Breaking News


मनाङे भन्छन्ः कास्कीको हिरासत काठमाण्डौं भन्दा राम्रो, उडुस रहेनछन् १२ माघ २०७६, आईतवार १३:१३

पोखरा, माघ १२ । एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका गण्डकी प्रदेश सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे ६ हजार धरौटीमा आइतबार छुटेका छन् । आउँदो फागुन १३ गतेलाई तारिख तोकेर उनलाई जिल्ला प्रशासन कार्यालयले रिहा..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभा निर्वाचनमा ८० प्रतिशत मत खस्यो, मतदान जारी ९ माघ २०७६, बिहीबार ०८:३०

  काठमाडौं, माघ ९ । राष्ट्रियसभा सदस्यको रिक्त १८ पदका लागि भइरहेको निर्वाचनअन्तर्गत मुलुकका सातै प्रदेशमा अहिले मतदान जारी छ । दिउँसो एक बजेसम्म ८० प्रतिशतभन्दा बढी मतदान भइसकेको सम्बन्धित मतदान अधिकृतले जानकारी दिए । मतदान केन्द्रमा..

पुरा पढ्नुहोस् »

गण्डकीमा सुरु भो राष्ट्रियसभा चुनाव (फोटो फिचर) ९ माघ २०७६, बिहीबार ०५:३८

पोखरा, माघ ९ । राष्ट्रियसभा चुनाव अन्तर्गत गण्डकीमा २ पदका लागि मतदान सुरु भएको छ । अन्य र महिला पद रिक्त हुने भएपछि यहाँ चुनाव हुन लागेको हो । चुनावमा नेकपा र काँग्रेसले दुवै पदमा उम्मेदवार उठाएको छ भने जनमोर्चाले अन्यमा मात्रै..

पुरा पढ्नुहोस् »

हिउँले डुवेको अन्नपूर्ण बेस क्याम्प (फोटो फिचर) ५ माघ २०७६, आईतवार १६:४८

पोखरा, माघ ५ । कास्कीको अन्नपूर्ण आधार शिविर हिउँले पूरिएको छ । आधार शिविर नजिकै हिंकुमा हिउँ पहिरोमा परेर अझै ७ जना बेपत्ता भएका छन् । ४ जना कोरियन नागरिक र ३ जना नेपाली बेपत्ता भएका हुन् । उनीहरुको खोजी कार्य चलिरहेको छ । यद्यपी हिमपात..

पुरा पढ्नुहोस् »

घैरुङको ब्राण्ड बन्दै गोरु जुधाई ३ माघ २०७६, शुक्रबार १७:३१

गोरखा, माघ ३ । केही बर्षअघि सम्म मान्छेहरुको घमासान लडाईं हुन्थ्यो । गाउँगाउँ बीच झगडा चल्थ्यो । कति त गम्भीर घाईते हुन्थे । तर अव समय फेरियो । मान्छेको बिचार पनि मोडियो । मान्छे जुध्ने हिमालयको जात्रा अव महोत्सवको रुपमा चल्न थालेको छ, त्यो पनि..

पुरा पढ्नुहोस् »

पोखरादेखि बुटवलको सडक स्तरोन्नती गरिने, भालु पहाडमा ३ वटा सुरुङ बन्ने २८ पुष २०७६, सोमबार १६:१६

पोखरा, पुस २८ । सिद्धार्थ राजमार्गको पोखरा–बुटवल खण्ड विस्तार हुने भएको छ । पोखरादेखि बुटवलसम्मको १ सय ५७ किलोमिटर सडक स्ट्याण्डर्ड दुई लेनमा विस्तार गर्न लागिएको हो । यसअघि नै दुई लेनको भनिएपनि यो सडक निकै साँघुरो छ । २०२४ मा बनेदेखि यो सडक..

पुरा पढ्नुहोस् »

बागलुङमा दक्षिण एसियाकै लामो झोलुङ्गे पुल २८ पुष २०७६, सोमबार ०३:०१

पोखरा, पुस २८ । झोलुङ्गे पुलको जिल्लाको नामले परिचित बागलुङ जिल्लामा दक्षिण एसियाकै सबैभन्दा लामो पुल बन्दैछ । बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको पाङ अदुवाबारी जोड्ने निर्माणाधिन एशिया कै लामो झोलुङ्गे पुलका लठ्ठा भएको दावी छ । ५ सय ६७..

पुरा पढ्नुहोस् »

व्यापार मेलामा छुटको बहार, बद्रि पंगेनीको विशेष प्रस्तुति हुने २५ पुष २०७६, शुक्रबार १५:५२

पोखरा, पुस २५ । हिमशिखर कृषि सहकारीको उपकार ब्राण्ड पोखराको नयाँबजारमा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलाको सहप्रायोजक हो । हिमशिखरले दैनिक उपभोग्य बस्तुदेखि पानी तान्ने पम्पसम्म उत्पादन र बिक्री गर्छ । २२ सयभन्दा बढीलाई..

पुरा पढ्नुहोस् »

पोखरा आउँदै गरेको बस पल्टिँदा २ जनाको मृत्यु २५ पुष २०७६, शुक्रबार १२:२२

पोखरा, पुस २५ । तनहूँको घिरिङमा बस पल्टिँदा २ जनाको मृत्यु भएको छ । पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ६१७५ नम्बरको बस घिरिङ गाउँपालिका ३ थानीमाइमा दुर्घटना भएको हो । दुर्घटनामा घिरिङ १ की २० बर्षिय मुना थापा र ४२ बर्षकी नानिमाया..

पुरा पढ्नुहोस् »

दराजले किचेर बालकको मृत्यु, फर्निचरले दियो ५ अर्ब क्षतिपूर्ति २५ पुष २०७६, शुक्रबार ११:५९

एजेन्सी, पुस २५ । घरमा रहेको दराजले किचेर कसैको मृत्यु हुँदा दराज बनाउने कम्पनीले मृतकका परिवारलाई अर्बौँ रुपैयाँ क्षतिपूर्ति दिन्छ भन्ने कुरा हाम्रो देशमा कल्पना सिवाय केही हुँदैन । तर अमेरिकामा चाहिँ यो यथार्थमा परिणत भएको छ । अमेरिकाको..

पुरा पढ्नुहोस् »