पोखरा महानगरले बढाएको कर फिर्ता लिन काँग्रेसको माग ३ भाद्र २०७५, आईतवार १४:४२
पोखरा, भदौ ३ । नेपाली काँग्रेस पोखरा महानगर समितिले बढाइएको कर तत्काल फिर्ता लिन माग गरेको छ । समितिले आइतबार पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसिलाई ध्यानाकर्षण पत्र बुझाउँदै बढाइएको कर तत्काल फिर्ता लिन माग गरेको हो । ध्यानाकर्षण..
पुरा पढ्नुहोस् »