निवर्तमान सञ्चारमन्त्री बाँस्कोटामाथि छानबिन हुन्छ, एमसीसीको टुंगो छिट्टै लाग्छः गृहमन्त्री ११ फाल्गुन २०७६, आईतवार ११:०४
हेटौडा, फागुन ११ । गृहमन्त्री रामबहादुर थापाले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि छानबिन हुने बताएका छन् । हेटौंडामा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले बाँस्कोटाले नैतिकताका आधारमा राजीनामा दिइसकेकाले यस विषयमा सरकारले..
पुरा पढ्नुहोस् »