समाज


श्रेयाको घटना सेलाउन नपाउँदै पोखरामा ७ बर्षिया बालिकामाथी बलात्कार ! १३ आश्विन २०७५, शनिबार ०१:३७

पोखरा, असोज १३ । पोखरामा एउटा घटना सेलाउन नपाउँदै अर्को बलात्कारको घटना सार्वजनिक भएको छ । १५ बर्षिय किशोरले ७ बर्षिया बालिकामाथी बलात्कार भएको हो । घटनामाथी गण्डकी टेलिभिजनमा पत्रकार अपिल त्रिपाठीले टेलिभिजन कार्यक्रम नै तयार गरेका थिए ।..

पुरा पढ्नुहोस् »

१९ वर्षीय किशोरीमाथी १० जनाको सामुहिक बलात्कार १२ आश्विन २०७५, शुक्रबार १७:२१

कालिकोट, असोज १२ । बलात्कारका घटनाले बेइज्जती बढाइरहेका बेला फेरि अर्को सामुहिक बलात्कारको घटना दोहोरिएको छ । कालिकोट खाँडाचक्र–९ धिमुकी एक १९ वर्षीया किशोरीमाथि सामुहिक बलात्कारमा परेकी छन् । कालिकोटको सदरमुकाम मान्मबाट ३० किमि टाढा पर्ने..

पुरा पढ्नुहोस् »

नेपालकै सबैभन्दा बढी उमेरकी महिलाको निधन १२ आश्विन २०७५, शुक्रबार १४:५०

पोखरा, असोज १२ । पोखरा महानगरपालिका–३१ पचभैयास्थित सिमलडाँडाकी धनकुमारी गुरुङको १ सय १५ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ । उनी नेपालकै सबैभन्दा जेष्ठ नागरिक भएको स्थानीयको दावी छ । नेपाली नागरिकताअनुसार विसं १९६० भदौ ७ गते जन्म मिति..

पुरा पढ्नुहोस् »

कास्कीको माछापुच्छ्रेमा करेण्ट लागेर बालकको मृत्यु १२ आश्विन २०७५, शुक्रबार १४:२५

पोखरा, असोज १२ । कास्कीको माछापुच्छ्रे गाउपालिका वडा नं १ टुसेमा एक वालकको चंगा उडाउने क्रममा ज्यान गएको छ । टुसेका वर्ष १२ को राकेश पुन शुक्रवार साँझ साढे ५ बजेतिर चंगा उडाउने क्रममा बिजुली को नाङ्गो तार मा चंगा अड्किएपछि झिक्न जाने क्रममा..

पुरा पढ्नुहोस् »

सरकारी कार्यालयमै यौन हिंसा, सीडीओकै रोहवरमा मिलापत्र ! १२ आश्विन २०७५, शुक्रबार ०९:५७

काठमाण्डौं, असोज १२ । महिला हिंसाको घटना खोज्न अब टाढा जानुनपर्ने भएको छ । सरकारी कार्यालयभित्रै हाकिमबाट महिला कर्मचारी यौन हिंसाको शिकार हुन्छन् र सिडियोको रोहबरमा मिलापत्र गराइन्छ भन्ने दृष्टान्त काठमाडौं जिल्ला प्रशासन कार्यालयमा..

पुरा पढ्नुहोस् »

भात खाएर सुतेका मिस्त्री मृत फेला १२ आश्विन २०७५, शुक्रबार ०९:४७

पोखरा, असोज १२ । गोखराको सिरानचोक–८मा एकजना मृत फेला परेका छन् । जाईकाले निर्माण गर्दै गरेको परोपकार आदर्श माध्यामिक विद्यालयको भवनमा मिस्त्री काम गर्ने सप्तरीको अग्नी साहिर कृष्ण सवोरन गाँउपालिका–३ बस्ने ४१ बर्षिय राज कुमार राम मृत भेटिएका..

पुरा पढ्नुहोस् »

मोटरसाईकलले ठक्कर दिँदा पैदलयात्रु घाईते १२ आश्विन २०७५, शुक्रबार ०९:३७

पोखरा, असोज १२ । गोरखाको १० किलोमा मोटरसाईकलको ठक्करले पैदलयात्री घाईते भएका छन् । नम्बर नखुलेको पल्सर मोटरसाईकलले ठक्कर दिँदा ७४ बर्षिय रुद्रबहाादुर कुमाल घाईते भएका हुन् । उनको तनहूँ स्थित छिम्केश्वरी अस्पतालमा उपचार भैरहेको छ ।..

पुरा पढ्नुहोस् »

नेल्टाको केन्द्रिय बैठक लुम्लेमा १२ आश्विन २०७५, शुक्रबार ०६:१८

पोखरा, असोज १२ । नेपाल पशु स्वास्थ्य प्राविधिक संघ (नेल्टा) के केन्द्रिय बैठक कास्कीको लुम्लेमा हुने भएको छ । आईतबार र सोमबार लुम्ले स्थित कृषि अनुसन्धान केन्द्रको सभाहलमा हुने बेठकको तयारी पूरा भैसकेको केन्द्रिय महासचिव सुरेश कुमार श्रेष्ठले..

पुरा पढ्नुहोस् »

पोखरा नयाँबजारमा एक पुरुष मृत फेला ! १२ आश्विन २०७५, शुक्रबार ०२:३७

पोखरा, असोज १२ । पोखराको नयाँबजारमा फोटोकपी पसल सञ्चालन गर्दै आएका भीम चन्द मृत भेटिएका छन् । अन्दाजी ४० बर्षका चन्द लामो समयदेखि नयाँबजारमा फोटोकपी मेसिन चलाउदै आएका थिए । चन्दले आत्महत्या गरेको हुनसक्ने स्थानीयले बताएका छन् । उनको श्रीमति,..

पुरा पढ्नुहोस् »

वडाध्यक्षको मोटरसाईकल चलाउन पनि ड्राईभर भर्ना १२ आश्विन २०७५, शुक्रबार ०२:०८

गुल्मी, असोज १२ । राज्यका उच्च अहोदामा पुगेका नेता अधिकारीले गाडी र चालक सुविधा पनि लिने गरेको नौलो होईन । तर, गुल्मी ईस्मा गाउँपालिका २ का अध्यक्ष टीका रेश्मीले भने मोटरसाईकल चालक सुविधा लिएका छन् । उनले दैनिक कार्यसम्पादनका लागि मोटरसाईकल..

पुरा पढ्नुहोस् »