प्रमुख समाचार


पौडेल र सिटौलाको बहिष्कारपछि काँग्रेस बैठक निस्कर्ष विहिन ३० मंसिर २०७६, सोमबार ०२:५०

काठमाण्डौं, मंसिर ३० । संस्थापन इतर पक्षले बहिष्कार गरेपछि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक विषयवस्तुमा प्रवेश नै नगरी टुंगिएको छ । सहमति सहित पुनः बैठक बस्ने कांग्रेसले जनाएको छ । १४ औं महाधिवेशनका विषय प्रवेश नभएसम्म वरिष्ठ नेता..

पुरा पढ्नुहोस् »

बूढीगण्डकी आयोजना निर्माण तत्काल अगाडि बढाउन माग ३० मंसिर २०७६, सोमबार ०२:४०

काठमाण्डौं, मंसिर ३० । प्रतिनिधिसभा सदस्य हरिराज अधिकारीले बूढीगण्डकी जलविद्युतु आयोजना निर्माणको काम तत्काल अघि बढाउनुपर्ने बताएका छन् । भीमसेन थापा गाउँपालिका–४ धावामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद अधिकारीले बुढीगण्डकी..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीले भने, ‘मेरो स्वास्थ्य राम्रोसँग सुधार भएको छ’ २९ मंसिर २०७६, आईतवार ११:२४

  काठमाडौं, मंसिर २९ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहालद्वारा तयार राजनीतिक प्रस्तावलाई अनुमोदन गर्दै स्थायी समिति बैठकमा पेश गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा..

पुरा पढ्नुहोस् »

पदलाई पैसा कमाउने माध्यम बनाउने जमात बढ्यो : नेता नेपाल २९ मंसिर २०७६, आईतवार १०:५१

  मोरङ, मंसिर २९ । नेपाल कम्युनिष्ट पार्टीका नेता माधवकुमार नेपालले पार्टीका नेता, कार्यकर्ताले सेवा, त्याग र बलिदानको भावना भुल्दै गएको बताएका छन् । मोरङको बेलबारीमा वत्तृचित्र सार्वजनिकीकरण कार्यक्रममा उनले पार्टी एक भएको अहिलेको..

पुरा पढ्नुहोस् »

कालिन्चोक दर्शन गरेर फर्केको बस दुर्घटना हुँदा १० को मृत्यु २९ मंसिर २०७६, आईतवार ०३:४१

काठमाण्डौं, मंसिर २९ । दोलखाको कालिन्चोक दर्शन गरेर फर्केको बस सिन्धुपाल्चोकस्थित लामो साँघु जिरी सडक खण्डमा दुर्घटनाग्रस्त भएको छ । सो दुर्घटनामा परेर कम्तीमा १० जनाको घटनास्थलमै मृत्यु भएको छ । कालिन्चोक दर्शन गरेर भक्तपुरतर्फ फर्कँर्दै..

पुरा पढ्नुहोस् »

पोेखरा साहित्यमय २८ मंसिर २०७६, शनिबार १६:३५

पोखरा, मंसिर २८ । शुक्रबार सुरु भएको आइएमई नेपाल साहित्य महोत्सवको आठौं संस्करणको दोस्रो दिन शनिबार उत्तिकै उत्साहपूर्ण सहभागितामा विभिन्न सेसन सञ्चालन भए । शनिबारको पहिलो सेसन थियो, लोकगीत कि लोकप्रियता ? यो सेसनमा नारायण अमृतसँग गायक..

पुरा पढ्नुहोस् »

पौडेल निवास पुगे सभापति देउवा : पौडेलले आफ्नो अडान नछाड्ने २८ मंसिर २०७६, शनिबार ११:३१

  काठमाडौं, मंसिर २८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका बनाउनुपर्ने अडान नछाड्ने भएको छ । पौडेल निवास बोहोराटार पुगेका सभापति शेरबहादुर देउवासंग आज(शनिबार) भएको भेटमा उनले..

पुरा पढ्नुहोस् »

उपनिर्वाचनको परिणाम निराशाजनक छैन : नेता नेपाल २८ मंसिर २०७६, शनिबार ११:२७

  विराटनगर, मंसिर २८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका लागि उपनिर्वाचनको परिणाम निराशाजनक नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार सन्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीले विगतमा जितेका..

पुरा पढ्नुहोस् »

कानुन नबन्दा पूरा भएन पानीजहाज चलाउने धोको २८ मंसिर २०७६, शनिबार ०२:०६

काठमाण्डौं, मंसिर २८ । नेपालका नदीहरूमा पानीजहाज चलाउने कार्यलाई मूर्तरूप दिने उद्देश्यसहित सरकारले स्थापना गरेको नेपाल पानीजहाज कार्यालय सुरु भएको एक वर्ष बितेको छ । सरकारले ललितपुरको एकान्तकुनास्थित कार्यालय थालनी गरेसँगै यहाँको नदी र..

पुरा पढ्नुहोस् »

मध्यराति शक्तिशाली बम विस्फोटः २ जनाको मृत्यु, इन्स्पेक्टरसहित ४ जना गम्भीर २८ मंसिर २०७६, शनिबार ०२:०२

धनुषा, मंसिर २८ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति भएको बम विस्फोटमा स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको छ । विस्फोटमा परी प्रहरी निरीक्षक..

पुरा पढ्नुहोस् »