समाज


लागूऔषध सहित ३ जना पक्राउ १७ आश्विन २०७६, शुक्रबार ०५:५५

पोखरा, असोज १७ । स्याङजामा लागू औषध सहित ३ जना पक्राउ परेका छन् । वालिङ नगरपालिका १३ गाहाखोला स्थित सिद्धार्थ राजमार्गमा चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । बुटवलबाट पोखराका लागि छुटेको माईक्रोमा लागू औषध ल्याउँदै गर्दा..

पुरा पढ्नुहोस् »

तास खेल्दै गर्दा ४ जना पोखराबाट पक्राउ १७ आश्विन २०७६, शुक्रबार ०५:४८

पोखरा, असोज १७ । तास खेलिरहेको अवस्थामा कास्की प्रहरीले पोखराबाट ४ जना पक्राउ गरेको छ । पोखरा ३१ लामास्वाँरा स्थित कमल बुढाथोकीको घरमा जुवातास खेलिरहेको सूचना पाएपछि प्रहरीले छापा मारेको थियो । तास खेलिरहेकै अवस्थामा स्थानीय २६ बर्षका सुमन..

पुरा पढ्नुहोस् »

महरा काण्डमा मुछिएपछि श्रीमानले दिए रोशनी शाहीलाई डिभोर्स १६ आश्विन २०७६, बिहीबार ०५:५६

काठमाण्डौं, असोज १६ । तत्कालिन सभामुख कृष्ण बहादुर महरा र रोशनी शाहीको सम्बन्धको विषय बाहिरिएपछि रोशनीका श्रीमानले आफू र श्रीमती छुट्टाछुट्टै बस्ने निर्णय गरेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत रोशनीका श्रीमान चित्रजंग शाहीले केहि समयअघि..

पुरा पढ्नुहोस् »

घरभित्रैको ट्याङ्कीमा एकै परिवारका ५ जनाको शव भेटियो, घटना रहस्यमय १६ आश्विन २०७६, बिहीबार ०५:५०

बारा, असोज १६ । एकै घरका ५ जनाको शव घरभित्रै रहेको ट्यांकी (खाल्डो) भित्र भेटिएको छ । बाराको फेटा गाउँपालिका– ४ एक घरभित्रै रहेको अन्दाजी ६ फिट गहिरो सो ट्यांकीमा ती शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ । उक्त ट्यांकी मदिरा..

पुरा पढ्नुहोस् »

पोखराको लेकसाईडबाट लागू औषध सहित ४ जना पक्राउ १६ आश्विन २०७६, बिहीबार ०३:०३

पोखरा, असोज १६ । लागू औषध सहित पोखराबाट ४ जना पक्राउ परेका छन् । पोखरा ६ खहरे स्थित होटल कोकनमा लागूऔषध नियन्त्रण ब्यूरोे कोटेश्वर र वडा प्रहरी कार्यालय बैदामको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । शंका लागेर चेकजाँच गर्दा लागू औषध भेटिएको..

पुरा पढ्नुहोस् »

सडकमा चौपाया छोड्नुहुन्छ ? होस् गर्नुस् १ लाख जरिवाना तिर्नुपर्ला १४ आश्विन २०७६, मंगलवार ०५:११

पोखरा, असोज १४ । ठूला सवारी साधन चलाउनका लागि अवदेखि कम्तिमा २१ बर्ष पूरा हुनुपर्ने नियम सहित गण्डकी प्रदेश सरकारले प्रदेश सवारी तथा यातायात ऐन ल्याउन लागेको छ । हाल लाइट गाडी चलाएको २ बर्ष पुगेपछि ठूला गाडी चलाउन पाउने नियम थियो । लाइट गाडीको..

पुरा पढ्नुहोस् »

दशैंभरी पानी पर्ने १३ आश्विन २०७६, सोमबार ०३:१७

पोखरा, असोज १३ । निरन्तररूपमा जारी रहेको वर्षा अझै केही दिन सक्रिय हुने भएको छ । यसपटक अझै मौसम सक्रिय रहेकाले दशैंसमेत प्रभावित हुने भएको छ । मुलुकभर जडान भएका ४ सयभन्दा बढी मौसमी स्टेसनमा रेकर्ड हुने वर्षाको मात्राका आधारमा पनि मनसुनी अवस्था..

पुरा पढ्नुहोस् »

प्रहरीमा ३५ सय दरबन्दी थपियो १३ आश्विन २०७६, सोमबार ०३:११

काठमाण्डौं, असोज १३ । सरकारले नेपाल प्रहरीमा ३ हजार ५ सय ९६ दरबन्दी थप गर्ने निर्णय गरेको छ । गत मंगलबार बसेको बैठकले उक्त दरबन्दी थप गर्ने निर्णय गरेको हो । सरकारले प्रशासनतर्फ दुई प्रहरी वरिष्ठ उपरीक्षक र प्राविधिक तर्फ एक जना एसएसपी थप गर्ने..

पुरा पढ्नुहोस् »

८५ करोडमा प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई काठमाडौँमा अत्याधुनिक घर १३ आश्विन २०७६, सोमबार ०२:५४

काठमाण्डौं, असोज १३ । सरकारले सातवटै प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि काठमाडौंमा आवास तथा सम्पर्क कार्यालय बनाउन ८५ करोड रुपैयाँ खर्चने भएको छ । विकास निर्माणका कार्यमा सुस्त देखिएको सरकार भीआईपीको आवास निर्माणमा भने चुस्त देखिएको छ..

पुरा पढ्नुहोस् »

नेपाली पदक प्रधानमन्त्रीको उपचार गर्ने विदेशी डाक्टर र मन्त्रीका कपाल काट्नेलाई १३ आश्विन २०७६, सोमबार ०२:३५

काठमाण्डौं, असोज १३ । हरेक वर्ष राज्यले विभिन्न विभूषण तथा पदवीका लागि गर्ने सिफारिस विवादमा पर्दै आएको छ । यो शृंखलाले यसपटक पनि निरन्तरता पाएको छ । यसपटक विभूषण तथा पदवीका लागि सिफारिसमा परेका विदेशी व्यक्तिलाई लिएर विवाद देखिएको छ । यसपटक..

पुरा पढ्नुहोस् »