विश्व


वाचा पूरा नगरेको भन्दै मेयरलाई गाडीमा बाँधेर सडकमा घिसारियो २५ आश्विन २०७६, शनिबार ०३:४६

एजेन्सी, असोज २५ । मेक्सिकोमा एक मेयरलाई स्थानीयले गाडीमा बाँधेर सडकमा घिसारेका छन् । मेक्सिकोको दक्षिणी राज्य चिएपसमा भएको घटना मेयरले एक स्थानीय सडक मर्मत गर्ने वाचा पुरा नगरेकाले जनता आजित भएपछि घटेको बताइएको छ । घटनामा मेयर जर्ज लुइस..

पुरा पढ्नुहोस् »

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणः पहिलो घेरामा नेपाली सेना, २५ हजार प्रहरी परिचालन २५ आश्विन २०७६, शनिबार ०३:०८

काठमाण्डौं, असोज २५ । चिनियाँ राष्ट्रपति सी जिनपिङ आज एयर चाइनाको प्रेसिडेन्टल जेट विमान बोइङ ७४७–४०० मार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लने कार्यक्रम रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी..

पुरा पढ्नुहोस् »

ट्रक र बस जुध्दा ३६ जनाको मृत्यु १२ आश्विन २०७६, आईतवार ०४:२१

एजेन्सी, असोज १२। चीनमा भएको एक सडक दुर्घटनामा ३६ जनाको मृत्यु भएको छ । पूर्वी चिनको जिआङ्गसु प्रान्तमा एउटा ट्रक र बस एक आपसमा जुधेका थिए । बसमा करिब ६९ जना यात्रु सवार थिए । तीमध्ये ३६ जनाको मृत्यु भएको छ भने ९ जना गम्भिर घाइते भएका छन् । २६ जना..

पुरा पढ्नुहोस् »

भारतकी पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन २२ श्रावण २०७६, बुधबार ०१:४५

एजेन्सी, साउन २२ । भारतकी पूर्व विदेशमन्त्री सुश्मा स्वराजको निधन भएको छ । ६७ वर्षीय स्वराजको मंगलबार राती एम्स अस्पतालमा निधन भएको हो । स्वराजले केही वर्ष पहिले किड्नी टन्सप्लान्ट गरेकी थिइन् । उनको निधन भएलगत्तै एम्स अस्पतालमा भारतीय नेता र..

पुरा पढ्नुहोस् »

फेसबुकमा समस्या आउँदा चार घण्टा तनाव १९ श्रावण २०७६, आईतवार १८:१७

एजेन्सी, साउन १९ । प्रमुख सामाजिक सञ्जाल फेसबुकमा आईतबार साँझ पुनः समस्या आयो । सामाजिक सञ्जाल फेसबुकमा पोष्टहरु अपलोड भएनन् भने म्यासेन्जरमा तस्बीर पठाउनसमेत समस्या भयो । आफ्नो पेज पनि खुलेन । लिन्क शेयर गर्न पनि समस्या भयो । झण्डै ४ घण्टा..

पुरा पढ्नुहोस् »

अमेरिकाले फेसबुकलाई लगायो अहिलेसम्मकै धेरै जरिवाना ९ श्रावण २०७६, बिहीबार ०३:१७

एजेन्सी, साउन ९ । अमेरिकाले चर्चित सामाजिक सञ्जाल फेसबुकमाथि ५ अर्ब डलर जरिवाना गर्ने निर्णय गरेको छ । फेसबुकको गोपनीयता व्यवस्थापन कमजोर भएको भन्दै अमेरिकाले अहिलेसम्मकै सबैभन्दा बढी जरिवाना तिराउने निर्णय लिएको हो । बीबीसीले अमेरिकाको..

पुरा पढ्नुहोस् »

हिन्द महासागरले निल्यो पाकिस्तानको एक टापु २५ असार २०७६, बुधबार ०३:४०

एजेन्सी, असार २५ । पाकिस्तानको मुख्यभूमिबाट केही पर रहेको एउटा सानो टापु हिन्द महासागरले निलेको छ । उक्त टापु सामुद्रिक लहरमा हराएको छ । ६ वर्षअघि पाकिस्तानको बलुचिस्तानमा ७.७ म्याग्निच्युडको भूकम्प आएपछि यो टापु बनेको थियो । जलजला कोह नामक..

पुरा पढ्नुहोस् »

अबैध रुपमा बस्दै आएका रुसी नागरिक पोखराबाट पक्राउ १७ असार २०७६, मंगलवार १४:५३

पोखरा, असार १७ । अवैधरुपमा पोखरामा बस्दै आएका एक रुसी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पर्यटन प्रहरी कार्यालयको टोलीले नागरिकता, राहदानीलगायत कागजात बिना बस्दै आएका निकोलाय ओलेगबीच भोर्नोभलाई पोखरा–६ खहरेबाट पक्राउ गरेको हो..

पुरा पढ्नुहोस् »

ट्रक दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु २६ जेष्ठ २०७६, आईतवार १७:००

एजेन्सी, जेठ २६ । फिलिपिन्समा भएको ट्रक दुर्घटनामा परी दुई बालबालिका सहित कम्तीमा १३ जनाको मृत्यु भएको छ । विवाहपूर्वको एउटा सांस्कृतिक कार्यक्रममा सहभागी हुन गइरहेका बेला भएको दुर्घटनामा परी उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरुले आइतबार..

पुरा पढ्नुहोस् »

मेडिकलकी छात्रालाई डाक्टरको चरम यातनाः अस्पतालमै गरिन् आत्महत्या १२ जेष्ठ २०७६, आईतवार ०७:२४

एजेन्सी, जेठ १२ । मुम्बईमा बिवाइएल नायर नामको एउटा अस्पताल छ । २२ मेमा यो अस्पतालमा एमडीकी दोस्रो वर्षकी छात्राले आत्महत्या गरेकी छिन् । मृतकको नाम पायल सलमान तडवी हो । २६ वर्षकी पायल महाराष्ट्रको जलगांजमा बस्थिन् । उनी अस्पतालमा ‘रेजिडेन्ट..

पुरा पढ्नुहोस् »