प्रवास


अमेरिका जाने हैन ? आजदेखि खुल्छ डिभिको आवेदन १७ आश्विन २०७५, बुधबार ०३:२३

पोखरा, असोज १६ । सन् २०२० का लागि अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी)को आवेदन आजदेखि खुल्दैछ । नेपाली समयअनुसार बेलुकीबाट आवेदन खुला हुने काठमाडौस्थित अमेरिकी दूतावासले जनाएको छ । डिभी चिठ्ठा भर्नका लागि कुनै शुल्क तिर्नु नपर्ने..

पुरा पढ्नुहोस् »

नेपाल–भारत मैत्री संघमा जगन गुरुङ ४ आश्विन २०७५, बिहीबार ०७:३४

पोखरा, असोज ४ । नेपाल–भारत मैत्री संघको तेश्रो अधिवेशनले जगन गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा डा. वीरबहादुर कार्की, सचिवमा जयराम पौडेल र कोषाध्यक्षमा मीरा आचार्य चयन भए । सदस्यमा इ.विष्णु पौडेल, डा..

पुरा पढ्नुहोस् »

गाडी नदीमा खस्दा १२ जनाको मृत्यु ! १९ भाद्र २०७५, मंगलवार ०१:५६

एजेन्सी, भदौ १९ । गाडी नदीमा खस्दा भारतमा १२ जनाको मृत्यु भएको छ । उत्तराखण्ड प्रदेशमा सोमबार भएको दुर्घटनामा परी केही व्यक्ति घाइते पनि भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । संवाददाताहरुका अनुसार दुर्घटनामा परेको सवारी साधन झण्डै एक..

पुरा पढ्नुहोस् »

मोदी नेपाल आउँदै, पोखरा र लुम्बनीको भ्रमण गर्ने १९ श्रावण २०७५, शनिबार १३:०८

काठमाण्डौं, साउन १९ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चौथो पटक नेपाल आउने भएका छन् । भदौ १४ र १५ गते हुने चौँथो विमस्टेक बैठकमा भाग लिन नेपाल आउन लागेका प्रधानमन्त्री मोदी नेपालमा दुई दिन रहने छन् । सो क्रममा उनले गौतमबुद्धको जन्मस्थान..

पुरा पढ्नुहोस् »

प्रसाई र थापामाथि कारबाही माग गर्दै बंगलादेशका नेपाली विद्यार्थी आन्दोलित १४ श्रावण २०७५, सोमबार ०३:५१

काठमाण्डौं, साउन १४ । बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाई र पूर्व स्वास्थ्यमन्त्री गगन थापाको अभिव्यक्तिप्रति नेपाल स्टुडेन्ट युनियन, बंगलादेशले आपत्ति जनाएको छ । उसले प्रसाईमाथि कानूनी कारबाही तथा थापाले माफी माग्नु पर्ने भन्दै..

पुरा पढ्नुहोस् »

नेपाली छात्राले जितिन् अमेरिकामा प्रथम पुरस्कार १४ श्रावण २०७५, सोमबार ०२:५८

एजेन्सी, साउन १४ । नेपाली छात्राले अमेरिकामा हालै सम्पन्न अन्तराष्ट्रियस्तरको इमाजिन कप २०१८ अन्तर्गत आर्टिफिसियल इन्टेलिजेन्स विधामा पहिलो भएकी छिन् । नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायण भक्तपुरमा तेश्रो वर्षमा अध्ययनरत एदा रिजालले यो..

पुरा पढ्नुहोस् »

भारतीय प्रधानमन्त्री मोदीविरुद्ध अविश्वासको प्रश्ताव, के होला सरकार ? ४ श्रावण २०७५, शुक्रबार ११:०४

एजेन्सी, साउन ४ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारविरुद्ध तेलगु देशम पार्टी (टीडीपी)ले दर्ता गरेको अविश्वासको प्रस्तावमाथि छलफल भइरहेको छ । बुधबार संसदको वर्षे सत्रको पहिलो दिन टिडिपीका सांसद केसीनेनी श्रीनिवासले मोदी..

पुरा पढ्नुहोस् »

बेलायतको स्थानीय चुनावमा तीन जना नेपाली बने काउन्सिलर २३ बैशाख २०७५, आईतवार ०३:४२

काठमाडौं, वैशाख २३ । बेलायतमा सम्पन्न स्थानीय चुनावमा नेपाली मूलका ३ व्यक्ति काउन्सिलरमा विजयी भएका छन् । नेपाली मूलका विष्णु गुरुङ, चित्र राना र लक्ष्मण गुरुङ काउन्सिलरमा विजयी भएका हुन् । काउन्सिलरमा जित निकाल्न सफल तीनैजना भूतपूर्व गोर्खा..

पुरा पढ्नुहोस् »

दिल्लीदेखि काठमाडौंसम्म रेल चलाउने सहमति २४ चैत्र २०७४, शनिबार ०९:३२

नयाँ दिल्ली, चैत २४ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीदेखि काठमाडौंसम्मको रेल यातायात सुरु गर्ने सहमति बनेको बताएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीसँगको वार्तापछि संयुक्त धारणा व्यक्त गर्दै उनले नेपालको..

पुरा पढ्नुहोस् »

एनआरएनए अध्यक्षमा भवन भट्ट बिजयी ३१ आश्विन २०७४, मंगलवार ०१:२७

काठमाण्डौं, असोज ३१ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् । काठमाडौंमा भएको आठौ महाधिवेशमा प्रत्यासी जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै भट्ट विजयी भएका हुन् । उनले ११ सय ९७ मत प्राप्त गरेका छन् । गुरुङले भने..

पुरा पढ्नुहोस् »