:५७

पोखरा, फागुन २४ । पोखराको हल्लनचोक स्थित क्लब ९९ मा आगलागी भएको छ । केहि समय अघि (शुक्रबार राति ९ बजेपछि) देखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । स्थानीयका अनुसार क्लब ९९ को तल्लो फ्लोर बर्गर क्याफेबाट आगो लाग्न सुरु भएको हो । सिलिण्डर..

पुरा पढ्नुहोस् »

पोखराको १३ नम्बर वडा कार्यालयमा चोरी २४ फाल्गुन २०७५, शुक्रबार १६:४७

पोखरा, फागुन २४ । पोखरामा महानगरपालिका एक पछि अर्को वडा कार्यालयमा चोरी हुने क्रम रोएको छैन । केही दिन पहिलो पोखरा ५ को वडा कार्यालयमा चोरी भएको थियो भने फेरी अहिले पोखरा १३ को वडा कार्यालयमा चोरी भएको छ । पोखरामा महानगरपालिका वडा नम्बर १३..

पुरा पढ्नुहोस् »

पक्राउ परेका गण्डकी मेडिकल कलेजका दुवै कर्मचारीलाई ठगी मुद्धा २४ फाल्गुन २०७५, शुक्रबार ००:४८

पोखरा, फागुन २४ । विद्यार्थीले दिएको उजुरीका आधारमा पक्राउ परेका गण्डकी मेडिकल कलेजका दुवै जना कर्मचारीलाई ठगी मुद्धा दर्ता गरिएको छ । जिल्ला अदालतमा उनीहरुलाई मुद्धा दायर गरिएको हो । कास्की प्रहरीले सञ्चालक समेत रहेका कलेजका पूर्व सिईओ..

पुरा पढ्नुहोस् »

जब रवीन्द्र अधिकारीका छोराले प्रधानमन्त्रीसँग हात मिलाए….. २३ फाल्गुन २०७५, बिहीबार ११:५३

काठमाण्डौं, फागुन २३ । शोकको घडी । काठमाडौंको भृकुटीमण्डपस्थित बगैचा । त्यहीँ राखिएको थियो–नेकपाका नेता भरतमोहन अधिकारी र ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शोकमा आयोजित..

पुरा पढ्नुहोस् »

राष्ट्रपति भण्डारीले गरिन विन्ध्यवासिनी मन्दिरको लिफ्ट उद्घाटन २३ फाल्गुन २०७५, बिहीबार ०९:२४

पोखरा, फागुन, २३ । राष्ट्रपति विद्यादेवी भण्डारीले पोखराको विन्दवासिनी मन्दिरमा निर्माण गरिएको लिफ्टको उद्घाटन गरेकी छिन् । कोरियाली कम्पनी हुण्डाई र नेपालको लक्ष्मी ग्रुपको आर्थिक सहयोगमा विन्दवासिनी धार्मिक क्षेत्र विकास समितिले लिफ्ट..

पुरा पढ्नुहोस् »

५३ करोड ठगी आरोपमा गण्डकी मेडिकल कलेजका २ जना पक्राउ २३ फाल्गुन २०७५, बिहीबार ०२:३४

पोखरा, फागुन २३ । गण्डकी मेडिकल कलेजका दुईजनालाई प्रहरीले पक्राउ गरेको ठगी मुद्धामा विद्याथीले दिएको उजुरीका आधारमा जिल्ला अदालतको अनुमतिपछि १० जनलाई पक्राउ पुर्जी जारी गरिएको थियो । तिमध्ये पुर्व प्रमुख प्रशासकीय अधिकृत सन्तोष खनाल र..

पुरा पढ्नुहोस् »

गण्डकी मेडिकल कलेज विवाद–अध्यक्ष सहित १० जनालाई पक्राउ पुर्जी २२ फाल्गुन २०७५, बुधबार १५:३९

प्रकाश ढकाल पोखरा, फागुन २२ । मनपरी शुल्क असुलेको भन्दै ठगी मुद्धामा विद्यार्थीले उजुरी गरेपछि गण्डकी मेडिकल कलेजका सञ्चालक तथा कर्मचारीलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । विद्याथीले दिएको उजुरीका आधारमा जिल्ला अदालतले १० जनालाई..

पुरा पढ्नुहोस् »

काम नपाएपछि गण्डकी प्रदेशको संसद बैठक स्थगीत २२ फाल्गुन २०७५, बुधबार ०६:५२

पोखरा, फागुन २२ । ठ्याक्कै १ महिना स्थगीत भएको गण्डकी प्रदेशको संसद बैठक मंगलबार बस्यो । बहालवाला मन्त्री रवीन्द्र अधिकारीको निधनलाई लिएर शोक प्रश्ताव पारित गरेपछि बैठक स्थगीत भयो, आजका लागि । आज (बुधबार) १ बजे बस्ने भनिएको बैठक पनि सूचना टाँस..

पुरा पढ्नुहोस् »