इन्डोनेसियामा बाढी–पहिरोबाट १० हजार मानिस विस्थापित १४ फाल्गुन २०७६, बुधबार १०:१६
जकार्ता, फागुन १४ । इन्डोनेसियाको पश्चिम जाभा प्रान्तको कारावाङ जिल्लामा आएको बाढी–पहिरोबाट १० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन संस्थाका प्रवक्ता आगस विबाओकाअनुसार यस प्राकृतिक प्रकोपबाट तीनओटा..
पुरा पढ्नुहोस् »