विश्व


भारतमा कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु १ चैत्र २०७६, शनिबार ११:०८

  एजेन्सी, चैत १ । भारतमा कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । राजधानी दिल्लीको पश्चिमी क्षेत्रमा ६८ वर्षीया एक महिलाको मृत्यु भएको छ । दिल्लीको आरएमएल अस्पतालका मेडिकल सुपरिटेन्डेन्टले मृतक महिलाको कोरोना भाइरस र अरु केही..

पुरा पढ्नुहोस् »

कोरोनाबाट विश्वभर ४ हजार ७ सय ४९ जनाको मृत्यु ३० फाल्गुन २०७६, शुक्रबार ०६:४५

  एजेन्सी, फागुन ३० । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङक्रमण बिहीबारसम्म १ सय २५ देशमा पुगेको छ । भाइरसका कारण अहिलेसम्म संसारका एक लाख २९ हजार १ सय ५८ जनामा संक्रमण भएको छ । तीमध्ये चार हजार ७ सय ४९ जनाको मृत्यु भएको छ । कुल..

पुरा पढ्नुहोस् »

चीनको दावीः कोभिड–१९ महामारीको उत्कर्ष सकियो ! २९ फाल्गुन २०७६, बिहीबार १२:०४

  एजेन्सी, फागुन २९ । चीनले नोबल कोरोनाभाइरस (कोभिड–१९) महामारीको उत्कर्ष सकिएको दावी गरेको छ । आफ्नो देशमा यो भाइरसको उत्कर्ष सकिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले दावी गरेका हुन् । उनका अनुसार अब चीनमा कोभिड–१९ को..

पुरा पढ्नुहोस् »

इटालीमा खाद्यान्न स्टोर र फार्मेसीबाहेक सबै पसल बन्द २९ फाल्गुन २०७६, बिहीबार ०५:४४

  एजेन्सी, फागुन २९ । इटालीमा कोरोना भाइरसका कारण मृत्यु हुने र संक्रमितको संख्या लगातार बढेपछि देशभरका खाद्यान्न स्टोर र फार्मेसीबाहेक सबै पसल बन्द गर्ने घोषणा गरिएको छ । वार, रेष्टुरेन्ट बन्द हुने तर होम डेलिभरीलाई भने अनुमति दिइने छ ।..

पुरा पढ्नुहोस् »

ट्रम्पारा यूरोपेली मुलुकबाट अमेरिका आउन प्रतिबन्ध २९ फाल्गुन २०७६, बिहीबार ०५:४१

  एजेन्सी, फागुन २९ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यूरोपेली मुलुकबाट अमेरिका यात्रामा प्रतिबन्धको घोषणा गरेक छन् । टेलिभिजन सम्बोधनमार्फत उनले कोरोना भाइरसको संक्रमण रोक्ने प्रयासस्वरूप यो घोषणा गरेका हुन् । राष्ट्रपति ट्रम्पले..

पुरा पढ्नुहोस् »

‘कोरोना’ त्रासः अमेरिकाका विभिन्न राज्यमा आपत्काल घोषणा, वासिङ्टनमा १० जनाको मृत्यु २२ फाल्गुन २०७६, बिहीबार ११:०३

  एजेन्सी, फागुन २२ । अमेरिकाको क्लालिफोर्निया राज्यमा ‘कोरोनाभाइरस’का कारण पहिलोपटक एक व्यक्तिको मृत्यु भएपछि आपत्काल घोषणा गरिएको छ । राज्यका गभर्नर ग्याभिन न्यूसमले कोरानाभाइरसको संक्रमण राज्यमा नबढोस् भनेर आपत्काल घोषणा गरिएको..

पुरा पढ्नुहोस् »

नयाँदिल्ली हिंसामा मृतकको संख्या ४२ पुग्यो १७ फाल्गुन २०७६, शनिबार ११:०२

  नयाँदिल्ली, फागुन १७ । भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण शुक्रबार साँझसम्म ४२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्वास्थ्य अधिकारीहरूकाअनुसार झन्डै ३५० भन्दा बढी घाइते भएका छन् । हिंसा नियन्त्रणका..

पुरा पढ्नुहोस् »

‘कोरोना’को त्रासः जापानमा विद्यालयहरु छुट्टी, कन्सर्ट र पार्कमा भेला हुन प्रतिबन्ध १६ फाल्गुन २०७६, शुक्रबार ११:३२

  टोकियो, फागुन १६ । प्राणघातक ‘कोरोना’ संक्रमणको जोखिमबाट सुरक्षित रहन जापानमा एक महिनाका लागि विद्यालयहरु बन्द गरिएको छ । साथै, ‘बीटीएस’ कन्सर्टसमेतका सबै मनोरञ्जनात्मक कार्यक्रमहरु बन्द गरिएको छ भने मानिसहरु जमघट हुने ठूला..

पुरा पढ्नुहोस् »

दिल्ली हिंसा, मारिनेको संख्या ३२ पुग्यो १५ फाल्गुन २०७६, बिहीबार ११:१०

  एजेन्सी, फागुन १५ । नागरिकता संशोधन कानुन (सीएए) को समर्थक र विरोधी समूहबीच भारतको नयाँदिल्लीमा भड्किएको हिंसामा परी मारिनेको संख्या ३२ पुगेको छ । समाचार एजेन्सी पीटीआईले स्वास्थ्य विभागका एक अधिकारीलाई उधृत गर्दै अहिलेसम्म हिंसामा..

पुरा पढ्नुहोस् »

दिल्लीमा हिन्दु–मुस्लिमबीच हिंसात्मक झडप, मर्नेको संख्या २१ पुग्यो १४ फाल्गुन २०७६, बुधबार ११:०३

  एजेन्सी, फागुन १४ । भारतको राजधानी नयाँदिल्लीको उत्तर–पूर्वी क्षेत्रमा तेस्रो रात पनि हिंसात्मक समूहहरुले मुस्लिमहरूको घर र पसलहरूमा आक्रमण गरेका छन् । दिल्लीमा दशकौंपछि देखिएको घातक हिंसाको घटनामा हालसम्म २१ जनाको मृत्यु भएको छ..

पुरा पढ्नुहोस् »