समाज


नेपालीहरुको महान पर्व बडादशैं सुरु, नवरात्रको पहिलो दिन आज घटस्थापना १२ आश्विन २०७६, आईतवार ०१:२७

पोखरा, असोज १२ । नेपालीहरुको महान पर्व बडादशैं आजबाट शुरु भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरिएको छ । बिहान १० बजेर ३५ मिनेटको शुभ साइतमा घरघरमा घटस्थापनासहित जमरा राखिँदै छ । घर–घरमा वैदिक..

पुरा पढ्नुहोस् »

मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु ! ११ आश्विन २०७६, शनिबार १७:२५

इलाम, असोज ११ । सवारी दुर्घटनामा परी इलाममा एक प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ । शनिबार इलामको बरबोटे–सुम्बेक सडकखण्डकोे छाँगेमा को १ ब २२८८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा इलाम नगरपालिका–५ बरबोटेमा कार्यरत प्रहरी सहायक निरीक्षक रवि..

पुरा पढ्नुहोस् »

कास्कीबाट च्याङग्रा चोर्ने २ जना पक्राउ १० आश्विन २०७६, शुक्रबार १३:४५

पोखरा, असोज १० । मुस्ताङबाट पोखराका लागि ल्याइएको च्यांग्रा चोरी गर्ने २ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । अन्नपूर्ण गाउँपालिका ६ ढावामा १ सय ९९ वटा च्यांग्रा ल्याईएकोमा २ वटा चोरेर पोल्दै गरेका स्थानीय २ जना पक्राउ परेका हुन् । पक्राउ..

पुरा पढ्नुहोस् »

पोखरामा पार्किङमा राखिएको ट्याक्सी चोरियो १० आश्विन २०७६, शुक्रबार १३:४०

पोखरा, असोज १० । गएको सोमबार पोखरा १४ शिवमार्गमा पार्किङ गरिराखेको एउटा ट्याक्सी चोरी गर्ने पनि पक्राउ परेका छन् । ग १ ज ३८७१ नम्बरको मारुती सुजुकी ट्याक्सी चोरी भएको थियो । उक्त ट्याक्सी पोखरा २६ विजयपुरमाथी टाइगरटपको डाँडामा फेला परेको..

पुरा पढ्नुहोस् »

आयोे च्याङ्ग्रा–लाग्यो दशैं (फोटो फिचर) ८ आश्विन २०७६, बुधबार १४:०७

गीता रानामगर मुस्ताङ, असोज ८ । हिमालपारीको जिल्ला मुस्ताङ र डोल्पाबाट धमाधम भेडाच्याङ्ग्रा झार्न थालिएको छ । दशैंलाई लक्षित गरी ल्याईएका भेडाच्याङ्ग्रा यतिबेला म्याग्दी र पर्वतसम्म आईपुगेका छन् । अघिल्लो बर्षहरुमा भन्दा यसबर्ष..

पुरा पढ्नुहोस् »

करेन्ट लागेर ३ जनाको मृत्यु ! ८ आश्विन २०७६, बुधबार ११:०९

धनुषा, असोज ८ । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । एकै परिवारका दुई जनासहित तीन जनाको मृत्यु भएको हो प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा स्थानीय शिवकुमार महतो, उनका श्रीमती र एक कामदार रहेका छन् ।..

पुरा पढ्नुहोस् »

तीजपछि दशैं अभियानमा नारी जागरण, पुरातन शैलिमै दशैं मनाउन सरकारको ध्यानाकर्षण ! ८ आश्विन २०७६, बुधबार १०:५८

पोखरा, असोज ८ । तीज भड्किलो भएको आरोपसहित त्यसलाई रोक्न देशब्यापी अभियान चलाएको नारी जागरण अभियान पोखराले दशैंलाई पनि पुरातन शैलीमै मनाउनुपर्ने माग सहित सरकारको ध्यानाकर्षण गराएको छ । बुधबार गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री..

पुरा पढ्नुहोस् »

घटस्थापनाका दिन सार्वजानिक विदा दिन क्षत्री समाज नेपालको माग ६ आश्विन २०७६, सोमबार १३:०२

पोखरा, असोज ६ । राष्ट्रिय अखण्डता र जातीय सद्भावका निम्ति क्षत्री एकताः आजको आवश्यकता भन्ने मुलनारालाई आत्मसाथ गर्दै क्षत्री समाज नेपालले नेपालीहरुको महान पर्व बडादशैँको पहिलो दिन घटस्थापनाका दिन सार्वजानिक विदा दिन माग गरेको छ । समाजका..

पुरा पढ्नुहोस् »

महिना दिन लगाएर मिटर ब्याज गिरोह पक्राउ गर्न कास्की प्रहरी सफल भयो २६ भाद्र २०७६, बिहीबार १३:२९

पोखरा, भदौ २६ । पोखरामा बिगबिगी वनेको मिटरब्याजको जालो प्रहरीले तोड्ने प्रयास गरेको छ । कास्की प्रहरीको जिम्मा सम्हालेदेखीनै प्रहरी उपरीक्षक दान बहादुर कार्कीले विशेष टोली बनाएर मिटरब्याज सञ्चालन गर्ने गिरोहमाथी विशेष निगरानी गर्दै आइरहेको..

पुरा पढ्नुहोस् »

सत्यमोहन जोशीको तस्वीर अंकित सिक्का निकालियो, एउटै सिक्का २५ सयको २५ भाद्र २०७६, बुधबार ०३:४८

काठमाण्डौं, भदौ २५ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीर अंकित चाँदीको सिक्का निस्कासन गरिएको छ । जोशी सय वर्ष पुगेको अवसरमा नेपाल राष्ट्र बैंक, टक्सार विभागले जोशीको चित्र अंकित तीनवटा सिक्का निष्कासन गरेको हो । दुई हजार पाँच सय, एक..

पुरा पढ्नुहोस् »