Breaking News


गण्डकी मेडिकल कलेजका विद्यार्थी फेवातालमा मृत भेटिए २ चैत्र २०७५, शनिबार ०७:३९

पोखरा, चैत २ । गण्डकी मेडिकल कलेज पोखरामा अध्ययनरत म्याग्दीका शिशिर केसी फेवातालमा मृत भेटिएका छन् । बेनी वडा नंं ८ घर भई जीएमसीमा एमबीबीएस चौथो वर्षमा अध्ययनरत २२ वर्षीय शिशिर शनिबार बिहान फेवातालमा मृत भेटिएका हुन् । वडा प्रहरी कार्यालय..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशका उद्योग ब्यवसाय विधेयक–संघकै ऐन हुवहु पारित २ चैत्र २०७५, शनिबार ०२:१५

पोखरा, चैत २ । गण्डकी प्रदेशमा औद्योगिक विकास खासै भएको छैन । यहाँको सम्भाब्यता पनि अरु प्रदेशमा भन्दा कमजोर छ । त्यसैले गण्डकी सरकारले उद्योगलाई चौथो प्राथमिकतामा राखेको छ । सरकार गठन भएको बर्षदिन पुगिसकेपछि मात्रै औद्योगिक ब्यवसाय ऐन सदनबाट..

पुरा पढ्नुहोस् »

गण्डकी मेडिकल कलेज–ताला खोल्ने नखोल्ने बीचमै विवाद २ चैत्र २०७५, शनिबार ०२:०३

प्रकाश ढकाल पोखरा, चैत २ । कलेज सञ्चालकले पक्राउ पूर्जी खारेज गर्न अन्तरिम आदेश माग्दै दिएको निवेदन विपरित उच्च अदालतले कानुन बमोजिम कारबाहीको आदेश दिएपछि शुक्रबार विद्यार्थीहरुले कलेज र अस्पतालको ताला खोल्ने सहमति बनेको थियो । जिल्ला..

पुरा पढ्नुहोस् »

पोखरामा महिलाले ठगिन् साढे २ करोड, उजुरीपछि जेलमा १ चैत्र २०७५, शुक्रबार १४:०५

पोखरा, चैत १ । नयाँ मोडलको क्रेटा गाडी । चालक त हुने नै भए । डेराको घरमा पनि महँगा महँगा सामान । घरको काम गर्न सहयोगी । बागलुङ रणसिं किटेनीकी सरीताकुमारी राना यही रवाफका साथ लेखनाथको अर्घौंचोकमा बस्थिन् । उनको हाउभाउ देखेर छिमेकी प्रभावमा नपर्ने..

पुरा पढ्नुहोस् »

पोखरा अमरसिंह चोकको भूमिका मिटसपमा सिलबन्दी १ चैत्र २०७५, शुक्रबार १३:४८

पोखरा, चैत १ । मुलुक संघीयतामा गइसकेपछि कास्कीमा स्थानीय कानून अनुसारद्वारा पहिलो पटक बजार अनुगमन भएको छ । पोखरा महानगरपालिकाद्वारा जारी ‘बजार अनुगमन निर्दे्शिका–२०७४’ अनुसार पोखरामा मंगलबार बजार अनुगमन भएको हो । यसअघि जिल्ला प्रशासन..

पुरा पढ्नुहोस् »

गण्डकी मेडिकल कलेज ठगी प्रकरण–सञ्चालकलाई पक्रिने बाटो खुल्यो १ चैत्र २०७५, शुक्रबार ०२:४६

पोखरा, फागुन ३० । ५३ करोड भन्दा बढी ठगी गरेको आरोप लगाउँदै गण्डकी मेडिकल कलेजका विद्यार्थीले सञ्चालक विरुद्ध दिएको उजुरी कार्यान्वयन हुने भएको छ । विद्यार्थीहरुले ११ जना सञ्चालक विरुद्ध ठगी मुद्धामा सम्पत्ति शुद्धिकरण विभाग र जिल्ला प्रहरी..

पुरा पढ्नुहोस् »

मन्त्रिमण्डल फेरबदल गर्न ओली–प्रचण्डबीच मतभेद, सबैमन्त्री फेर्न प्रचण्डको प्रश्ताव ३० फाल्गुन २०७५, बिहीबार १५:१०

काठमाण्डौं, फागुन ३० । फेरि एकपटक केपी शर्मा ओली नेतृत्वको सरकारको मन्त्रिमण्डल हेरफेरको विषय चर्चामा आएको छ । यस्तो चर्चा विगतमा पनि हुँदै आए पनि मङ्गलबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगर पुगेर मन्त्रीमण्डल हेरफेरका..

पुरा पढ्नुहोस् »

पोखरा महानगरमै खेताला शिक्षक ! ३० फाल्गुन २०७५, बिहीबार १२:३०

प्रकाश ढकाल पोखरा, फागुन ३० । पोखरा महानगरभित्रैका विद्यालयमा खेताला शिक्षक राख्ने गरेको भेटिएको छ । सरकारले खेताला शिक्षक राख्न नपाउने निर्देशन गरेपनि महागरका केही विद्यालयहरुमा अझैपनि हट्न सकेको छैन । पोखरा १६ अर्मला स्थित शान्ती माविमा..

पुरा पढ्नुहोस् »

सरकार र विप्लव समूह दुवै लुटेरा–केसी ३० फाल्गुन २०७५, बिहीबार ०५:१०

पोखरा, फागुन ३० । नेपाली काग्रेसका केन्द्रिय सदस्य अर्जुन नरसिंह केसीले बन्दुकको नाममा नेकपा (विप्लप) ले र सत्ताको आडमा ओलीले देश लुटेको आरोप लगाएका छन् । प्रेस युनियन कास्कीले पोखरामा आज आयोजना गरेको पत्रकार सम्लेनमा बोल्दै उनले विप्लप..

पुरा पढ्नुहोस् »

पोखराका दुई ठाउँमा बम भेटियो, यसरी गर्यो सेनाले डिस्पोज (भिडियो हेर्नुस्) ३० फाल्गुन २०७५, बिहीबार ०४:३३

पोखरा, फागुन ३० । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टि माओवादीले आव्हान गरेको बन्दका क्रममा पोखरामा दुई ठाउँमा बम भेटिएको छ । पोखराको सभागृह चोक र लेखनाथ स्थित भण्डारढीकमा बम फेला परेको हो । पोखराको सभागृह चोकको ट्रफिक..

पुरा पढ्नुहोस् »