राजनीति


पिएनको झडप रोकियो, अवस्था सामान्य २९ जेष्ठ २०७५, मंगलवार १५:३८

पोखरा, जेठ २९ । करिब ३ घण्टाको झडपपछि पोखराको पिएन क्याम्पसको अवस्था सामान्य भएको छ । प्रहरीले राँके जुलुसमा हस्तक्षेप गरेपछि विद्यार्थीले प्रतिवाद गरेका थिए । केही समय चर्को नाराबाजी र ढुंगामुढा भएपछि प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन..

पुरा पढ्नुहोस् »

पुलिसलाई झुक्याएर प्रधानमन्त्रीको पुत्ला दोहन २९ जेष्ठ २०७५, मंगलवार १५:०२

पोखरा, जेठ २९ । पेट्रोलियम पदार्थको मूल्य बृद्घिको विरोधमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले मंगलबार साँझ गोरखामा प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । मूल्य बृद्घिको विरोधमा सोमबार राकेँ जुलुस निकालेको संघले मंगलबार प्रहरी..

पुरा पढ्नुहोस् »

तरुण दलको उद्घोष–अवस्था जटिल बन्दैछ, आन्दोलनका लागि तयार रहनुस् २८ जेष्ठ २०७५, सोमबार १६:१४

पोखरा, जेठ २८ । नेपाल तरुण दल कास्कीले मनोमानी रुपमा काम गरेको भन्दै सरकारको आलोचना गरेको छ । तरुण दल कास्कीले कास्कीका सवै तहका तरुण दल इकाइसँग सोमबार गरेको सामुहिक बैठकले सरकारको आलोचना गरेको हो । पोखरामा बन्न लागेको क्षेत्रीय..

पुरा पढ्नुहोस् »

एकीकरण समाजवादीसँग हुन्छ, कम्युनिष्टसँग सम्भव छैन–उपप्रधानमन्त्री यादव २६ जेष्ठ २०७५, शनिबार १३:४०

पोखरा, जेठ २६ । संघीय समाजवादी फोरमका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले कम्युनिष्ट पार्टीसँग एकीकरण नहुने बताएका छन् । पोखरामा पत्रकारहरुसँग कुरा गदै उनले एकीकरणको कुरा चलेपनि होहल्ला मात्रै भएको बताए । ‘कम्युनिष्टको..

पुरा पढ्नुहोस् »

कास्कीमा एमाले–माओवादीको कार्यालय मर्ज २६ जेष्ठ २०७५, शनिबार ०३:४१

पोखरा, जेठ २६ । साविक एमाले र माओवादी केन्द्रबीच एकता भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्ला र प्रदेश तहका संगठनहरु पनि एकिकृत हुने क्रम सुरु भएको छ । शनिवार पोखरामा साविक दुई पार्टीका कार्यालयहरुलाई एउटै पार्टीको बोर्ड टाँसेर उद्घाटन..

पुरा पढ्नुहोस् »

मूल्य वृद्धि स्वभाविक हो, विरोध गर्नुपर्दैन–सांसद नवीना लामा २५ जेष्ठ २०७५, शुक्रबार १३:१६

काठमाडौं, जेठ २५ । नेपाल कम्युनिस्ट पार्टीकी सांसद समेत रहेकी अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले पेट्रोलियम पदार्थमा समय सापेक्ष मूल्य वृद्धि भएको भन्दै सरकारको बचाउ गरेकी छिन् । अध्यक्ष लामाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि भयो भन्दैमा..

पुरा पढ्नुहोस् »

फौजदारी अभियोग लागेपनि सांसद निलम्बन नहुने २५ जेष्ठ २०७५, शुक्रबार ०६:२४

काठमाण्डौं, जेठ २५ । फौजदारी अभियोग लागेका सांसद स्वतः निलम्बन हुने प्रावधानसहित प्रतिनिधिसभा र राष्ट्रियसभा निमायवली पारित गर्न खोजिए संसद छाड्ने कांग्रेसको चेतावनीपछि सभामुख कृष्णबहादुर महराले मध्यमार्गी बाटो रोजेका छन् । शीर्ष..

पुरा पढ्नुहोस् »

प्रदेश नं ४ को नीति तथा कार्यक्रम आज २५ जेष्ठ २०७५, शुक्रबार ०३:४५

पोखरा, जेठ २५ । प्रदेश नं ४ को सरकारले आज आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । सरकारले केन्दि«य सरकारले दिएको समानीकरण अनुदान लगायत २६ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको हो । प्रदेश प्रमुख बाबुराम कुँवरले नीति..

पुरा पढ्नुहोस् »

प्रदेश नम्बर ४ को बजेट उत्पादनमुखी हुने ः अर्थमन्त्री गुरुङ २२ जेष्ठ २०७५, मंगलवार १२:५०

पोखरा, जेठ २२ । प्रदेश नम्बर ४ का आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷०७६ को बजेट बितरणमुखी नभएर उत्पादनमुखी हुने बताएका छन् । ‘हामी पूँजिगत खर्च बढी हुने गरी बजेट निर्माणमा लागेका छौँ’, आर्थिक वर्ष..

पुरा पढ्नुहोस् »

तमुवान–मगराँतको पक्षमा आवाज उठाउन जनजाति सांसदहरुलाई आग्रह २२ जेष्ठ २०७५, मंगलवार १२:३७

पोखरा, जेठ २२ । तमुवान–मगराँत संघर्ष समितिले तमुवान–मगराँत प्रदेशको पक्षमा आवाज उठाउन प्रदेश सभाका आदिवासी जनजाति सांसदहरुलाई विशेष आग्रह गरेको छ। संघर्ष समितिको मंगलवार सम्पन्न बैठकले प्रदेश सभाका आदिवासी जनजाति सांसदहरुलाई..

पुरा पढ्नुहोस् »