Breaking News


टान पोखराको अध्यक्षमा हरि भुजेल बिजयी (कुन पदमा को ?) २७ श्रावण २०७५, आईतवार ०२:४८

पोखरा, साउन २७ । ट्रेकिङ एजेन्सिज् एशोशियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रिय संघ पोखराको अध्यक्षमा हरि भुजेल बिजयी भएका छन् । उनले प्रतिद्धन्दी भोज कुमार श्रेष्ठलाई ११ मतले पराजीत गर्दै विजयी भए । १ सय २१ मत खसेको हरी भुजेलले ६४ मत प्राप्त..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली अर्धवार्षिक परीक्षामा ‘जस्ट पास’ ! २७ श्रावण २०७५, आईतवार ०२:३४

काठमाण्डौं, साउन २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले ३ फागुन २०७४ मा सत्ता सम्हालेका थिए । ओलीले पहिलो ६ महिना औसत बिताएका छन् । यो अर्धवार्षिक परीक्षामा उनले राम्रो नतिजा ल्याउन सकेनन् । उनी कुनै विद्यार्थीले १०० पूर्णांकमा ३२ नम्बर..

पुरा पढ्नुहोस् »

बोलेरो र मोटरसाइकल ठोकिँदा मामा भान्जाको मृत्यु २७ श्रावण २०७५, आईतवार ०२:२६

नवलपुर, साउन २७ । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १ बेसक्याम्प चोक दुम्किबासमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ च ९७ ५९ नम्बरको बलेरो गाडी र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु २० प ५१७..

पुरा पढ्नुहोस् »

पोखराबाट धमाधम समातिए विप्लव कार्यकर्ताहरु २६ श्रावण २०७५, शनिबार १३:१३

पोखरा, साउन २६ । विद्यार्थी नेता सागर काफ्लेलाई कास्की प्रहरीले पक्राउ गरेको छ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पस जिल्ला कमिटि सम्मेलन आयोजक कमिटि सदस्य..

पुरा पढ्नुहोस् »

फेवातालमा मृत भेटिए डा. कुवँर २६ श्रावण २०७५, शनिबार १२:०२

पोखरा, २६ साउन । कास्कीको अन्नपूर्ण गाउँपालिका १ घर भई पोखरा ८ रत्नचोक बस्दै आएका डा. जहेन्द्र कुँवर मृत भेटिएका छन् । कास्की प्रहरी प्रवक्ता रविन्द्रमान गुरुङका अनुसार उनको शव विहान ७ बजे फेवातालमा भेटिएको हो । पोखरा ६ केदारेश्वर मन्दिरको..

पुरा पढ्नुहोस् »

अव खोलामा लाश जल्दैनन, ब्यवस्थित बन्दैछ मर्दीमा शवदहन स्थल २६ श्रावण २०७५, शनिबार ११:४२

पोखरा, साउन २६ । पोखराको खानेपानीसँग जोडिने विगतदेखिकै एउटा समस्या छ–‘लाश धोएको पानी’ । पोखराका अधिकांश उपभोक्ताले मर्दीको खानेपानी मुहानबाट ल्याईएको पानी प्रयोग गर्छन् । जहाँ खानेपानीको मुहान नजिकै दिनहुँजसो लाश पोलिन्छन् । त्यही पानी..

पुरा पढ्नुहोस् »

हिमालको पानी विदेशमा बेच्छु–खानेपानीमन्त्री विना मगर २६ श्रावण २०७५, शनिबार ०७:५४

पोखरा, साउन २६ । खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले नेपालका हिमतालको पानी विदेशमा बेच्ने योजना सुनाएकी छिन् । केही साता अघि प्रधानमन्त्री केपी शर्मा ओलिले रेलमा पानी भरेर विदेश पठाउने उद्घोष गरेका थिए । पोखराबाटै खानेपानी मन्त्री मगरले..

पुरा पढ्नुहोस् »

निजी कम्पनीलाई जग्गा दिन गाउँकै उठिबास लगाउँदै पोखरा विमानस्थल, स्थानीय आन्दोलित ! २६ श्रावण २०७५, शनिबार ०५:२८

पोखरा, साउन २६ । मझेरीपाटन तथा छिनेडाँडा पोखराको पुरानो गाउँमध्ये पर्छ । यो गाउँको कम्तीमा २ सय वर्षको इतिहास रहेको स्थानीय गनेस पौडेलले बताए । ‘छिनेडाँडा र मझेरीपाटन पोखरा उपत्यकाको पुरानो गाउँ हो । यसको २ देखि ३ सय वर्षसम्मको इतिहास छ,’..

पुरा पढ्नुहोस् »

हिन्दु राष्ट्र ब्युंत्याउन देशब्यापी आन्दोलनको तयारी २६ श्रावण २०७५, शनिबार ०५:१५

पोखरा, साउन २६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आउँदो फागुन ७ गतेदेखि हिन्दू राष्ट्र पुर्नस्थापनाका लागि आन्दोलन थाल्ने बताएका छन् । गण्डकी प्रदेश स्तरीय हिन्दुराष्ट्र पुनस्थापना राष्ट्रिय जनजागरण कार्यममा थापाले फागुन..

पुरा पढ्नुहोस् »

पोखराको फेवातालको बाँधबाट बगेर एकजना बेपत्ता २६ श्रावण २०७५, शनिबार ०५:०४

पोखरा, साउन २६ । फेवातालबाट पातालेछाँगो जाने खोलामा बगेर एक युवक ४ दिनदेखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा म्याग्दी जिल्ला मङ्गला गाउँपालिका बरन्जा घर भई हाल पोखरा २९ ठुलोखोर बस्ने वर्ष २४ को विकास भुसाल रहेका छन् । उनी चार दिन देखी बेपत्ता..

पुरा पढ्नुहोस् »