राहत लिएर मजदुरका घरमा सांसद थापा १ बैशाख २०७७, सोमबार ११:५३
पोखरा, बैशाख १ । कोरोनाको संकटपछि सरकारले घोषणा गरेको लकडाउने मजदुरी गर्न नपाएकाहरुलाई सांसद विन्दुकुमार थापाले राहत सहयोग गरेका छन् । सरकारको राहतमा नसमेटिएका वडा नम्बर ९ का विपन्न २ सय परिवारलाई थापाले राहत प्रदान गरेका हुन् । कठिन..
पुरा पढ्नुहोस् »