Breaking News


बागलुङमा बसपार्कको विजोग २९ भाद्र २०७४, बिहीबार ०९:११

बागलुङ, भदौ २९ । ब्यवस्थित बसपार्क बनाउन बागलुङ बजारका बासिन्दाले ५९ रोपनी जग्गा निशुल्क दिए । जग्गा दान गरेर पनि बसपार्कको बिजोग सहनुपरेको १६ बर्ष बित्यो । बसपार्कको हालत अहिले पनि उस्तै छ । बजारका ५२ ब्यक्तिले करोडौं मूल्य पर्ने जग्गा दिएका..

पुरा पढ्नुहोस् »

कोरियामा कृषि कामदारको सास्ती २९ भाद्र २०७४, बिहीबार ०८:५४

एजेन्सी, भदौ २९ । लमजुङका रमेश न्यौपाने विहान छ बजेसम्म उठिसक्छन् । निन्द्रामै खाना खाईवरी आधाघण्टा भित्रै काममा पुगिसक्छन् । उनी जागिरमा विहान साढे छ बजे पुग्नुपर्छ । काममा गएपछि १२ बजे खाना खाने फुर्सद हुन्छ र साँझ ७ बजेसम्म लगातार काम गर्छन्..

पुरा पढ्नुहोस् »

पाँच बर्षपछि पोखरामा डरलाग्दो पुतली २९ भाद्र २०७४, बिहीबार ०५:५०

पोखरा, भदौ २९ । पोखरा र आसपासमा यतिबेला सेतो पुतलीको विगविगी छ । दिउँसोभन्दा साँझ र रातीको समयमा सतो पुतली बढी सक्रिय हुन्छन् । पोखराका सडकहरुमा अहिले जताततै सेतो पुतली देखिन्छ । पाँचबर्षअघि यसैगरी सेतो पुतलीको विगविगी थियो । यो पुतलीको विगार..

पुरा पढ्नुहोस् »

कर्मचारीले राजनीति गरे बर्खास्त ! २९ भाद्र २०७४, बिहीबार ०२:२०

काठमाडौं, भदौ २९ । कर्मचारीतन्त्रमा राजनीतिकरण हाबी भएको गुनासो बढिरहेका बेला सरकारले अब बन्ने संघीय संरचनामा राजनीतिमा सहभागी भए कर्मचारीलाई ठाडै बर्खास्त गर्न सक्ने अधिकारसहितको कानुन तर्जुमा गरेको छ । सामान्य प्रशासन मन्त्रालयले..

पुरा पढ्नुहोस् »

अपरिपक्क स्थानीय सरकार २९ भाद्र २०७४, बिहीबार ०२:१३

प्रकाश ढकाल पोखरा, भदौ २९ । सरकारले पोखरा लेखनाथ महानगपालिकालाई कृषि विकासका कार्यक्रम सञ्चालन गर्न चालु बर्षका लागि दुई करोड ७१ लाख रुपैयाँ बजेट अख्तियारी सहित निकासा दियो । प्राप्त बजेटमध्ये महानगरले ५० लाख मात्रै कृषिमा राखेर बाँकी रकम..

पुरा पढ्नुहोस् »

दशैंको टीका साइत ११.५५ पछि २९ भाद्र २०७४, बिहीबार ०१:५९

एजेन्सी, भदौ २९ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँको साइत सार्वजनिक गरेको छ । २०७४ साल असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र आरम्भ हुनेछ । त्यस दिन बिहान ९ बजेर ४१ मिनेटमा घटस्थापना गर्न शुभ साइत रहेको समितिका..

पुरा पढ्नुहोस् »

प्रदेश २ को चुनाव तयारी अन्तिम चरणमा २९ भाद्र २०७४, बिहीबार ०१:३७

काठमाण्डौं, भदौ २९ । स्थानीय तहको तेश्रो चरणमा हुने चुनाव अन्तर्गत प्रदेश नम्बर २ को चुनाव तयारी अन्तिम चरणमा छ । असोज २ गते हुने चुनावका लागि भदौ ३० र ३१ गते मतदातालाई परिचयपत्र वितरण गरिनेछ भने परिचय पत्र लिन आउने मतदातालाई मतदाता शिक्षा पनि..

पुरा पढ्नुहोस् »

यू–१८ राष्ट्रिय फुटबल टिम घोषणा (को-को परे टीममा ) २८ भाद्र २०७४, बुधबार १७:००

काठमाण्डौं, भदौ २८ । भुटानमा हुने यू–१८ साफ च्याम्पियनसिपका लागि नेपाली युवा टिम घोषणा गरिएको छ। युवा टिमका प्रशिक्षक छिरिङ लोप्सानले बुधबार २३ सदस्यीय टिम घोषणा गरेका हुन्। नेपाली टिमको कप्तानी गोलकिपर अर्पण श्रेष्ठले गर्नेछन्। फरवार्ड..

पुरा पढ्नुहोस् »

नेपालमा कुन मन्त्रीको कति तलव ? (खर्च विवरण सहित) २८ भाद्र २०७४, बुधबार १६:४९

काठमाण्डौं, भदौ २८ । नेपालमा एक जना मन्त्रीको मासिक खर्च झण्डै पाँच लाख छ । तोकिएको सुविधामा एक जना मन्त्रीले तलबमा ६० हजार, सचिवालयका ७ कर्मचारीलाई १ लाख ५७ हजार, मासिक घर भाडा ४० हजार, बिजुली पानी टेलिफोन १५ हजार, इन्धन मासिक २ सय ७ लिटर पेट्रोल,..

पुरा पढ्नुहोस् »

एकै पटक १९७ जिल्ला न्यायाधीशको सरुवा (सूचीसहित) २८ भाद्र २०७४, बुधबार १४:१७

काठमाडौं, भदौ २८ । न्याय परिषदले एकैपटक १९७ जिल्ला न्यायाधीशको सरुवा गरेको छ । न्याय परिषद बैठकले सर्वोच्चको न्यायाधीशका लागि तीन नाम सिफारिस पनि गरेको छ । संघीय संसद र प्रदेश सभा चुनावका लागि निर्वाचन आचार संहिता लागू भइसकेको अवस्थामा परिषदको..

पुरा पढ्नुहोस् »