पोखरा अन्तराष्ट्रिय विमानस्थलः डेढ सय रोपनी जमिन अधिग्रहण गरिने १० मंसिर २०७६, मंगलवार ०९:४१
प्रकाश ढकाल पोखरा, मंसिर १० । पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलका लागि झण्डै डेढ सय रोपनी जग्गा अधिग्रहण गर्न लागिएको छ । इन्स्ट्रुमेण्ट ल्याण्डिङ सिस्टम (आइएलएस) राख्नका लागि जग्गा अपुग हुने भएपछि तेश्रो पटक १ सय ४८ रोपनी..
पुरा पढ्नुहोस् »