Breaking News


धेरै भाडा असुले प्रहरी फन्दामा ८ आश्विन २०७४, आईतवार ०४:४२

पोखरा, असोज ८ । सिर्जना चोकमा अन्डाको कारोबार गर्ने कमोद चौधरी शनिबार पृथ्वी राजमार्गको टिकट काउन्टरमा टिकट काट्ने लाइनमा थिए । २ छोरा छोरी, श्रीमती र छिमेकी अरु २ जनासहित उनी फूलपातीको दिन काँकडभिट्टा जाँदैछन् ।त्यसैका लागि टिकट लिन उनी लाइनमा..

पुरा पढ्नुहोस् »

पीडा भुलेर परम्परा जोगाउँदै बारपाकी ८ आश्विन २०७४, आईतवार ०४:२३

गोरखा, असोज ८ । बिनासकारी भूकम्पको इपिसेन्टर (केन्द्रबिन्दु) हो बारपाक । २८ महिना अघि आएको भूकम्पले १४ भन्दा बढी जिल्ला तहसनहस भयो । बारपाक त झनै थिलथिलो बन्यो । अहिले सम्म सरकारले पुनः निर्माणलाई चुस्त बनाउन सकेको छैन । बारपाकमा ढलेका अधिकांश..

पुरा पढ्नुहोस् »

चुनाव अपडेट-११२ तहमा कसले कहाँ जिते ७ आश्विन २०७४, शनिबार १५:०७

पोखरा, असोज ७ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश २ को मतगणनामा नेपाली कांग्रेस पहिलो नम्बरमा देखिएको छ। ११२ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक हुँदा कांग्रेस ३३ स्थानमा विजयी हुँदै अग्रस्थानमा छ । नेपाली कांग्रेस..

पुरा पढ्नुहोस् »

कोमल वली एमाले प्रवेश गर्दै ७ आश्विन २०७४, शनिबार ०७:२६

काठमाण्डौं, असोज ७ । गायिका कोमल वली नेकपा एमालेमा प्रवेश गर्ने लगभग पक्का भएको छ । केही समयदेखि एमाले नेताहरुसँग छलफल चलाएकी उनी अहिले आफन्त र शुभचिन्तकसँग सल्लाहमा व्यस्त छिन् । वली निकटस्थ स्रोतका अनुसार पार्टी प्रवेशपछि पाउने..

पुरा पढ्नुहोस् »

मतगणना अपडेट–९३ तहको नतिजा (सूचीसहित) ७ आश्विन २०७४, शनिबार ०७:२२

पोखरा, असोज ७ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश २ को मतगणनामा नेपाली कांग्रेस पहिलो नम्बरमा देखिएको छ । ९३ स्थानीय तहको अन्तिमा नतिजा सार्वजनिक हुँदा कांग्रेस ३२ स्थानमा विजयी भएको हो । नेपाली कांग्रेस रौतहटको परोहा..

पुरा पढ्नुहोस् »

सिद्धबाबामा पहिरो–३ को मृत्यु, १ घाइते ७ आश्विन २०७४, शनिबार ०७:०९

पोखरा, असोज ७ । पाल्पा–बुटवल सडक खण्डको सिद्धबाबामा पहिरो खस्दा तीन जनाको च्यापिएर ज्यान गएको छ । एक जना सामान्य घाईते भएका छन् । पहिरोमा परि रुरु गाउँपालिकाका ५१ वर्षीय तिलकराम भण्डारी, बलेटक्सार ४ का यमलाल ज्ञवाली र तिनाउ गाउँपालिका ४..

पुरा पढ्नुहोस् »

राजा छान्न लिगलिगे दौड ७ आश्विन २०७४, शनिबार ०६:४८

पोखरा, असोज ७ । लिगलिगे दौडको आठौं संस्करण असोज ९ गते हुँदैछ । गोरखाको चेपेघाटबाट लिगलिगकोट दरबारसम्मको करिब १४ किलोमिटर दुरीमा हुने दौड प्रतियोगिताको तयरी पूरा भएको छ । हरेक वर्ष हुँदै आएको प्रतियोगिताको निरन्तरतासँगै पर्यटन प्रवद्र्धनका..

पुरा पढ्नुहोस् »

बुद्ध लामा नेपाल आइडल (को हुन् बुद्ध) ७ आश्विन २०७४, शनिबार ०१:३७

एजेन्सी, असोज ६ । बुद्ध लामा नेपाल आइडल घोषित भएका छन् । शुक्रबार कतारको दोहामा भएको ग्राण्ड फिनालेमा निशान भट्टराई र प्रताप दासलाई पछि पार्दै लामा नेपाल आइडल भएका हुन् । उपाधिसँगै पोखराका बुद्ध लामाले २० लाख रुपैयाँ नगद र महिन्द्राको केयुभी..

पुरा पढ्नुहोस् »

७८ स्थानीय तहको नतिजा सार्वजनिक, हेर्नुस् जीतको सूची ७ आश्विन २०७४, शनिबार ०१:२६

काठमाडौं, असोज ६ । प्रदेश नम्बर २ का १३६ स्थानीय तहमध्ये ७८ स्थानीय तहको नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेसले सबैभन्दा धेरै सिट जित्दै अग्रता कायमै राखेको छ । कांग्रेसले सबैभन्दा धेरै २७ सिट जितेको छ । १४ सिट जित्दै माओवादी केन्द्र दोस्रो र..

पुरा पढ्नुहोस् »

पोखरालाई बर्षमै २ अर्वको खसीबोका ६ आश्विन २०७४, शुक्रबार ०५:४८

प्रकाश ढकाल पोखरा, असोज ६ । पोखरामा बार्षिक डेढ अर्व भन्दा बढीको खसीबोका र च्याङ्ग्र विक्रि हुन्छ । बर्षमा झण्डै १ लाख हाराहारी खसीबोकाको ब्यापार हुने पोखरामा २५ हजार जति भेडा च्याङ्ग्रा बेचिन्छन् । मूल्य हिसाव गर्दा बर्षमा पुगनपुग २ अर्ब..

पुरा पढ्नुहोस् »