Breaking News


समानुपातिक सांसद छान्न दलहरुलाई सकस २९ भाद्र २०७४, बिहीबार ११:११

काठमाण्डौं, भदौ २९ । पछिल्लो दशक राजनीतिक दल र व्यवस्थाप्रति सबैभन्दा वितृष्णा उत्पन्न गराउने तत्व समानुपातिक निर्वाचन प्रणाली थियो । पत्नीलाई सांसद बनाउने, दल खोल्ने र सांसद किनबेचको औजार त्यही निर्वाचन प्रणाली थियो । पिछडिएका जाति र..

पुरा पढ्नुहोस् »

लोकसेवाको विज्ञापन नरोकिने २९ भाद्र २०७४, बिहीबार १०:४८

काठमाडौं, भदौ २९ । लोकसेवा आयोगलाई कर्मचारी भर्नाका लागि विज्ञापन गर्ने बाटो खुला भएको छ । संसदको राज्य व्यवस्था समितिले विज्ञापन नखोल्दा प्रतिस्पर्धाका लागि योग्य व्यक्तिहरुलाई असर पर्ने भन्दै भर्ना खुला गर्न शुक्रबार निर्देशन दिएको हो..

पुरा पढ्नुहोस् »

प्रदेश र केन्द्रको चुनावी कार्यतालिका सार्वजनिक २९ भाद्र २०७४, बिहीबार १०:३३

काठमाण्डौं, भदौ २९ । निर्वाचन आयोगले चुनावको कार्यतालिका सार्वजनिक गरेको छ । अनुसार मंसिर १० गते पहिलो चरणको चुनावका लागि कात्तिक ५ गते उम्मेदवारी दर्ता गर्नु पर्नेछ । यस वर्ष भाइटीका कात्तिक ४ गते परेको छ । अर्थात भाइटीकाको भोलिपल्ट..

पुरा पढ्नुहोस् »

शैक्षिक कर सार्वजनिक शिक्षामा २९ भाद्र २०७४, बिहीबार १०:२३

काठमाडौं, भदौ २९ । संवैधानिक कानूनका ज्ञाता काशिराज दाहाल भन्छन् ’शिक्षा र स्वास्थ्यका सवाल स्थानीय, प्रदेश र संघ तीनै सरकारका लागि चासोको विषय हो ।’ कल्याणकारी राज्य अवधारणा राखेर संघीयता कार्यान्वयन भैरहँदा शिक्षा निःशुल्क वा सशुल्क ?..

पुरा पढ्नुहोस् »

अस्थायी शिक्षक परीक्षा अन्यौलमा २९ भाद्र २०७४, बिहीबार १०:१५

काठमाण्डौं, भदौ २९ । बर्षौ देखि थाती रहेको अस्थायी शिक्षक समस्या समाधानको अवसर बनेर आएको शिक्षा ऐनलाई संशोधन गर्ने प्रकृया शुरु भए पछि तिनै अस्थायी शिक्षकको परीक्षा अन्यौलमा परेको छ । मिति तोकेर पनि पटक पटक सार्दै अनिश्चित बनेको परीक्षा कहिले..

पुरा पढ्नुहोस् »

कर्मचारी सरुवा फुकुवा २९ भाद्र २०७४, बिहीबार १०:०५

काठमाडौं, भदौ २९ । निर्वाचन आचारसंहिता विपरित भएका कर्मचारी सरुवा फुकुवा भएको छ । सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता लागू भइसकेपछि भदौ १२ र १४ गते दर्जनौं कर्मचारीहरुको सरुवा गरेको थियो । व्यापक विरोध भएपछि सो सरुवालाई सामान्य..

पुरा पढ्नुहोस् »

वात्स्यायनका कार्टुनको प्रभावः फाँसीको चर्चादेखि जगदम्बाश्री पुरस्कारसम्म २९ भाद्र २०७४, बिहीबार ०९:५९

पोखरा, भदौ २९ । तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएका अवस्थामा २०६१ साल भदौ ४ गते कान्तिपुर दैनिकमा प्रकाशित कार्टुन निकै चर्चामा रह्यो । नेपालमा संकटकाल र पत्रपत्रिकामा राज्यको निगरानी बढेका अवस्थामा पोखराका वरिष्ठ कार्टुनिष्ट..

पुरा पढ्नुहोस् »

म्यानमारको युद्ध-नेपालमा तनाव २९ भाद्र २०७४, बिहीबार ०९:४६

झापा, भदौ २९ । पछिल्लो समय म्यानमार अर्थात बर्मामा गृहयुद्ध चर्किँदो छ । त्यसको प्रभाव नेपालमा पनि पर्न थालेको छ । नेपाली भूमि प्रयोग गरी म्यानमारविरुद्ध गतिविधि हुन नदिन नेपाल प्रवेशको पूर्वीद्वार काकडभिट्टामा स्थानीय प्रशासनले सुरक्षा..

पुरा पढ्नुहोस् »

नयाँ नोट साँट्दै हुनुहुन्छ ? थाहा पाइराख्नुहोस् यी कुरा २९ भाद्र २०७४, बिहीबार ०९:३६

काठमाण्डौं, भदौ २९ । नेपाल राष्ट्र बैंकले दसैंका लागि बुधबारदेखि नयाँ नोट साट्न सुरु गरेको छ । नेपाल राष्ट्र बैकको कार्यालय थापाथलीसहित नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका शाखाबाट नयाँ नोट साट्न पाइनेछ । ५, १०, २०, ५० र एक सय..

पुरा पढ्नुहोस् »

दशैंमा काठमाण्डौंलाई छ हजार बस २९ भाद्र २०७४, बिहीबार ०९:२२

काठमाण्डौं, भदौ २९ । यसपाली दशैंमा दैनिक छ हजार सार्वजनिक गाडीले यात्रु ओसार्ने छन् । दशैंको बेला धेरै मान्छे चाडपर्व मान्न उपत्यका बाहिरिने भएकाले दैनिक ६ हजारभन्दा धेरै बसहरुले सेवा दिन लागेका हुन् । हरेक वर्ष चाडपर्वलाई लक्षित गरी..

पुरा पढ्नुहोस् »