
भारतको सहयोगमा नेपाल सरकारका १८ कर्मचारीलाई तालिम ५ कार्तिक २०७६, मंगलवार ०७:२३
काठमाडौं, कार्तिक ५ । नेपाल सरकारका १८ जना कर्मचारीले भारतमा सम्पत्ति शुिद्धकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण विषयमा प्रशिक्षण लिइरहेका छन् । ‘सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’..
पुरा पढ्नुहोस् »