Breaking News


५७ स्थानीय तह पिछडिएको क्षेत्रमा सूचीकृत (सूचीसहित) २६ आश्विन २०७४, बिहीबार ०२:०४

काठमाडौं, असोज २६ । पिछडिएको क्षेत्र भन्नासाथ हामी कर्णालीका ५ सहित ९ जिल्ला सम्झन्छौं । तर, अब यसको परिभाषा विस्तारित भएको छ । सरकारले हालै मात्र प्रदेशगत रुपमा पिछडिएको क्षेत्र तोकेको छ, जसमा ५७ स्थानीय तह परेका छन् । प्रदेशसभा सदस्य..

पुरा पढ्नुहोस् »

ठूला नेताको चासो छैन मुख्यमन्त्रीमा २५ आश्विन २०७४, बुधबार ०२:४४

काठमाण्डौं, असोज २५ । नेपालमा पहिलोपटक प्रदेश सभाको अभ्यास हुँदै छ । प्रदेश सभा अझै पनि कुन ढाँचाको हुने र कुन अधिकार प्रयोग गर्न पाउने स्पष्टता छैन । प्रदेश सभाले उपयोग गर्न पाउने स्रोत–साधनको पनि प्रस्टता छैन । प्रदेशले उपयोग गर्ने स्रोतबारे..

पुरा पढ्नुहोस् »

छिमेकीको करले करोडपति २५ आश्विन २०७४, बुधबार ०२:२१

प्रकाश ढकाल पोखरा, असोज २५ । ‘बाबु बाजेले पनि भैँसी नै पालेका हुन् । तर कहिलै भैँसीलाई आम्दानीको श्रोत देखेनन् । उनीहरुले विहान बेलुका दुई थुर्मी दुध पिउन र पाहुनालाई सेतो चिया पकाउन भैंसी पाल्थे । म पूरै परिवार यसैले पाल्छु ।’ पोखरा नयाँबजारका..

पुरा पढ्नुहोस् »

पोखरामा २४ घण्टे ब्यवसाय चलाउन मापदण्ड बन्दै २५ आश्विन २०७४, बुधबार ०२:०९

पोखरा, असोज २५ । गृह मन्त्रालयले २४ सै घन्टा ब्यवसाय खोल्न पाउने निर्देशन जारी गरे पनि निर्देशिका अभावमा पूरानै अवस्थामा ब्यवसाय चलिरहेको छ । ११ बजेपछि पोखरामा होटल तथा रेष्टुरेण्ट पूरै सुनसान हुन्छन् । सँधै ब्यवसाय खोल्न पाउने गरी जिल्ला..

पुरा पढ्नुहोस् »

सरकारी निर्णय विरुद्ध प्रहरीले रोक्यो रात्रिकालीन ब्यवसाय २५ आश्विन २०७४, बुधबार ०१:२२

पोखरा, असोज २५ । सरकारले पोखरा क्षेत्रमा २४ सै घण्टा ब्यवसाय सञ्चालन गर्न स्विकृति दिईसकेको छ । ब्यवसायीहरुकै माग अनुसार जिल्ल प्रशासनको समन्वयमा रात्रिकालीन ब्यवसाय रातभरी पनि चलाउन पाउने सहमति भएको थियो । तर प्रहरीले भने त्यो निर्णयलाई..

पुरा पढ्नुहोस् »

आगामी चुनावलाई कास्कीमा ३१ मतदान केन्द्र थपिए २४ आश्विन २०७४, मंगलवार ०३:०१

पोखरा, असोज २४ । आगामी मंसिर १० र २१ गते हुने भनिएको प्रदेश र प्रतिनिधी सभा चुनावका लागि निर्वाचन आयोगले मतदान केन्द्र हेरफेर गरेको छ । आउँदो चुनावलाई कास्कीमा मात्रै ३१ म्तदान केन्द्र थप भएका छन् । वैशाख ३१ मा सम्पन्न स्थानीय तहको चुनावमा..

पुरा पढ्नुहोस् »

ठेकेदारको ठगी–अलपत्र काम, सरकार मौन २४ आश्विन २०७४, मंगलवार ०२:५६

पोखरा, असोज २४ । पिच गर्नुपर्ने ४ सय मिटर सडक अधकल्चो छाडेर ठेकेदार हिँडेपछि पोखरा फूलबारीका वासिन्दा सडक डिभिजन कार्यालयमा धर्नामा छन् । ४ महिना अघिदेखि थालेको ४ सय मिटर सडक बनाइदेऊ भन्दै पोखरा फूलबारीका महाबीर थापा र वासु भट्टराईलगायत सडक..

पुरा पढ्नुहोस् »

यि हुन ७ प्रदेशका ७ राजधानी (सूचीसहित) २४ आश्विन २०७४, मंगलवार ०२:४६

पोखरा, असोज २४ । देशभरीमै पोखरा एकमात्र निर्विवादित राजधानी बनेको छ । ४ नम्बर प्रदेशका लागि हरेक हिसावले पोखरा राजधानीका लागि उपयुक्त छ । राजनीतिक दलदेखि सामान्य मान्छेपनि पोखरालाई राजधानी मान्न तयार छन् । अधिकारसम्पन्न संघीय प्रशासन..

पुरा पढ्नुहोस् »

पहिलो चरणको चुनाव सार्ने प्रश्ताव २४ आश्विन २०७४, मंगलवार ०२:२७

काठमाडौं, असोज २४ । सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन २१ मंसिरमा एकै चरणमा गर्ने अनौपचारिक प्रस्ताव गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमार्फत त्यस्तो..

पुरा पढ्नुहोस् »

भूकम्पपीडितलाई तीन लाख निर्ब्याजी ऋण २४ आश्विन २०७४, मंगलवार ०२:०१

काठमाण्डौं, असोज २४ । सरकारले भूकम्पपीडित परिवारलाई निर्ब्याजी ऋण दिने तयारी गरेको छ । सोमबारको मन्त्रीपरिषद् बैठकले भूकम्पपीडित परिवारलाई घर धितो राखेर तीन लाख रुपैयाँ निर्ब्याजी ऋण दिने निर्णय गरेको हो । भूकम्पपीडितले घर बनाउन समस्या भएमा..

पुरा पढ्नुहोस् »