विश्व


भारतमा लकडाउन ३ साता थपियो २ बैशाख २०७७, मंगलवार ०५:११

पोखरा, बैशाख २ । कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि भारतले थप ३ साता लकडाउनको घोषणा गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीका नाममा सम्बोधन गर्दै ३ मे सम्म लकडाउन थप्ने घोषणा गरेका हुन् । निरन्तर कोरोना संक्रमण बढ्दै..

पुरा पढ्नुहोस् »

कोरोना पीडितलाई तत्काल राहत दिन एनआरएनए महिला तथा यूवा विभागको सहयोग संकलन सुरु २६ चैत्र २०७६, बुधबार ०३:२६

पोखरा, चैत २६ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत वान एनसीसी वान प्रोजेक्ट एवं महिला तथा युवा विभागले कोरोना भाइरसबाट पीडित ब्यक्ति र परिवारको सहयोगका लागि आर्थिक संकलन अभियान सुरु गरेको छ । एनआरएनए उपाध्यक्ष तथा विभाग संयोजक रवीना..

पुरा पढ्नुहोस् »

बैशाख ३ गतेसम्म अन्तराष्ट्रिय उडान नहुने १६ चैत्र २०७६, आईतवार १२:५४

पोखरा, चैत १६ । सरकारले आउदो बैशाख ३ गतेसम्म अन्तराष्ट्रिय उडान नखोल्ने बताएको छ । कोरोना नियन्त्रणका लागि अन्तराष्ट्रिय उडान स्थगीत गरिएको हो । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले अप्रित १५ अर्थात बैशाख ३ सम्म उडान..

पुरा पढ्नुहोस् »

पोखराबाट फ्रान्सले लग्यो बिमान चार्टड गरेर आफ्ना नागरिक १३ चैत्र २०७६, बिहीबार १२:३१

पोखरा, चैत १३ । पोखरा र आसपासमा अलपत्र परेका आफ्ना नागरिकलाई फ्रान्सेली दुतावासले फिर्ता लगेको छ । नेपाल घुम्न आएका आफ््ना नागरिकलाई बुद्ध एयर जहाज चार्टड गरेर दुतावासले काठमाण्डौं लगेको हो । अन्नपूर्ण पदमार्ग र हिमाली जिल्लामा रहेका पर्यटक..

पुरा पढ्नुहोस् »

इटलीमा एकैदिन ७९३ को मृत्यु, स्थिति भयावह ९ चैत्र २०७६, आईतवार ०३:००

एजेन्सी, चैत ९ । इटालीको दैनिकी निकै भयावह बनिरहेको छ । चीनपछि कोरोनाको प्रभाव इटालीमा बढी छ । शनिबार मात्रै त्यहाँ थप ७ सय ९३ जनाको मृत्यु भएको छ । हालसम्मकै यो मृत्यु उच्च हो । इटालीमा मात्रै ज्यान गुमाउनेको संख्या ४ हजार ८ सय २५ पुगेको छ ।..

पुरा पढ्नुहोस् »

सरकारको घोषणा-९ गतेदेखि विदेशी उडान ठप्प, लामो दुरीको गाडी नचल्ने ७ चैत्र २०७६, शुक्रबार १३:३१

पोखरा, चैत ७ । सरकारले चैत ९ देखि १८ गतेसम्म नेपाल भित्रने अन्तर्रा्ष्ट्रिय हवाई उडान स्थगित गरेको छ । शुक्रबार देशबासीलाई संबोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ९ देखि १८ गतेसम्म नेपाल भित्रने अन्तर्रा्ष्ट्रिय हवाई उडान स्थगित गर्ने..

पुरा पढ्नुहोस् »

यूएईले गर्‍यो सबै श्रम स्वीकृति बन्द ७ चैत्र २०७६, शुक्रबार ०९:३१

  एजेन्सी, चैत ७ । संयुक्त अरब इमिरेट्स (यूएई) ले सबै प्रकारका श्रम स्वीकृति दिन बन्द गरेको छ । नोबेल कोरोना भाइरसले सङ्क्रमण फैलिँदै गएकाले अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि श्रम स्वीकृति बन्द गरिएको अधिकारीहरुले जनाएका छन् । देशको..

पुरा पढ्नुहोस् »

‘कोरोना’को महामारी फैलिने आशंकामा ताजमहल बन्द ४ चैत्र २०७६, मंगलवार ११:३२

  एजेन्सी, चैत ४ । भारतको प्रसिद्ध पर्यटकीयस्थल ताजमहल ‘कोरोनाभाइरस’ संक्रमणको महामारी फैलिने आशंकामा बन्द गरिएको छ । संस्कृति मन्त्रालयले दैनिक दशौं हजार पर्यटक आउने ऐतिहासिक स्मारक अहिले बन्द गर्नुपर्ने अवस्था भएको जनाएको छ..

पुरा पढ्नुहोस् »

कोरोना असरः अमेरिकाले ब्याजदर शून्यमा झार्यो, सात अर्बको आर्थिक सहायता कोष स्थापना ३ चैत्र २०७६, सोमबार ११:१२

  एजेन्सी, चैत्र ३ । विश्वभर फैलिएको कोरोना भाइरसले अर्थतन्त्र शिथिल बनाउन थालेपछि अमेरिकाले ब्याजदर शून्यमा झार्ने घोषणा गरेको छ । कोभिड–१९ सँग लड्न भन्दै अमेरिकी केन्द्रीय बैंक (फेडेरल रिजर्भ) ले आपतकालीन रुपमा ब्याजदर घटाउँदै करिब..

पुरा पढ्नुहोस् »

थाइल्याण्डका सडकमा बाँदर आतंक, खान नपाएर भोकभोकै मर्न थाले २ चैत्र २०७६, आईतवार ०८:४०

  एजेन्सी, चैत २ । थाइल्याण्डमा कोरोना संक्रमण नियन्त्रणका लागि सार्वजनिक स्थलहरुमा भीडभाड नगर्न र धार्मिक स्थलहरुमा समेत नजान सूचित गरिएको छ । जसका कारण राजधानी बैंककलगायतका शहर सुनसान बन्दै जान थालेका छन । धार्मिक स्थल जाने कम हुन..

पुरा पढ्नुहोस् »