Breaking News


होली मनाउन आउँदै गर्दा मोटरसाईकल ठोकिएर पोखराका दीपकको मृत्यु ६ चैत्र २०७५, बुधबार १०:२८

पोखरा, चैत ६ । होली मनाउन पोखरातर्फ आउँदै गरेका एक युवाको बुधबार धादिङको बेनिघाटमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । काठमाडौँबाट पोखरातर्फ आएको ग१३प ८०८५ नंम्बरको मोटरसाइकल र हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ४११४ नंको ट्रक..

पुरा पढ्नुहोस् »

ब्राउन सुगर सहित पोखराबाट ३ जना पक्राउ ५ चैत्र २०७५, मंगलवार १५:४१

पोखरा, चैत ५ । ब्राउन सुगर सहितका लागू औषध बेच्दै गर्दा पोखराबाट ३ जना पक्राउ गरेका छन् । पोखरा १२ चापापानीमा लागू औषध बेच्दै गरेको गोप्य सूचनाको आधारमा प्रहरीले ३ जनालाई पक्रेको हो । पक्राउ पर्नेमा सप्तरी घर भई पोखरा १२ बस्ने २१ बर्षका अजय..

पुरा पढ्नुहोस् »

पोखरामा प्याराग्लाईडिङ खस्यो, २ जना घाईते ५ चैत्र २०७५, मंगलवार ११:५२

पोखरा, चैत ५ । पोखरामा प्याराग्लाईडिङ खस्दा २ विदेशी घाईते भएका छन् । सराङकोटबाट उडेको प्याराग्लाईडिङ खपौंदीमा ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको हो । ग्लाईडर विजुलीको तारमा अल्झिएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाबाट चिनियाँ..

पुरा पढ्नुहोस् »

कास्कीमा बर्ड फ्लू देखिएपछि बाहिरबाट कुखुरा ल्याउन नपाईने ५ चैत्र २०७५, मंगलवार ०३:१६

पोखरा, चैत ५ । कास्कीमा पनि बर्डफ्लुको संक्रमण देखिएको छ । मादी गाउँपालिका ३ याङजाकोटकी सन्तुदेवी परियारले पालेका कुखुरामा बर्डफ्लु देखिएको हो । खोरमा रहेका कुखुरा मर्न थालेपछि परीक्षणका लागि पठाईएकोमा बर्डफ्लु पोजिटिभ देखिएको जिल्ला..

पुरा पढ्नुहोस् »

कास्कीमा पनि बर्डफ्लु देखियो ४ चैत्र २०७५, सोमबार ११:३१

पोखरा, चैत ४ । कास्कीमा पनि बर्डफ्लुको संक्रमण देखिएको छ । मादी गाउँपालिका ३ की सन्तुदेवी परियारले पालेका कुखुरामा बर्डफ्लु देखिएको हो । खोरमा रहेका कुखुरा मर्न थालेपछि परीक्षणका लागि उनले पोखरा ल्याएकी थिइन् । पोखराबाट काठमाडौं परीक्षणका..

पुरा पढ्नुहोस् »

नेकपाको समानान्तर कमिटी बनाउने माधव नेपालको चेतावनी ४ चैत्र २०७५, सोमबार ०१:३४

काठमाण्डौं, चैत ४ । विवादै विवादको चाङ रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र फेरि अर्को नयाँ विवाद आउने सम्भावना बढेको छ । पार्टीकै एक शीर्ष नेताले देशभर समानान्तर कमिटी गठनको चेतावनी दिएपछि नेकपामा नयाँ विवाद आउने सम्भावना..

पुरा पढ्नुहोस् »

पोखरामा गाडी चढ्नु हुन्छ ? अब पैसा चाहिँदैन ! ३ चैत्र २०७५, आईतवार ११:०५

पोखरा, चैत ३ । पोखराका बसमा ई–टिकेटिङ सिस्टम लागू गर्ने तयारी थालिएको छ । नयाँ बर्षको सुरुदेखि नै सबै बसहरुमा स्मार्ट कार्ड मार्फत भाडा तिर्ने गरी ब्यवस्थापन मिलाउन लागिएको हो । यसका लागि पोखरा महानगरपालिका, पोखराका बस ब्यवसायीहरु र..

पुरा पढ्नुहोस् »

डेढ महिनापछि खुल्यो गण्डकी मेडिकल कलेजको ताला ३ चैत्र २०७५, आईतवार ०२:१४

पोखरा, चैत ३ । माघ २१ गतेदेखि लगाएको गण्डकी मेडिकल कलेजको ताला शनिबार खोलिएको छ । एमविविएस दोश्रो बर्षको परीक्षा नजिकिएपछि विद्यार्थीहरुले प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाको सहमति पछि प्रहरीको रोहवरमा ताला खोलिदिएका हुन् । एमबिबिएस..

पुरा पढ्नुहोस् »

मन्त्रीमण्डल हेरफेर हुँदै, योगेश भट्टराई पर्यटन मन्त्री (को–को हट्दैछन् मन्त्रीबाट ?) ३ चैत्र २०७५, आईतवार ०१:५०

काठमाण्डौं, चैत ३ । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरुको कामप्रति असन्तुष्टि जनाउँदै मन्त्रीमण्डल पुनर्गठन गर्ने गृहकार्यमा जुटेका छन् । मन्त्री परिर्वतनका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग समेत छलफल गरेका छन्..

पुरा पढ्नुहोस् »

कास्कीका सहायक सिडियो बरालको गाडी नेकपाकै कार्यकर्ताले रोके २ चैत्र २०७५, शनिबार १२:१५

पोखरा, चैत २ । सार्वजनिक विदाका दिन सरकारी गाडी दुरुपयोग गरेको भन्दै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको गाडी (नेपाल कम्युनिष्ट पार्टी) नेकपाकै कार्यकर्ताले नियन्त्रणमा लिएका छन् । शनिवारको दिन बराल सरकारी गाडी लिएर..

पुरा पढ्नुहोस् »