Breaking News


बेगनासताल डुंगा दुर्घटना–मृत्यु हुनेको संख्या दुई पुग्यो २३ भाद्र २०७५, शनिबार १०:५५

पोखरा, भदौ २३ । बेगनासतालमा डुंगा पल्टिँदा मृत्यु हुनेको संख्या २ पुगेको छ । अझै ५ जना बेपत्ता छन् । मृत्यु हुनेमा लेखनाथ सामुदायिक अस्पतालमा पोखरा–२८ की कृष्णकुमारी बजगाइँ र लेखनाथकी जमुना कडेंल रहेका छन् । बजगाइँको लेखनाथ सामुदायिक..

पुरा पढ्नुहोस् »

गोरखाबाट उडेको हेलीकोप्टर नुवाकोटमा खस्यो, ६ जनाको मृत्यु २३ भाद्र २०७५, शनिबार १०:४३

पोखरा, भदौ २३ । गोरखाको सामागाउँबाट काठमाडौँका लागि उडेको हेलिकोप्टर नुवाकोटमा दुर्घटना भएको छ । अल्टिच्युड एयरको हेलिकोप्टर नुवाकोटको मेघाङ गाउँपालिका ४ मा खसेको प्रमाणित भएको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धब बहादुर थापाका अनुसार..

पुरा पढ्नुहोस् »

बेगनास तालमा डुङगा पल्टियो, एकजनाको मृत्यु, ५ बेपत्ता २३ भाद्र २०७५, शनिबार १०:३०

प्रदीप पौडेल पोखरा, भदौ २३ । लेखनाथको वेगनास तालमा डुंगा पल्टिँदा १ जनाको मृत्यु भएको छ । ५ जना बेपत्ता छन् । डुंगामा सवार ४ जनाको भने जीवितै उद्धार गरिएको कास्की प्रहरीले जनाएको छ । डुङगा पल्टिएको खबर पाउने वित्तिएकै प्रहरी टोली उद्धारका लागि..

पुरा पढ्नुहोस् »

पोखरामा ग्याँस लिक भएर आगलागी २३ भाद्र २०७५, शनिबार ०४:३२

पोखरा, भदौ २३ । पोखरा १ अधिकारी टोलमा ग्याँस लिक भएर आगलागी भएको छ । शशिधर अधिकारीको घरमा ग्याँस लिक भएर आगो लागेको हो । आगलागी भएपछि दमकल बोलाईएपनि स्थानीय जम्मा भएर आगो नियन्त्रणमा लिएका छन् । पोखरामा दिनहुँ जसो आगालागीका घटना भैरहेका छन् ।..

पुरा पढ्नुहोस् »

पोखरामा खानेपानीको हाहाकार २३ भाद्र २०७५, शनिबार ०२:५१

पोखरा, भदौ २३ । नेपाल खानेपानी संस्थान पोखराले पोखरामा पानी आपुर्ति नगर्दा पोखरामा एक साता देखि पानीको हाहाकार भएको छ । पोखराको खानेपानीको मुख्य श्रोत मर्दी खोलाको जलाधार क्षेत्रमा पहिरो गएपछि खानेपानी संस्थाले पोखरामा पानी आपुर्ति गरेको छैन..

पुरा पढ्नुहोस् »

मुस्ताङमा स्याउको सिजन सुरु २३ भाद्र २०७५, शनिबार ०२:३९

सुन्दरकुमार थकाली मुस्ताङ, भदौ २३ । महिलाहरुको महानपर्व तीज नजिकै गर्दा मुस्ताङमा स्याउको सिजन सुरु भएको छ ।सिजन सुरु भएलगत्तै यहाँ उत्पादित स्याउ जोमसोमका कोशेलीघर देखि प्रदेश मुकाम पोखरा लैजाने तयारी समेत भएको छ । ‘मुस्ताङको स्याउ, चाखेर..

पुरा पढ्नुहोस् »

बैठक बोलाएर राष्ट्रियसभाका अध्यक्ष पाेखरा हिडेपछि…………….. २३ भाद्र २०७५, शनिबार ०२:२६

काठमाण्डौं, भदौ २३ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना बैठक छाडेर पोखरा उडेपछि शुक्रबारको महत्वपूर्ण दोस्रो बैठक प्रभावित भएको छ । पहिलो बैठक प्रारम्भ गरेपछि उपाध्यक्षलाई सञ्चालन गर्न लगाई अध्यक्ष तिमल्सिना मुस्ताङमा हुने एक..

पुरा पढ्नुहोस् »

सरकारले बाढेको एउटै तक्माको मूल्य १५ लाख २३ भाद्र २०७५, शनिबार ०२:१६

काठमाण्डौं भदौ २३ । राज्यलाई महत्वपूर्ण योगदान दिएको आधारमा सरकारले हरेक वर्ष सयौँ व्यक्तिलाई विभिन्न विभूषण (तक्मा) ले सम्मान गर्दछ । सम्मानित हुनेमा धेरैजसो सत्तानिकट व्यक्ति हुने भएकाले विभूषण वितरण सधैँ विवादमा पर्ने गर्छ । यसमा हरेक वर्ष..

पुरा पढ्नुहोस् »

निर्माण ब्यवसायी संघको अधिवेसन, नयाँ नेतृत्व चयन हुँदै २३ भाद्र २०७५, शनिबार ०२:०१

पोखरा, भदौ २३ । निर्माण ब्यवसायी संघ कास्कीको अधिवेशन पोखरामा सुरु भएको छ । २६ औं साधारणसभा तथा १४ औं अधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै पोखरा महानगरका मेयर मानबहादुर जिसीले विकास निर्माणका काममा कुनैपनि सम्झौता नहुने बताए । ‘काम र गुणस्तरमा..

पुरा पढ्नुहोस् »

संघियता असफल भए देशको जहाज डुब्छ-मुख्यमन्त्री गुरुङ २३ भाद्र २०७५, शनिबार ०१:४५

पोखरा, भदौ २३ । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङले संघियता असफल भए देशको जहाज डुब्ने बताएका छन् । शुक्रबार, पोखरामा आयोजित रेस्टुरेन्ट एन्ड बार एसोसियसन अफ नेपाल (रेवान) पोखराको २४ औं वार्षीक साधारण सभा तथा १३ औं अधिवेसनलाई..

पुरा पढ्नुहोस् »