Breaking News


पोखराको बागमाराबाट ११ तोला सुन चोरी ४ भाद्र २०७५, सोमबार १२:२५

पोखरा, भदौ ४ । पोखराको बागमाराबाट ११ तोला सुन चोरी भएको छ । मेघबहादुर रानामगरको घरबाट ताला फोडेर ५ तोला सुन चोरी भएको हो । यस्तै, सोही वडाको भगवती चौताराका महेन्द्रराज अधिकारीको १ तले घरमा च्यानलगेटको ताला फोडी ३ हजार नगद र ६ तोला सुन चोरी भएको..

पुरा पढ्नुहोस् »

सिआइएस पत्रकारिता पुरस्कारबाट ढकाल पुरस्कृत ४ भाद्र २०७५, सोमबार ११:५१

पोखरा, भदौ ४ । सामुदायिक सूचना समाज (सिआइएस) पत्रकारिता पुरस्कार २०७५ बाट पत्रकार प्रकाश ढकाल पुरस्कृत भएका छन् । ११ औं राष्ट्रिय सूचना दिवस अवसरमा सोमबार यहाँ आयोजित समारोहमा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटा,..

पुरा पढ्नुहोस् »

दुखद खवर–पूर्वराजदूत झाको हत्या ! ४ भाद्र २०७५, सोमबार ०५:१९

काठमाण्डौं, भदौ ४ । पूर्वराजदूत केशव झाको हत्या भएको छ । ८० वर्षीय झा बबरमहलस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका थिए । प्रहरी अहिले घटनास्थलमा छ । प्रहरीका अनुसार उनको टाउको र घाँटीमा चोट लागेको छ । किचनको चक्कु प्रहार गरी उनको हत्या गरेको हुन..

पुरा पढ्नुहोस् »

पोखराको न्यूरोडमा आगलागी, २५ लाखको क्षति ४ भाद्र २०७५, सोमबार ०४:५४

पोखरा, भदौ ४ । पोखराको न्यूरोडमा गएराति आगलागी हुँदा करिब २५ लाखको धनमाल जलेर नष्ट भएको छ । पोखरा महानगरपालिकाको कार्यालयभन्दा करिब ३ सय मिटर तल अंकल्स गार्डेनको पारीपट्टी घरमा आगलागी भएको हो । आगलागीबाट नव सन स्टार टे«डर्स र सुजल किराना पसलमा..

पुरा पढ्नुहोस् »

भारतीय मरेपछि मनाङ एयरको उडानमा प्रतिबन्ध ४ भाद्र २०७५, सोमबार ०३:४७

काठमाण्डौं, भदौ ४ । मुलुकको उड्ययन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्ययन प्राधिकरणले निजी क्षेत्रको हेलिकप्टर सेवा प्रदायक कम्पनी मनाङ एयरको उडानमा प्रतिबन्ध लगाएको छ । गएको साउन २९ गते हुम्लाको हिल्सास्थित हेलिप्याडमा अबतरणको क्रममा..

पुरा पढ्नुहोस् »

पोखरा ल्याउन लागेको गोली सहित भारतीय सेनाका कर्नेल पक्राउ ४ भाद्र २०७५, सोमबार ०३:३७

पोखरा, भदौ ४ । काठमाडौंबाट पोखरा ल्याउन लागेको गोली सहित १ जनालाई पक्राउ गरिएको छ । बुद्ध एयरको विमानबाट पोखरा ल्याउन लागिएको २० राउण्ड गोली सहित चितवनका बलबहादुर पुनलाई पक्राउ गरिएको हो । आन्तरिक टर्मिनलको सुरक्षा जाँच अन्तर्गत एक्सरे..

पुरा पढ्नुहोस् »

पोखराको लेकसाईडमा रुख भाँचियो, विद्युत र फोन अवरुद्ध ४ भाद्र २०७५, सोमबार ०३:१३

पोखरा, भदौ ४ । पोखराको मुख्य क्षेत्र लेकसाईडको पहारीचोकमा चौतारोबाट रुखको हाँगो भाँचिएको छ । बेलुकी ३ बजे रुख भाँचिएको हो । भाँचिएको हाँगोले बिद्युत र टेलिफोन अवरुद्ध छ । पोलमा पनि क्षति पुगेको वडाध्यक्ष जगतबहादुर पहारीले जानकारी दिए । उनका..

पुरा पढ्नुहोस् »

बालुवाटारमा गाडी धुन मात्रै मासिक १२ लाख खर्च ४ भाद्र २०७५, सोमबार ०२:५७

काठमाण्डौं, भदौ ४ । देशका विशिष्ट व्यक्तित्वहरूको आवास सुविधामा मात्रै गत आर्थिक वर्षमा करिब २२ करोड खर्च भएको छ । पानी र बिजुली शीर्षकमा ३ करोड ४९ लाख खर्च भएको छ । ट्यांकरको पानी खरिदमा मात्रै १ करोड ३० लाख खर्च भयो । राष्ट्रपति, उपराष्ट्रपति,..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीकै धारोमा आउँदैन पानी, जारकै पानीले पाक्छ खाना ४ भाद्र २०७५, सोमबार ०२:४६

काठमाण्डौं, भदौ ४ । प्रधानमन्त्रीनिवास बालुवाटारमा खानेपानीको धारा जडान छ । तर, सुन्दा अनौठो लाग्छ, त्यो धारामा पानी आउँदैन । प्रधानमन्त्रीको भान्सामा परिकार तयार गर्न अक्वा हन्ड्रेड ब्रान्डको जारको पानी प्रयोग हुन्छ । पुष्पकमल दाहाल..

पुरा पढ्नुहोस् »

नयाँ बन्दै पश्चिमाञ्चल अस्पताल, ६८ करोड रुपैयाँ खर्च लाग्ने ४ भाद्र २०७५, सोमबार ०२:३०

पोखरा, भदौ ४ । गण्डकी प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पतालको पुराना भवनलाई रेट्रो फिटिङ गरी पुर्ननिर्माण गर्ने टेण्डर प्रक्रियामा रहँदा अस्पतालको नयाँ भवनको स्केच तयार गरिएको छ । रेट्रो फिटिङपछि अस्पतालको भवन पूर्ण नयाँ स्वरुपमा देखिने छन्..

पुरा पढ्नुहोस् »