Breaking News


नेकपाका मुख्य सचेतक भट्टराईलाई जापान छिर्न रोक ! २५ श्रावण २०७५, शुक्रबार ११:०५

काठमाण्डौं, साउन २५ । नेकपाका युवा नेता खिमलाल भट्टराईलाई जापान सरकारले विमानस्थलबाटै फर्काइदिएको छ । जापानको हिरोसिमामा आयोजित निशस्त्रीकरणसम्बन्धी कार्यक्रममा भाग लिन त्यहाँ पुगेका भट्टराईलाई जापानले विमानस्थलबाट प्रवेश अनुमति नदिएको..

पुरा पढ्नुहोस् »

पानीजहाज ल्याउन सप्तकोशीभन्दा नारायणी सजिलो, यस्तो छ तयारी २५ श्रावण २०७५, शुक्रबार ०४:२०

काठमाण्डौं, साउन २५ । प्रधानमन्त्री केपी शर्मा ओली प्रायः भाषणहरुमा नेपालसम्म पानीजहाज ल्याउने विषय बोल्न छुटाउँदैनन् । नेपाललाई पनि जलमार्गद्वारा जोड्न र समुन्द्रसम्मै पहुँच स्थापित गर्न भारतसँग द्वीदेशीय समझदारी भएपछि प्रधानमन्त्रीकै..

पुरा पढ्नुहोस् »

अबैध संरचना जोगाउन फिर्केको मापदण्ड फेरिँदै २५ श्रावण २०७५, शुक्रबार ०३:५५

प्रकाश ढकाल पोखरा, साउन २५ । गएको फागुन महिनामा पोखरा महानगरपालिकाले फिर्के खोलाको सीमाना छुट्यायो । हाल फिर्केको मापदण्ड १० मिटर छ । तर महानगरले परीक्षण भन्दै ५ मिटरभित्रका संरचनालाई रेजा लगाएर छोडेको छ । भूकम्पअघि पोखरा उपत्यका नगरविकास..

पुरा पढ्नुहोस् »

जनप्रतिनिधीले नेकपामा कार्यकारी पद नपाउने २४ श्रावण २०७५, बिहीबार १३:१७

काठमाण्डौं, साउन २४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जनप्रतिनिधिहरुले पार्टीमा कार्यकारी पद नपाउने भएका छन् । यद्यपि संघ र प्रदेशका सांसदहरुको हकमा प्रदेश कमिटीको नेतृत्व गर्न बन्देज लगाइएको छैन । बिहीबार बसेको सचिवालय बैठकले संघ र..

पुरा पढ्नुहोस् »

पोखरा विमानस्थललाई जग्गा पुगेन, अधिग्रहण गर्न लाग्दा जग्गाधनी आन्दोलित २४ श्रावण २०७५, बिहीबार १२:५५

पोखरा, साउन २४ । पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल आयोजनाले थप जग्गा अधिग्रहण गर्न भएपछि पोखरा १४ चाउथेका बासिन्दा आन्दोलीत भएका छन् । पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाई पोखराले थप जग्गा अधिकरण गर्ने..

पुरा पढ्नुहोस् »

जारको पानी पिउँदा होसियार ! पोखराका २ कम्पनीका पानीमा कोलिफर्म भेटियो २४ श्रावण २०७५, बिहीबार १२:३१

पोखरा, साउन २४ । पोखरामा थप दुईवटा कम्पनीको पानीमा कोलिफर्म भेटिएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा भएको अनुगमनपछि दुईवटा उद्योगको पानी पिउन योग्य नरहेको भेटिएको हो । अन्नपूर्ण वाटर उद्योगबाट उत्पादन हुने अन्ना र धिताल नेचुरल वाटर..

पुरा पढ्नुहोस् »

ठुलो मात्रामा लागुऔषध सहित पोखराबाट तीन जना पक्राउ २४ श्रावण २०७५, बिहीबार १२:०२

पोखरा, साउन २४ । प्रहरी कार्यालय बैदाम र अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले ठेलो मात्रामा लागुऔषध सहित पक्राउ गरेको छ । प्रहरीले पोखरा महानगरपाकिाल ९ पृथ्वीचोकबाट पोखरा १ बगरका राजिब गुरुङ, दुतमान गुरुङ र कपिलवस्तु..

पुरा पढ्नुहोस् »

सवारी दुर्घटनामा मृत्यु वा घाइते हुनेलाई क्षतिपूर्ति रकम बढाइँदै २४ श्रावण २०७५, बिहीबार ०४:०६

काठमाण्डौं, साउन २४ । सरकारले सवारी दुर्घटनामा मृत्यु वा घाइते हुनेको लागि क्षतिपूर्ति रकम बढाउने तयारी गरेको छ । हाल सवारी दुर्घटनामा मृत्यु हुनेको ५ लाख र घाइतेको अवस्थाअनुसार अधिकतम ३ लाखसम्म बीमामार्फत क्षतिपूर्ति हुने व्यवस्था छ । बीमा..

पुरा पढ्नुहोस् »

प्रहरीको पक्राउ सूचीमा मेयरदेखि प्रदेशमन्त्रीसम्म (कोको छन् ?) २४ श्रावण २०७५, बिहीबार ०३:४६

काठमाण्डौं, साउन २४ । मधेस आन्दोलनको क्रममा प्रहरीको पक्राउ सूचीमा रहेका राष्ट्रिय जनता पार्टी नेपाल र संघीय फोरम नेपालका केही नेता आन्दोलनपछि मेयर, प्रदेश सांसद र प्रदेशमन्त्रीको कुर्सीसम्म पुगेका छन् । तर, अहिले पनि उनीहरुको नाम अदालतको..

पुरा पढ्नुहोस् »

चार वर्षमा साढे ४ हजार महिला बलात्कृत ! २४ श्रावण २०७५, बिहीबार ०३:३३

काठमाण्डौं, साउन २४ । नेपालमा हेरक दिन औसत तीन जना महिला बलात्कृत हुने गरेका छन् । अन्य दई महिलामाथि बालात्कारको प्रयास हुने गरेको छ । तथ्यांकअनुसार प्रत्येक वर्ष एक हजारभन्दा बढी बलात्कारको सिकार भएका छन् । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ..

पुरा पढ्नुहोस् »