प्रमुख समाचार


सीमा विवादलाई कुटनीतिक बाटोबाट समाधान खोज्न पूर्व राष्ट्रपति यादवको सुझाव ८ मंसिर २०७६, आईतवार १२:३९

  सिन्धुली, मंसिर ८ । पूर्व राष्ट्रपति डा. रामवरण यादवले भारत र नेपालको सिमा नक्सा विवादमा कुटनीतिक रुपमा समाधान खोज्न सरकारलाई सुझाव दिएका छन् । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा बोल्दै पूर्व राष्ट्रपति यादवले चीन र भारतको युद्धको..

पुरा पढ्नुहोस् »

स्वास्थ्यमा समस्या देखिए पछि परीक्षणका लागि प्रधानमन्त्री ओली अस्पतालमा ८ मंसिर २०७६, आईतवार १२:११

  काठमाडौं, मंसिर ८ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिए पछि परीक्षणका लागि अस्पताल गएका छन् । आइबार दिउँसो प्रधानमन्त्री ओली ग्राण्डी अस्पताल गएका हुन् । प्रधानमन्त्री ओली डायलासिसको लागि अस्पताल नगएको अस्पताल..

पुरा पढ्नुहोस् »

कम्युष्टिहरुसँग मुलुकलाई समृद्ध बनाउने क्षमता छैन् :वरिष्ठ नेता पौडेल ८ मंसिर २०७६, आईतवार १२:०७

  बाग्लुङ, मंसिर ८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले जनमतको दुरुपयोग गरेको आरोप लगाएका छन् । आइतबार बागलुङको निशीखोलामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कम्युष्टिहरुसँग मुलुकलाई समृद्ध बनाउने क्षमता नभएको..

पुरा पढ्नुहोस् »

१३ औ साग गेम महिला फुटवल सफल पार्न एन्फाको उपाध्यक्ष थापाको नेतृत्वमा १५ उपसमिती गठन ८ मंसिर २०७६, आईतवार ११:३१

पोखरा  मंसिर  ७। १३ औ दक्षिण एशियाली खेलकुद साग प्रतियोगिता अन्तर्गत पोखरा रंगशालामा आयोजना हुने महिला फुटवललाई भब्य र सभ्य बनाउनका लागी अखिल नेपाल फुटवल संघ एन्फाका उपाध्यक्ष कृष्ण थापाको संयोजकत्वमा विभिन्न १५ वटा उपसमितीहरु निर्माण गरिएको..

पुरा पढ्नुहोस् »

देउवालाई बास्कोटाले भनेः विगतमा भएका सम्झौताको जवाफ चाहियो ८ मंसिर २०७६, आईतवार ०६:१४

पोखरा, मंसिर ८ । संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले काँग्रेस सभापति शेरबहादुर देउवासँग विगतमा भएका सन्धी सम्झौताको जवाफ मागेका छन् । पोखरामा चुनावी सभालाई सम्बोधन गर्दै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतिमा भारतले..

पुरा पढ्नुहोस् »

पोखरामा भोटको राजनीतिः फिर्केको मापदण्ड घटाउने सहमति ! ८ मंसिर २०७६, आईतवार ०६:०३

पोखरा, मंसिर ८ । फिर्के पोखरा शहरको बीचबाट बग्ने मुख्य खोला हो । पछिल्ला बर्षहरुमा सार्वजनिक जग्गा हडपेर घर टहरा बनाउनेहरुले फिर्के खोलालाई खुम्च्याएर निकै साँघुरो बनाएका छन् । बर्षेनी खोला किनार मिच्न थालेपछि पोखरा महानगरपालिकाले खोलाको १०..

पुरा पढ्नुहोस् »

१३ दिन किरिया किन गर्ने ? ७ मंसिर २०७६, शनिबार १६:१०

भीम उपाध्याय पोखरा, मंसिर ७ । मृत्यु संस्कारको १३ दिनलाई छोट्याएर ७/५/३ दिन गरेर क्रान्ति गरिदै छ भन्नेहरू वैदिक विज्ञान नजान्ने मूर्खहरू हुन् । कसैको मत्युमा किरिया नबारे पनि हुन्छ, बारे पनि हुन्छ, जति बारे पनि हुन्छ, कुनै करकाप छैन, यो व्यक्तिगत..

पुरा पढ्नुहोस् »

रवीन्द्रको काजकिरिया काँग्रेसलाई चुनावी मसला ७ मंसिर २०७६, शनिबार १४:५८

पोखरा, मंसिर ७ । प्रतिनिधिसभा सदस्यका लागि उपचुनाव हुन लागेको कास्की २ को माहौल तातिएको छ । आफ्ना उम्मेदवारलाई भोट माग्न शीर्ष नेताहरुको दौडधुप मात्र बढेको छैन, आरोप प्रत्यारोपको श्रृंखला पनि चलिरहेको छ । पछिल्लो समय केही दलले नेकपा उम्मेदवार..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशमा एकीकृत बस्ती बनाए सरकारले अनुदान दिने ७ मंसिर २०७६, शनिबार १४:२७

पोखरा, मंसिर ७ । घडेरीका नाममा धमाधम खेतीयोग्य जमिन मासिन थालेपछि गण्डकी सरकारले एकीकृत बस्तीको परिकल्पना अघि सारेको छ । भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयले एकीकृत बस्ती मार्फत कृषियोग्य जमिन जोगाउन जग्गा एकीकरण तथा बस्ती विकास..

पुरा पढ्नुहोस् »

पारस शाहविरुद्ध उत्रिएका रवीन्द्र परिवारतन्त्रका विरोधी हुन्ः गगन ७ मंसिर २०७६, शनिबार १४:१५

पोखरा, मंंसिर ७ । कास्कीको उपनिर्वाचनमा आफ्ना उम्मेदवारलाई भोट माग्न आएका कांग्रेसका युवा नेता गगन थापाले रवीन्द्र अधिकारीको उत्तराधिकारीको रूपमा विद्या भट्टराईलाई जिताउन नहुने बताएका छन् । पोखरामा भएको चुनावी सभालाई सम्बोधन गर्दै नेता..

पुरा पढ्नुहोस् »