समाज


चितवन अटो दुर्घटना : मृत्यु भएका पाँचमध्ये चार जनाको सनाखत २२ मंसिर २०७६, आईतवार ०१:३२

  चितवन, मंसिर २२ । चितवनको राप्ती नगरपालिका वडा नम्बर ४ मा अटो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । पूर्वी चितवनको भण्डाराबाट करिव २ किलोमिटर उत्तरतर्फ चेपाङ मार्गमा हिजो साँझ ना १ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटना हुँदा पाँच..

पुरा पढ्नुहोस् »

मगर संघ, छिनेडाँडाको अध्यक्षमा ज्योतिराम थापा २२ मंसिर २०७६, आईतवार ०१:१९

  पोखरा, मंसिर २२ । नेपाल मगर संघ, छिनेडाँडा एकाइ समिति, पोखरा–१४, कास्कीको अध्यक्षमा ज्योतिराम थापामगर सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न संघको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट उपाध्यक्षमा दलबहादुर थापामगर, सचिवमा..

पुरा पढ्नुहोस् »

महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि आयोजित उद्यमशिलता सम्बन्धि ५ दिने तालिम सम्पन्न २२ मंसिर २०७६, आईतवार ००:५८

पोखरा, मंसिर २२ । लायन्स क्लब अफ लेखनाथ सिमसारद्वारा आयोजित उद्यमशिलता सम्बन्धि ५ दिने तालिम सम्पन्न भएको छ । महिलाको दैनिक जिवनमा प्रयोगमा आउने सामाग्री उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको सिपमुलक तालिममा चुरा पोते बनाउन सिकाइएको थियो..

पुरा पढ्नुहोस् »

चर्चित सद्गुरु ओशो सिद्धार्थ औलिया नेपाल आउने २१ मंसिर २०७६, शनिबार १२:१४

  काठमाडौं, मंसिर २१ । आध्यात्मिक जागरण फैलाउन सद्गुरु ओशो सिद्धार्थ औलिया आगामी पुस पहिलो साता नेपाल आउने भएका छन् । ओशोधारा सङ्घ नेपालको निमन्त्रणमा उनीआगामी पुस ५ गते नेपाल आउन लागेका हुन । नेपालमा रहँदा उनले ओशोधाराको उच्च तहको ध्यान..

पुरा पढ्नुहोस् »

रुपन्देहीको ओमसतियामा छोराले गरे आमाबुवाको हत्या २० मंसिर २०७६, शुक्रबार ११:३२

  बुटवल, मंसिर २० । रुपन्देहीको ओमसतियामा छोराले आफ्नै आमाबुवाको हत्या गरेका छन् । ओमसतिया गाउँपालिका(४ का गोरखबहादुरले घरमै बसिरहेका ७२ वर्षीय बुवा रामनारायण यादव र ७० वर्षीया आमा थगना यादवको धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला..

पुरा पढ्नुहोस् »

निजगढ विमानस्थलको काम यथास्थितिमा राख्न सर्वोच्चको आदेश २० मंसिर २०७६, शुक्रबार ११:१९

  काठमाडौं, मंसिर २० । सर्वोच्च अदालतले बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम यथास्थितिमा राख्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलाशले शुक्रबार काम अघि नबढाउन आदेश दिएको हो । मोक्तानको..

पुरा पढ्नुहोस् »

बागलुङ दुर्घटनाप्रति कांग्रेस सभापतिद्वारा दुःख व्यक्त १७ मंसिर २०७६, मंगलवार १०:४७

  काठमाडौं, मंसिर १७ । बागलुङको बडिगाड गाउँपालिका७ भीमगिठेमा जीप दुर्घटना परी मृत्यु भएकाहरुप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले दुर्घटनामा मृत्यु भएका १४ जनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै..

पुरा पढ्नुहोस् »

बागलुङ जीप दूर्घटनामा ज्यान गुमाउने १४ जनाकै सनाखत १७ मंसिर २०७६, मंगलवार ०९:४१

  गुल्मी, मंसिर १७ । गुल्मी र बाग्लुङको सिमाना भिङगिठेमा जीप दूर्घटनामा १४ जनाको मृत्यु भएको छ । इस्मा गाउँपालिका वडा नम्बर–४ कल्याराबाट बाग्लुङको निसीखोला गाउँपालिका लागि छुटेको ग १ ज ५२१९ नम्बरको जीप बडिगाड गाउँपालिकाको वडा नम्बर–७..

पुरा पढ्नुहोस् »

बाग्लुङ दुर्घटना – मृतक सबैको पहिचान खुल्यो (अपडेट) १७ मंसिर २०७६, मंगलवार ०९:१९

  बाग्लुङ, मंसिर १७ । बडिगाउँ जिप दुर्घटनामा मृत्यु भएका १४ मध्ये १० जनाको पहिचान खुलेको छ । मृत्यु हुनेहरुमा जीप चालक रेशम थापा (२५), गुल्मी इस्मा गाउँपालिका ५ की माया थापा (२३ ), बसुन्धरा कार्की, तुलसी कार्की, भूमि कार्की (४५), मीना कार्की (२५),..

पुरा पढ्नुहोस् »

निर्मला पन्तको आन्दोलनका घाइतेले अझै उपचार खर्च पाएनन् १५ मंसिर २०७६, आईतवार १०:३२

  कञ्चनपुर, मंसिर १५ । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायिक आन्दोलनका क्रममा घाइते भएकाको उपचार खर्च व्यहोर्ने सहमति कार्यान्वयन नभएको भन्दै अधिकारकर्मीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्..

पुरा पढ्नुहोस् »